July 22, 2019
प्रकाश तिमल्सिना, काठमाडौं कुनै बेला नेपाली राजनीतिको चर्चामा रहेका कांग्रेस नेता नरहरि आचार्य यतिबेला ओझलमा छन् । कारण उनको स्वास्थ्य अवस्था । २०७२ फागुन १६ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निधन पछि उहाँलाई श्रद्धान्जली दिन महारगन्ज पुगेका आचार्य मस्तिष्क पक्षघात भएर त्यहीं ढले । लामो समयको उपचार र आरामपछि उनी सामान्य हिडडुल गर्न सक्ने अवस्थामा […]
July 22, 2019
एजेन्सी – वेल्स तथा स्पेनिस महारथी रियाल म्याड्रिडका फरवार्ड ग्यारेथ बेललाई चिनियाँ क्लबहरुले अनुबन्ध गर्ने चासो देखाएको छन् । म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आइतबार बेलले केही दिनमै म्याड्रिड छाड्ने बताएपछि उनलाई अनुबन्ध गर्न चिनियाँ सुपर लिग क्लबले चासो देखाएको हो । जिदानको भनाई सार्वजनिक भएसँगै चिनिया क्लब सांघाइ सिन्हा, जियाङ्सु सुनिङ र बेइजिङ गुवानले अुनबन्ध […]
July 22, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको विजेता लिभरपुल प्रि-सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार राती स्पेनिस क्लब सेभिल्लासँग २-१ ले पराजित भएको छ । सेभिल्लाले खेलको ३७ औं मिनेटमा नोलिटोको गोलमा अग्रता लिएको थियो । उनले डिफ्लेक्ट भएर आएको बललाई उत्कृष्ट प्रहार गर्दै गोलमा परिणत गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा लिभरपुलले बराबरी गोल फर्काएको थियो […]
July 21, 2019
सुबास हुमागाईं, सिंगापुर फरवार्ड ह्यारी केनले मैदानको मध्यभागबाट सिधै गोल गरेपछि टोटेनहम हट्सपरले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा युभेन्टसलाई पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत खेलमा इंग्लिस टोली ३-२ ले विजयी भयो । खेलको पहिलो हाफमा टोटेनहमले १-० को अग्रता लिएको थियो । एरिक लामेलाले ३१ औं मिनेटमा गोल गर्दै स्पर्सलाई […]
July 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)-अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तरगतको रेफ्री कमिटीले एन्फालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ । एन्फाको रेफ्री कमिटीका संयोजक रबिन्द्र नाथ कोजुले आइतबार एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरलाई वार्षिक प्रतिवेदन बुझाएको हो । एन्फालाई बुझाएको प्रतिवेदनमा देश भर एन्फा रेफ्रीले खेलाएको प्रतियोगिताको विवरण उल्लेख गरेको छ । हरेक वर्षको साउन […]
July 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) –ब्रिगेड ब्वाइज क्लब (बीबीसी) लगातार दाेस्राेपटक ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपको च्याम्पियन बनेकाे छ । चाैथाे सस्करणमा च्याम्पियन बन्ने क्रममा बीबीसीले विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै उपाधि जितेकाे हाे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफ मैदानमा आइतबार भएकाे खेलमा अघिल्लो वर्ष ‘ए’ डिभिजन लिग खेलेका ९ खेलाडीसहित एन्फा एकेडेमीका खेलाडीको बाहुल्यता […]
July 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– बेलायत भ्रमणमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामालाई त्यहाँस्थित नेपाली दुतावासले शनिबार सम्मान गरेको छ । उनलाई बेलायतका लागि नेपाली राजदुत दुर्गाबहादुर सुवेदीले सम्मान गरेका हुन् । विक्रमले पनि राजदुत सुवेदीलाई नेपाली फुटबल टोलीको जर्सी उपहार दिएका थिए । त्यस्तै उनले उल्भरह्याम्टन काउन्सिल का मेयर क्लारी डार्केलाई पनि उपहार दिएका […]
July 21, 2019
सुबास हुमागाईं, सिंगापुर नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका भरपर्दा ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी सोमबारदेखि सुरु हुने टि-२० विश्वकप २०२० को एसिया क्षेत्र छनोटका लागि फिट भएका छन् । मलेसियामा १० दिन प्रशिक्षण र मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली शनिबार सिंगापुर आइपुगेको थियो । नेपाली टोलीले आइतबार नै प्रतियोगिता आयोजना हुने सिंगापुर इन्डियन एसोसियसनको मैदानमा प्रशिक्षण गरेको […]
July 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको ललित स्मृति यु–१८ फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज साविकको विजेता ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र विभागीय नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल दिउसो ३ बजेपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो ट्रफ मैदानमा हुदैछ । दुवै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । बीबीसी उपाधि रक्षा अभियानमा रहँदा पुलिस […]
July 21, 2019
एजेन्सी – बेल्जियन फरवार्ड इडेन हजार्डले ‘डेब्यु’ गरेको खेलमा स्पेनिस महारथी रियाल म्याड्रिडले प्रि–सिजनको पहिलो खेलमा हार बेहोरेको छ । प्रि–सिजनको इन्टरनेसनल च्याम्पियन्स कपमा रियल म्याड्रिडले जर्मन च्याम्पियन बायर्न म्युनिखसँग ३–१ को हार बेहोरेको हो । अमेरिकास्थित टेक्ससमा आइतबार बिहान भएको खेलमा बायर्नको जितमा कोरेन्टिन टोलिसो, रोवर्ट लेवान्डोस्की र सर्जी जिनब्रीले गोल गरे । रियलका […]