default_image

lokpriya

July 8, 2019

काठमाडौं लिगमा सुभाषको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)– काठमाडौं जिल्ला लिगमा सोमबार एसएनकेसी, चावहिल फुटबल क्लब र वाइल्ड स्पोर्टस् क्लब विजयी भएका छन् । सानो गौचरनमा भएको खेलमा सानो गौचरन नाइट किङ क्लबले अनुशासित ब्वाइज क्लबलाई १–० ले हरायो । दीपक गुरुङको एकमात्र गोलमा सानो गौचरन विजयी भएको हो । अर्को खेलमा चावहिलले सानो गौचरन एकेडेमीलाई ३–० ले पराजित गर्यो […]

July 8, 2019

जेससले माफी मागे

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रीएल जेससले कोपा अमेरिका २०१९ को फाइनलमा गरेको व्यवहारलाई लिएर समर्थकसँग माफी मागेका छन् । पेरुविरुद्ध ३-१ को जितमा पहिलो हाफमा १ गोल र १ असिस्ट गरेका जेससले दोस्रो हाफमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । बाहिरिने क्रममा उनले रेफ्रीप्रति आक्रोश व्यक्त गर्दै निराशा जनाएका थिए । मैदानबाट बाहिर […]

July 8, 2019

नेपाललाई फाइनलमा पुर्याउन उत्कृष्ट प्रर्दशन गर्ने ३ खेलाडी

एजेन्सी – नेपाल मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । उपाधिको लागि मंगलबार हङकङसँग किनारारा ओभल क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्ने छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियामाथि ७ विकेटको सहज जित हात पार्यो । त्यस्तै अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित गर्दै […]

July 8, 2019

नेपालले उपाधिको लागि हङकङसँग खेल्ने

काठमाडौं(हाम्रोखेलकुद) – नेपालले मलेसियामा जारी एसीसी यू१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ । फाइनल मंगलबार किनारारा ओभल क्रिकेट मैदानमा हुने छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको थियो । त्यस्तै अर्को सेमिफाइनल खेलमा सिंगापुरलाई डक वर्थ लेविसका आधारमा ५१ रनले पराजित […]

July 8, 2019

सिलवाल राखेपको सदस्य सचिव नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) नयाँ सदस्य सचिव नियुक्त भएका छन् । नेपाल भलिबल संघको सिफारिसमा राखेपको बोर्ड सदस्य नियुक्ती भएको लगत्तै उनलाई सोमबार युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले ४ वर्षका लागि सदस्य सचिव नियुक्त गरेका छन् । मन्त्रीस्तरीय निर्णयपछि मन्त्री विश्वकर्माबाट आज सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा सिलवालले […]

July 8, 2019

कराते टोलीले थाइल्यान्डमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डमा आयोजना हुने खुला कराते च्याम्पियनसिपमा भाग लिन १३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपाली टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । थाइल्यान्डको बैंककमा असार २५ देखि २९ गते सम्म हुने प्रतियोगितामा ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । च्याम्पियनसिपमा सोनाम लामा (५५ केजी), दिवश श्रेष्ठ (८४ केजी),सनि तामाङले (६८ केजी) ले […]

July 8, 2019

सागको तयारीका लागि बक्सिङ टोली थाइल्यान्डतर्फ

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको लागि १७ खेलाडीसहित २१ सदस्यीय नेपाली बक्सिङ टोली प्रशिक्षणका लागि सोमबार थाइल्यान्ड प्रस्थान गरेको छ । झन्डै २ महिनाको प्रशिक्षणका लागि थाइल्याण्ड जाने खेलाडीमा पुरुषतर्फ सुशील थापा मगर, तेज बहादुर देउवा, पुरन राई, सनिल शाही, भुपेन्द्र थापा, विकास लामा, दिपक श्रेष्ठ, […]

July 8, 2019

फाइनल पुग्न नेपाललाई सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनरहरुको कसिलो बलिङसँगै घरेलु टोली मलेसियाले एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा नेपाललाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मलेसिया ४०.५ ओभरमा अल आउट हुँदै ८७ रनमा समेटियो । पहिलो ओभरको पाँचौ बलमा कमलसिंह ऐरीले स्लीपमा ओपनर अस्लाम खान मलिकलाई पवन सरार्फबाट […]

July 8, 2019

नेपालको सानदार सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध उत्कृष्ट प्रर्दशन जारी राखेको छ । किनारारा ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरि रहेको मलेसियाले २२ ओभरसम्म ५५ रन बनाउन ५ विकेट गुमाएको छ।पहिलो ओभरको पाँचौ बलमा कमलसिंह ऐरीले स्लीपमा ओपनर अस्लाम खान मलिकलाई पवन सरार्फबाट शुन्यमा क्याच आउट गराउँदै […]

July 8, 2019

नेपालले फिल्डिङ पहिला गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसीसी यू१९ इस्टर्न रिजनको सेमिफाइनल खेलमा घरेलु टोली मलेसियाविरुद्ध पहिला फल्डिङ गर्ने भएको छ । किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर कप्तान रोहित कुमार पौडेलले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । विशाल विक्रम केसीको स्थानमा तीब्र गतिक बलर कमलसिंह ऐरीलाई मौका […]

Success

Thank you for your time.