default_image

lokpriya

June 17, 2019

वेस्टइन्डिजमाथि बंगलादेशको ऐतिहासिक जित

एजेन्सी – बंगलादेशले एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हात पारेको छ । सोमबार राती वंगलादेशले वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गरेको हो । विश्वकपमा बंगलादेशले वेस्ट इन्डिजलाई पहिलो पटक हराएको हो । ३ सय २२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले ४१.३ ओभरमा ३ विकेटको क्षतिमा सहजै पुरा गर्यो । बंगलादेशलाई सहज […]

June 17, 2019

मुकुन्द चम्किँदा बोदे थन्डर्सको जित

सप्तरी(हाम्रो खेलकुद) – दोश्रो संस्करणको सप्तरी प्रिमियर लिगको सोमबार भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सलाई बोदे बर्साइन थन्डर्सले ३३ रनले पराजित गरेको छ । सोमबार पब्लिक विन्देश्वरी माध्यमिक विद्यालय मैदानमा पहिले ब्याटिङ गर्दै बोदे बर्साइनले दिएको १ सय ८० रनको लक्ष्य पछ्याउने क्रममा बजाज खडक वारियर्सले २० ओभर ८ विकेट क्षतिमा १ सय […]

June 17, 2019

पुलिसलाई स्तब्ध पार्दै मोरङ उदयपुर गोल्डकपको सेमिफाइनलमा

गाईघाट (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरङ फुटबल फुटबल एकेडेमी छैटौं रमपम उदयपुर गोल्डकपको सेमिफाइनलमा पुगेको छ । थारुहट उदयपुर रंगशालामा सोमबार निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि टाइब्रेकरमा मोरङले बाजीमा पारेको थियो । टाइब्रेकरमा मोरङका लागि विवके पौडेल, दीपक राई, विक्रम लिम्बु र उमेश कार्कीले गोल गर्न सके ।  पुलिगका लागि […]

June 17, 2019

बंगलादेशलाई वेस्ट इन्डिजको विशाल लक्ष्य

एजेन्सी – युवा ब्याट्सम्यान तथा विकेटकिपर शाई होपको उत्कृष्ट ब्याटिङसँगै एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा वेस्ट इन्डिजले बंगलादेशलाई ३ सय २२ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २१ रन बनायो । वेस्ट इन्डिजलाई ठूलो योगफल तयार […]

June 17, 2019

‘विश्वकप छनोटको गल्ती दोहोरिने छैन’- कप्तान रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान तथा यू१९ टोलीका कप्तान रोहित कुमार पौडेलले यस पटक विश्वकप छनोटको गल्ति दोहोरिन नदिने बताएका छन् । नेपाली यु-१९ टोलीले यसै महिना मलेसियामा हुने एसीसी इस्टर्न रिजन यू१९ प्रतियोगिताको लागि टीयू क्रिकेट मैदानमा अभ्यासका क्रममा रोहितले यस्तो बताएका हुन् । ‘एक महिनाअघि राम्रो प्रर्दशन गर्दा पनि […]

June 17, 2019

एपीएफलाई उपमेयर कप महिला भलिबलकाे उपाधि,सरस्वती सर्वाेत्कृष्ट

नुवाकाेट (हाम्राे खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबले प्रथम उपमेयर राष्ट्रिय महिला भलिबल प्रतियाेगिताकाे उपाधि जितेकाे छ । विदुर नगरपालिका वडा नम्वर १ काे काेलनीकाे भलिबल काेर्टमा भएकाे फाइनलमा एपीएफले हाेङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमीलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै उपाधि जितेकाे हाे । एक पक्षीय खेलमा एपीएफले २५-२१, २५-२० र २५-१२ काे सहज जित […]

June 17, 2019

पहिला ब्याटिङ गर्दै वेस्ट इन्डिज

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज बंगलादेश र वेस्टइन्डिज भिड्दै छन् । केहि समय अघि सम्पन्न टसमा बंगलादेशले जितर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । वेस्ट इन्डिजले पहिला ब्याटिङ गर्ने छ । विश्कवमा यी दुई देश बीच चार खेल भएपनि तीन खेलमा वेस्ट इन्डिज विजयी भएको छ । एक खेलको नतिजा विहीन छ […]

June 17, 2019

न्यू डायमन्ड र एपीएफ उपाधिका लागि भिड्दै

नुवाकोट (हाम्रो खेलकुद) – नुवाकोटमा जारी प्रथम उपमेयर कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि आज होङ्ग्वान्जी न्यू डायमन्ड एकेडेमी र विभागीय सशस्त्र प्रहरीको एपीएफ क्लब  भिड्दैछन्  । खेल, जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा हुनेछ ।  यसअघि आइतबार भएको पहिलो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि ३–० को सहज जित हात पार्दै उपाधिनजिक पुगेको हो । एपीएफले भने […]

June 17, 2019

वालिङ समूह विजेता बन्दै उप मेयर कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – वालिङ नगरपालिका स्याङ्जा समूह विजेता बन्दै प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । हल्चोकस्थित एपीएफ क्लबको खेल मैदानमा सोमबार भएको समूह ‘ए’ को अन्तिम खेुलमा वालिङ नगरपालिका र बासगढी नगरपालिकाले गोल रहित बराबरी खेल्दै अंक बाँडेपछि वालिङ अपराजित रहेको समूह विजेता बन्दै अन्तिमा चारमा पुग्न […]

June 17, 2019

तुलाधरलाई ओलम्पियन संघमा कार्यवहाक अध्यक्षको जिम्मा

काठमाडौं(हाम्रो खेलकुद ) – नेपाल ओलम्पियन संघले उपाध्यक्ष  प्रविन तुलाधारलाई कार्यवाहक अध्यक्षको  जिम्मेवारी दिएको छ ।  संघको आइतबार बसेको बैठकले तुलाधरलाई अर्को व्यवस्था नभएसम्मको लागि जिम्मेवारी दिएको संघका सचिव मुकुन्दहरि श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सुनिल लाल जोशीको २०७४ जेठ २६ गते निधन भएयता संघको अध्यक्ष पद खाली थियो । संघले यस बारे राष्ट्रिय […]

Success

Thank you for your time.