July 22, 2019
सिंगापुर (हाम्रो खेलकुद) – उपाधिको प्रमुख दाबेदार नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोटको पहिलो खेल मंगलबार कतारसँग खेल्दै छ । खेल नेपाली समय अनुसार विहान ७:१५ पछि सुरु हुनेछ । नेपाल कतारमाथि सहज जित निकाल्दै सुखद सुरुवात गर्न चाहान्छ । उपाधिको एक्लो दाबेदारका रुपमा हेरिएको नेपालले कतारलाई सहजै हराउन सक्ने अनुमान गरिएको छ । कतार […]
July 22, 2019
ललितपुर(हाम्रो खेलकुद)- एकता जेम्स स्कुल र गुहेश्वरी माध्यमिक विद्यालय क्वीक्स कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा एकता जेम्सले ल्याब्रोटरी स्कुलाई ५–१ ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरे । अर्काे प्रि–क्वाटरफाइनलमा गुहेश्वरी माविले किड्स लर्निङ स्कुलमाथि ८–२ को फराकिलो जित निकाल्दै […]
July 22, 2019
हाम्रो खेलकुद टिम, काठमाडौं ‘एज इज जस्ट अ नम्बर’ अर्थात् उमेर मात्र एक संख्या हो । खेलकुदमा यो भनाइलाई परिभाषित गर्ने हो भने तपाईंको खेल्ने क्षमता र दक्षता छ भने उमेर एक संख्यामै सिमित रहन्छ । यस भनाइलाई कागजमा मात्र सिमित नराखेर वास्तविक जीवनमा अबलम्बन गरेका थुप्रै उदाहरण छन् । अझ खेलकुदमा यसका असिमित उदाहरण […]
July 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तानी खेलाडी इर्दलाई पराजित गर्दै नेपालका सुशिल थापा थाइल्याण्डमा जारी खुला अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगिता क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सुशिलले ४९ केजी लाईट फ्लाइट तौलमा पाकिस्तानी मुक्केवाज इर्द उल्लाइलाई दोश्रो राउन्डको दोश्रो मिनेटमा आरएससी (रेफ्रस् स्टप कन्टेस्ट) को आधारमा हराउदै क्वाटरफाइनलमा स्थान बनाएका हुन् । सुशिलले दोश्रो राउण्डको पहिलो मिनेटमा उल्लाहलाई ढालेपछि […]
July 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेप्लिज फेडरेसन अफ बडि बिल्डिङ तथा फिट्नेसको २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली ५३ औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा सहभागी हुन बुधबार चीनको हर्बिन जाने भएको छ । जुलाई २६ देखि २९ तारिखसम्म हुने प्रतियोगिताको क्लासिक बडि बिल्डिङको १६३ सेन्टीमिटरमा रामहरि खनाल तथा ६५ केजीमा रामबहादुर दाहालले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुलाई […]
July 22, 2019
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले सातदोवाटोमा नव–निर्मित सफ्ट टेनिस कोर्ट संघलाई हस्तान्तरण गरेका छन् । सदस्य सचिव सिलवालले सोमबार त्रिपुरेश्वरस्थित सदस्य सचिवको कार्यालयमा संघका अध्यक्ष विनय विक्रम शाहलाई साँचो प्रदान गर्दै नव–निर्मित कोर्ट हस्तान्तरण गरेका हुन् । आफ्नै कोर्ट नभएका कारण विभिन्न स्थानमा खेलाडीहरुलाई प्रशिक्षण प्रदान गर्दै आएको संघले […]
July 22, 2019
विराटनगर (हाम्रो खेलकुद)– विराटनगरमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपको उपविजेता नेपाली महिला राष्ट्रिय फुटबल टोली सोमबार सम्मानित भएको छ । विराटनगर महानगरपालिकाले पुर्वघोषित निर्णयअनुसार साफको उपविजेता नेपाली महिला टोलीलाई जनही ५०–५० हजार रुपैयाले सम्मानित गरिएको हो ।। टिम तथा खेलाडीलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नगदसहित सम्मानित गरे । साफको फाइनल दौरान महानगरले उपविजेता टोलीलाई […]
July 22, 2019
सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी एसिया विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा मंगलबार कतारसँग खेल्दै छ । खेल नेपाली समय अनुसार ७:१५ पछि सुरु हुने छ । कतारले पहिलो खेलमा सिंगापुरसँग ३३ रनले पराजित हुँदै खराब सुरुवात गरेको छ । कतारमाथि सहज जित निकाल्दै नेपाल भने विजयी सुरुवात गर्न चाहन्छ । कतारलाई अघिल्लो चरणको आसा […]
July 22, 2019
सिंगापुर (हाम्रोखेलकुद) – आईसीसी टि-२० विश्वकप एसिया छनोट प्रतियोगिताको पहिलो दिन आयोजक सिंगापुर र मलेसियाले विजयी सुरुवात गरेका छन् । सिंगापुरले कतारलाई ३३ रन र मलेसियाले कुवेतलाई ४२ रनले पराजित गर्दै विजयी सुरुवात गरेका हुन् । पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ […]
July 22, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको एसिया छनोट प्रतियोगिता सोमबारदेखि सिंगापुरमा सुरु भएको छ । आयोजक सिंगापुरसहित नेपाल, कतार, मलेसिया र कुवेत सहभागि प्रतियोगिताको शीर्ष टोलीले आगामी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउने छ । ग्लोबल छनोटमा विभिन्न क्षेत्रबाट आएका १४ देशमध्य उत्कृष्ट प्रर्दशन गर्ने ६ टोलीले आगमी वर्ष अष्ट्रेलियामा हुने टी […]