July 11, 2019
काठमाडौं (हाम्रो खेलकुद)– फ्रेन्ड्स क्लब र भ्याली च्यासल युथ क्लबले राजधानीमा जारी ललित स्मृति कप यू १८ फुटबल प्रतियोगितामा बिहीबार जित निकालेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा च्यासलले मछिन्द्र क्लब २–१ ले हराएको भने अर्को खेलमा फ्रेन्ड्सले रुस्लान थ्री स्टार क्लबमाथि २–० को जित निकाल्यो । गोल अन्तरले पराजित गर्दै च्यासलले सान्त्वना […]
July 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबको क्रिकेट टोलीका कप्तान मञ्जित श्रेष्ठको बढुवा भएको छ । सिपाहीबाट मञ्जित हवल्दारमा बढुवा भएका हुन् । नेपाल प्रहरी एआइजी पुलिस खेलकुद समितिका सदस्य सचिव पुष्कर कार्कीले र डिआइजी पुलिस एकेडेमीका निर्देशक दान सिंह बोहोरा बुधबार आयोजित एक कार्यक्रममा मञ्जितलाई दज्र्यान्ही चिन्ह प्रदान गरेका थिए । २०६२ मा नेपाल […]
July 11, 2019
एजेन्सी – अर्जेन्टिनी महान फुटबल खेलाडी डिएगो म्यारोडोनाका छोराले हामेस रोड्रिग्वेज एसएससी नेपोली जाने खबरले आफु उत्साहित भएको बताएको छन् । रियल म्याड्रिडबाट दुई वर्षका लागि बायर्न म्युनिख पुगेका कोलम्बियन स्टार रोड्रिग्वेजले अब इटालियन क्लब रोज्ने अनुमान गरिएको छ । उनी नेपोली जाने भन्ने समाचारमा मैले हरेक पटक कमेन्ट गरेको छु, म्यारोडोनाका छोराले भनेका छन्, […]
July 11, 2019
एजेन्सी – उपाधिको प्रमुख बलियो दाबेदार मानिएको भारत न्युजिल्यान्डसँग अप्रत्यासित हार बेहोर्दै एकदिवसीय क्रिकेट विश्वकप २०१९ को सेमिफाइनलबाटै बाहिरिएको छ । बुधबार सम्पन्न सेमिफाइनल खेलमा न्युजिल्यान्डसँग अविश्वसनिय १८ रनको हारसँगै यस विश्वकपमा भारतको यात्रा समाप्त भएको हो । मंगलबारबाट सुरु भएको खेल बर्षाको कारण बुधबार सकिन पुग्यो । मंगलबार म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको […]
July 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ राष्ट्रिय टोलीका प्रशिक्षक विनोद दासले एसीसी यू-१९ एसिया कपमा छनोट भएपछि नेपालले यस अवसरलाई गम्भीर रुपमा लिएको बताएका छन् । नेपाली टोलीले मलेसियामा मंगलबार सम्पन्न एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिता २०१९ को उपाधि जितेसँगै एसिया कपमा छनोट भएको हो । फाइनलमा हङकङलाई पराजित गर्दै उपाधि जितेको नेपालले आगामी अगष्टमा […]
July 10, 2019
एजेन्सी – उपाधिको बलियो दाबेदार मानिएको भारतलाई पराजित गर्दै न्युजिल्यान्डले एकदिवसीय क्रिकेट विश्वकप २०१९ को फाइनलमा स्थान पक्का गरेको छ । बुधबार सम्पन्न सेमिफाइनल खेलमा भारतमाथि १८ रनको रोमान्चक जित निकाल्दै न्युजिल्यान्डले फाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्यान्डले अब उपाधिको लागि १४ जुलाईमा अष्ट्रेलिया र इंग्ल्यान्डबीचको सेमिफाइनलको विजेतासँग खेल्ने छ । २ सय ४० […]
July 10, 2019
एजेन्सी – फाइनल प्रवेशका लागि मध्यम लक्ष्य पछ्याएको भारतले खराब सुरुवात गरेपछि न्युजिल्यान्ड जिततर्फ अग्रसर भएको छ । चौथो ओभरमा नै आफ्ना प्रमुख तीन ब्याट्सम्यान गुमाएको भारतले लगतार विकेट गुमाई रहेको छ । कप्तान विराट कोहलीसँगै ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई समान १ रनमा गुमाएपछि भारत संकटमा परेको हो । दोस्रो ओभरको तेस्रो बलमा […]
July 10, 2019
काठमाडौं (हाम्रो खेलकुद)– वाइल्ड स्पोर्टस क्लब काठमाडौं जिल्ला लिगको सेमिफाइनलमा पुगेको छ । चावहिल फुटबल क्लबलाई ३–१ ले हराउँदै वाइल्ड स्पोर्टस अन्तिम चारमा पुगेको हो । विश्वास परियारले ४० औं मिनेटमा गोल गर्दै वाइल्ड स्पोर्टसलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा विशेष राईले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । ६० औं मिनेटमा पुष्कर […]
July 10, 2019
एजेन्सी – न्युजिल्यान्डले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा भारतलाई २ सय ४० रनको मध्यम लक्ष्य दिएको छ । मंगलबार म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले वर्षाले खेल रोकिनु अघि ४६.१ ओभरमा ५ विकेट गुमाउँदा २ सय ११ रन बनाएको थियो । आज त्यहिस्थितीबाट सुरु गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै […]
July 10, 2019
एजेन्सी– यसै सिजन रियल म्याड्रिडमा आबद्ध भएका इडन हाजार्ड पहिलो पटक टोली प्रि सिजन प्रशिक्षणमा सामेल भएका छन् । चेल्सीबाट यहि सिजन १ सय ५० मिलियन पाउन्डमा हाजार्ड स्पेनिस क्लब पुगेका थिए । वर्षौ देखिको चर्चाका वावजुद हाजार्ड जुनमा स्पेनिस सफल टोली रियल पुगेका थिए । बेल्जियमका अन्तर्राष्ट्रिय सुरुवात देखि नै जिनेदिन जिदानको रोजाईमा थिए […]