June 27, 2019
एजेन्सी – आयोजक इजिप्ट अफ्रिका कप अप नेसन्सको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । इजिप्टले डीपिआर कंगोलाई २–० ले पराजित गर्दै समूहमा एक खेल बाँकी छदै अन्तिम १६ को यात्रा तय गर्न सफल भएको हो । दुई खेलबाट इजिप्टको समूह ‘ए’ मा ६ अंक रहेको छ । युगान्डाको ४ तथा जिम्वावेको १ अंक तथा कंगो अंकविहीन […]
June 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ब्याडमिन्टनकी पूर्व राष्ट्रिय च्याम्पियन सरादेवी तामाङले बुधबार डोटीका प्रज्वल श्रेष्ठसँग विवाह गरेकी छिन् । विवाह सरको घर भोजपुरमा भएको हो । प्रज्वल ब्याडमिन्टनका ‘ए’ लेभल उतिर्ण ब्याडमिन्टन प्रशिक्षक हुन् । सरादेवी नेपाली सेनाकी क्याप्टन हुन् । सराका बहिनी नङसलदेवी र भाई रत्नजित ब्याडमिन्टन खेलाडी हुन् । नङसलदेवी महिला र रत्नजित पुरुषतर्फ वरियताको […]
June 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपालको भलिबल इतिहासमै सबै भन्दा ठूलो प्रतियोगिता अर्को महिना आयोजना हुँदै छ । सात देशका राष्ट्रिय भलिबल टोलीको सहभागिता साउन ३२ गते देखि एभिसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिता आयोजना हुँदैछ । त्यसका लागि आर्थिक सहयोग जुट्ने क्रममा पनि सुरु भएको छ । आयोजक नेपाल भलिबल संघले सहयोगका लागि अपिल पनि गरेको […]
June 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीबाट खेलिसकेका दुई ब्याट्सम्यान आसिफ शेख र सन्दीप जोरा नेपाली यू-१९ टोलीमा नपर्नुको कारण प्रमुख प्रशिक्षक विनोद दासले खुलाएका छन् । मलेसियामा हुने एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको लागि नेपालले मंगलबार रोहित कुमार पौडेलको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको थियो। जसमा तीन नयाँ खेलाडीले पहिलो पटक यू१९ टोलीमा स्थान […]
June 26, 2019
बुटवल (हाम्रो खेलकुद)– बुटवलका १४ वर्ष मुनिका ६ खेलाडीले थाइल्यान्डमा लन टेनिस प्रशिक्षण लिने भएका छन् । बुटवल देविनगरस्थित लन टेनिसमा प्रशिक्षण गर्दै आएकामध्येबाट ६ खेलाडीले थाइल्यान्डमा प्रशिक्षणको मौका पाएको बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए । जुलाई १ देखि ६ सम्म हुने प्रशिक्षणमा आयुष गुरुङ, प्रिति गौतम, विकास […]
June 26, 2019
दिपक न्यौपाने बुटवल –यति बेला झरीको मौसम । झमझम पानीमा किसानहरु खेतमा कोहि जोत्दै त कोहि खन्दै गर्ने बेला । मानो रोपेर मुरी फलाउने बेला भन्दै किसानहरु खेतका आली आलीमा भेटिने बेला । तर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा फुटबल एकेडेमीका सदस्यहरु भने असारको कुनै प्रबाह नगरी फुटबलमा जुटेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रथम […]
June 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ– मस्र्याङ्दी क्लब रहेको समूह ‘इ’ बाट बंगलादेशको ढाका अवहानी लिमिटेडले एएफसी कपको दोस्रो चरणका स्थान बनाउन सफल भएको छ । दोस्रो चरणमा छनोट हुन जित निकाल्नै पर्ने खेलमा अबहानीले मिर्नेभा पन्जावमाथि १–० को नाटकीय जित निकाल्दै एएफसी कपको इन्टर जोनको सेमिफाइनलमा पुग्न सफल भएको हो । गुहावटीमा […]
June 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब चेन्नईयन फुटबल क्लबसँग ३-२ ले पराजित भएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा दुवै टोलीले आक्रमक खेल खेलेका थिए । चेन्नईयनले मोहमद रफीले ५३ अौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । एली साबियाले ६६ अौं मिनेटमा गोल […]
June 26, 2019
एजेन्सी – एकदिवसीय विश्वकप अन्तर्गत बुधबार न्युजिल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ । पाकिस्तान टोली: इमाम उल हक, फकार जमान, बाबर आजम, मोहमद हफिज, सरफराज अहमद (कप्तान), हरिस सोहेल, इमाद वसीम, वाहब रियाज, शादब खान, मोहमद आमीर, शाहिन अफ्रिदि न्युजिल्यान्ड टोली : मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन (कप्तान), रस टेलर, […]
June 26, 2019
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेको पछिल्लो भनाईले रियल म्याड्रिडको योजनामा चिसो पानी खनिएको छ । एमबाप्पले अर्को एक सिजन पिएसजीमै रहने संकेत गरेपछि उनलाई भित्राउने रियलको योजना तत्कालका लागि पुरा नहुने भएको छ । जिनेदिन जिदानको रियल यो सिजन विश्व स्तरीय खेलाडी भित्राउने दाउमा छ । पछिल्लो सिजन खराब प्रदर्शन […]