June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)-वीरेन्द्रनगर नगरपालिका र चौदण्डीगढी नगरपालिकाले राजधानी जारी प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा बुधबार भएको खेलमा वीरेन्द्रनगरले हेटौडा उप–महानगरपालिकालाई १–० ले पराजित गर्दै समूह ‘बी’ मा विजयी शुरुवात गरेको हो । वीरेन्द्रनगरको जितमा खेलको २७औं मिनेटमा केशरी पाख्रिनले […]
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले एएफसी कपको समूह चरणको अवे खेलको पहिलो हाफमा २–० ले पछाडि परेको छ । बंगलादेशको ढाकामा जारी खेलका पहिलो हाफमा नेपाली लिग च्याम्पियन मनाङविरुद्ध ढाका अबहानी लिमिटेडले अग्रता बनाएको हो । होममा १–० ले पराजित भएको मनाङ आजको खेलमा ११ औं मिनेटमा पछाडि परको थियो । घरेलु […]
June 19, 2019
सप्तरी(हाम्रो खेलकुद) – राजविराजमा जारी दोस्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिगमा बुधबारतिलाठी कोइलाडी जायन्ट र रुपनी राइडर्स विजयी भएका छन् । बुधबार रुपनी राइडर्सले डाक्नेश्वरी ड्रागनलाई ३२ रनले पराजित गर्यो। दोश्रो जित सहित रुपनी अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ। रुपनीले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको डाक्नेश्वरीले २० ओभरमा ९ विकेट गुमाएर […]
June 19, 2019
काठमाडौं(हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल विराटनगरको कोशी मल्टिपल कलेजको ब्रान्ड एम्बासडर बनेका छन् । विराटनगरमा आयोजित कार्यक्रममा ज्ञानेन्द्र पाँच वर्षका लागि कोशी मल्टिपल कलेजको ब्रान्ड एम्बासडर रहने जानकारी दिइयो । नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा हात पारेको ठूला सफलता र ती सफलताको कदर गर्दै आफ्नो ब्रान्ड एम्बासडर रुपमा नियुक्त गर्ने […]
June 19, 2019
एजेन्सी – पोर्चुगिज टिनएज फरवार्ड जोओ फेलिक्स स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा अनुबन्ध हुने पक्का भएको छ । एट्लेटिको म्याड्रिडले १९ वर्षीय युवा प्रतिभा फेलिक्सलाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडलाई पछि पारेको हो । स्पेनिस पत्रिका मार्काका अनुसार एट्लेटिकोले फेलिक्सलाई आउँदो सोमबार १ सय ७ मिलियन पाउन्डमा अनुबन्ध गर्नेछ । उनको सम्झौता […]
June 19, 2019
एजेन्सी – मंगलबार राती सम्पन्न एकदिवसिय विश्वकप क्रिकेटमा अन्तर्गत इंग्ल्यान्ड र अफगानिस्तानबीचको खेलमा थुप्रै रेकर्ड बनेका छन् । पहिला टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९७ रन बनाएको थियो । ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४७ रन […]
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब एएफसी कप फुटबल अन्तर्गतको समूह चरणको पाँचौ खेलका लागि अहिले बंगलादेशमा रहेको छ । मनाङले समूह चरणको पाँचौ खेलमा घरेलु टोली ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल बंगबन्धु रंगशालामा साँझ ५ः३० बजेपछि खेल शुरु हुनेछ । समूह चरणमा एक खेल पनि जित हात पार्न […]
June 19, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय भलिबल टोलीको नवनियुक्त प्रशिक्षक हान एबीङ नेपाल आइपुगेका छन् । नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड्स भलिबल संघको सहयोगमा अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीभी) ले नेपालका लागि नेदरल्यान्ड्सका एबिङलाई मुख्य प्रशिक्षकको रुपमा नेपाल पठाएको हो । उनको सम्झौता ३ महिनाको रहेको छ । उनले मासिक झन्डै ५ लाख रुपैयाँ पारिश्रमिक रहेको छ […]
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– कृति शर्माले थाइल्यान्डको पटायामा जारी छैटौं एसियन यू २० जुनियर कुराँश च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् । महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा बुधबार उज्वेकिस्तानकी खेलाडीसँग पराजित भएपछि कृतिले कास्य पदकमा चित्त बुझाउनु परेको नेपाल कुराँश संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी दिइन् । उनका अनुसार त्यो तौल समूहमा ८ देशका खेलाडीले प्रतिस्पर्धा […]
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्बन्धित संघको सिफारिसमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जेठ तेस्रो सातादेखि विभिन्न खेलका खेलाडीलाई विशेष प्रशिक्षण राखेको थियो । अहिले सागमा समावेश २७ खेलमध्ये केही खेलबाहेक सबै खेलको विशेष प्रशिक्षण जारी छ । यस्तोमा नेपाल एथलेटिक्स संघले २६ खेलाडीलाई समावेश गर्दै गत २७ गतेबाट […]