July 27, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिड प्रि सिजनको मैत्रीपूर्ण खेलमा ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडसँग ७–३ ले पराजित भएको छ । एट्लेटिकोका लागि डिएगो कोस्टा एक्लैले ४ गोल गरेपछि स्टार खेलाडीले भरिएको रियलले अमेरिकाको न्यूयोर्कमा लज्जास्पद हार बेहोरेको थियो । खेलको पहिलो मिनेटमा नै कोस्टाले गोल गरेका थिए । आठौं मिनेटमा यसै सिजन एटलेटिको आएका […]
July 27, 2019
सिंगापुर(हाम्रो खेलकुद) – आईसीसी टी २० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत शनिबारको पहिलो खेलमा कुवेत र नेपालबीच प्रतिस्पर्धा जारी छ । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले कवेतमाथि निरन्तर दबाब सृर्जना गरि रहेको छ । कुवेतले ९ ओभरमा ६४ रन बनाउन ५ विकेट गुमाएको छ । मोहम्मद अस्लाम ६ रनमा खेलिरहेका छन् । दोस्रो ओभरको […]
July 27, 2019
सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले कुवेतविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टस जितेर पहिलो फिल्डिङ रोजेको हो । नेपालका लागि पछिल्लो खेल चोटका कारण गुमाएका कप्तान पारस खड्का टोलीमा फर्किएका छन् । पारसले ढाडको समस्याको कारण मलेसियासँगको खेल पुरै गुमाउँदै कतारसँग दोस्रो इनिङमा […]
July 27, 2019
एजेन्सी – तीव्र गतिका बलर लाथिस मलिंगाको वान डे करिअरको अन्तिम खेलमा बंगलादेशसँगको पहिलो ओडीआईमा श्रीलंका ९१ रनले विजयी भएको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । श्रीलंकालाई विशाल योगफल बनाउन युवा खेलाडी कुशल परेराले १ सय ११ […]
July 26, 2019
सिंगापुर (हाम्रो खेलकुद) – सिंगापुरमा जारी आईसीसी टी २० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत नेपालले शनिवार कुवेतसँग खेल्ने छ । खेल नेपाली समय अनुसार विहान ७:१५ बाट सुरु हुने छ । तुलानात्मक रुपमा प्रतियोगिताको कमजोर मानिएको कुवेतले शुक्रबार कतारसँग उत्कृष्ट प्रर्दशन गर्दै सवैलाई आश्चर्य पारेको छ । कतारलाई १० रनले हराउन कुवेतले १ सय ९८ […]
July 26, 2019
सिंगापुर (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपालले सिंगापुरमा जारी एसिया क्षेत्र छनोटको बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । शुक्रबारको दुवै नतिजा नेपालको आवश्यकता अनुसार आएपछि आगामी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटका लागि नेपालको सम्भावना बढेको छ । पहिलो खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दा दोस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ […]
July 26, 2019
एजेन्सी – आयरल्यान्डसँगको एकमात्रै टेष्टमा घरेलु टोली इंग्ल्यान्ड १ सय ४३ रनले विजयी भएको छ । शुक्रबार १ सय ८२ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड १५.४ ओभरमा अल आउट हुँदै ३८ रनमा समेटिएको हो । आयरल्यान्डका लागि ओपनर जेम्श म्याकुलमले ११ रन बनाउन बाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । अर्थात १० ब्याट्सम्यान दोहोरो अंकमा […]
July 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– क्विक्स कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा शुक्रबार नेक्सस स्कुल र बुद्ध एकेडेमी विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेक्ससले पिस प्वाइन्ट बोर्डिङ स्कुलाई ३–० ले हराएको थियो । अर्को खेलमा बुद्ध एकेडेमीले इकेदा इन्टरनेसनल स्कुललाई ८–० को भारी अन्तरले हराएको थियो । पछिल्लो २ वर्षयता रोकिएको राष्ट्रिय स्तरको अन्तर […]
July 26, 2019
एजेन्सी – युभेन्ट्सले नयाँ सिजनका लागि अवे किट्स सार्वजनिक गरेको छ । टोलीका सुपर स्टार क्रिस्टियानो रोनाल्डोसहित टोलीको अन्य खेलाडीले सांघाईमा समर्थकहरुका माझ जर्सी सार्वजनिक गरेका हुन् । इटालियन च्याम्पियन अहिले प्रि सिजन टुरको सिलसिलामा एसिया भ्रमणमा छन् । एडिडासले तयार पारेको जर्सी स्टार खेलाडीहरुले बिहीबार दिउँसो सार्वजनिक गरेका हुन् । रोनाल्डो र टोलीका अन्य […]
July 26, 2019
सिंगापुर (हाम्रो खेलकुद) – सिंगापुरमा जारी आईसीसी टी २० एसिया विश्वकप छनोटमा शुक्रबारको दुवै नतिजा नेपालको आवश्यकता अनुसार आएका छन् । दोस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । यस अघि पहिलो खेलमा कुवेतले कतारलाई १० रनले पराजित गरेको थियो । यो दुई नतिजासँगै नेपालको अघिल्लो चरणको समिकरण झनै सहज बनेको छ । […]