July 26, 2019
सिंगापुर (हाम्रो खेलकुद) – सिंगापुरमा जारी आईसीसी टी २० एसिया विश्वकप छनोटमा शुक्रबारको दुवै नतिजा नेपालको आवश्यकता अनुसार आएका छन् । दोस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । यस अघि पहिलो खेलमा कुवेतले कतारलाई १० रनले पराजित गरेको थियो । यो दुई नतिजासँगै नेपालको अघिल्लो चरणको समिकरण झनै सहज बनेको छ । […]
July 26, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले आफू कुवेतविरुद्ध खेल्न फिट भएको बताएका छन् । उनले चोटका कारण मलेसियाविरुद्ध बाहिर बसेर हेर्नुपर्दा निकै गाह्रो भएको बताएका छन् । कतारविरुद्ध मंगलबार भएको खेलमा चोट बोकेपछि पारसले बुधबार मलेसियाविरुद्धको खेल गुमाएका थिए । चोट बोकेपछि पूर्ण विश्राम लिएका पारस शुक्रबार प्रशिक्षणमा उपस्थित रहेका […]
July 26, 2019
सिंगापुर (हाम्रो खेलकुद) – सिंगापुरमा जारी आईसीसी टी २० एसिया विश्वकप छनोटमा शुक्रबारको पहिलो खेलमा कुवेतले कतारलाई १० रनरले पराजित गरेको छ । यो सँगै नेपालको अघिल्लो चरण समिकरण केहि सहज बन्न पुगेको छ । टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । कुवेतका […]
July 26, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनलले स्पेनिस महारथी रियल म्याड्रिडका स्पेनिस मिडफिल्डर ड्यानी सेबालोसलाई क्लबमा अनुबन्ध गरेको छ । गत सिजन रियलका लागि २३ खेल खेल्दै ३ गोल गरेका मिडफिल्डरले त्यस समयमा ९२.६ प्रतिशत सफल पास खेलेका थिए । मिडफिल्डर आरोन राम्सी युभेन्टस गएपछि आर्सनल सेन्टर मिडफिल्डरको खोजीमा थियो । सेबालोसले अब राम्सीले छाडेर गएका ८ […]
July 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नव नियुक्त सदस्य सदस्यसचिव रमेशकुमार सिलवाललाई बिहीबार अलग अलग कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल तेक्वान्दो संघले स्वागत गरेको छ । स्वागतपछि सदस्य सचिव सिलवालले राखेप र नेपाल ओलम्पिक कमिटीको सम्बन्ध नङ र मासुको जस्तै हुने बताएका छन् । ‘राखेप र ओलम्पिकबीच नङ र मासुको […]
July 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल च्याम्पियनसिप २०२० को छनोट चरणका लागि नेपाल समूह ए मा परेको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आज बिहीबार समूह विभाजनमा नेपाल मध्य र दक्षिण क्षेत्रको समूह ‘ए’ मा परेको हो । नेपालसहित समूह ‘ए’मा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान छन् । मध्य र दक्षिण क्षेत्रको समूह ‘बी’ मा […]
July 25, 2019
काठमाडौं (हाम्रो खेलकुद)– फिफाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ (फिफा) ले जुलाईका लागि बिहीबार पुरुषतर्फ जारी गरेको वरियतामा नेपाल १ सय ६६ औं स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ६४ औं स्थानमा थियो । मेमा नेपाल १ सय ६१ औं स्थानमा थियो । नेपालले दुई वटा […]
July 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालय इंग्लिस पब्लिक स्कुल र एकता जेम्श स्कुल क्स कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता अन्तगर्त बिहीबारको खेलमा विजयी भएका छन् । बिहीबार भएको पहिलो खेलमा एकताले गुहेश्वरी माविलाई पेनाल्टीमा ५-४ ले पराजित गर्यो । निर्धारित समयमा १-१ को बराबरी भएपछि नतिजा पेनाल्टी सुटमा पुगेको थियो । त्यस्तै अको खेलमा धुब्र […]
July 25, 2019
एजेन्सी – प्रि सिजन भ्रमणमा प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडले लगातार सफलता हासिल गरेको छ । इन्टरनेसनल च्याम्पियन्स कपअन्तर्गत बिहीबार भएको खेलमा युनाइटेड प्रिमियर लिग प्रतिद्वन्द्वि टोनेनह्यामलाई २–१ ले हराएको छ । चीनमा युनाइटेडेको यो लगातार दोस्रो जित हो । युनाइटेड अस्ट्रेलियामा दुई मैत्रपूर्ण खेल जित्दै चीन पुगेको थियो । बिहीबार यनाइटेडलाई जित दिलाउन एन्टोनी […]
July 25, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कराँतेको बन्द प्रशिक्षण सुरु भएको छ । बन्द प्रशिक्षणमा ८४ खेलाडी सहभागी छन् । यसै वर्ष प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पहिलो, दोश्रो र तेश्रो भएका खेलाडीलाई समावेश गरिएको कराँतेका प्रमुख प्रशिक्षक मदन उप्रेतीले जनाएका छन् । खेलाडीको […]