June 19, 2019
एजेन्सी – मंगलबार राती सम्पन्न एकदिवसिय विश्वकप क्रिकेटमा अन्तर्गत इंग्ल्यान्ड र अफगानिस्तानबीचको खेलमा थुप्रै रेकर्ड बनेका छन् । पहिला टस जितेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९७ रन बनाएको थियो । ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४७ रन […]
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब एएफसी कप फुटबल अन्तर्गतको समूह चरणको पाँचौ खेलका लागि अहिले बंगलादेशमा रहेको छ । मनाङले समूह चरणको पाँचौ खेलमा घरेलु टोली ढाका अबहानी लिमिटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल बंगबन्धु रंगशालामा साँझ ५ः३० बजेपछि खेल शुरु हुनेछ । समूह चरणमा एक खेल पनि जित हात पार्न […]
June 19, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय भलिबल टोलीको नवनियुक्त प्रशिक्षक हान एबीङ नेपाल आइपुगेका छन् । नेपाल भलिबल संघको पहलमा नेदरल्यान्ड्स भलिबल संघको सहयोगमा अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआइभीभी) ले नेपालका लागि नेदरल्यान्ड्सका एबिङलाई मुख्य प्रशिक्षकको रुपमा नेपाल पठाएको हो । उनको सम्झौता ३ महिनाको रहेको छ । उनले मासिक झन्डै ५ लाख रुपैयाँ पारिश्रमिक रहेको छ […]
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद)– कृति शर्माले थाइल्यान्डको पटायामा जारी छैटौं एसियन यू २० जुनियर कुराँश च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् । महिला ५७ केजी तौल समूहको सेमिफाइनलमा बुधबार उज्वेकिस्तानकी खेलाडीसँग पराजित भएपछि कृतिले कास्य पदकमा चित्त बुझाउनु परेको नेपाल कुराँश संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी दिइन् । उनका अनुसार त्यो तौल समूहमा ८ देशका खेलाडीले प्रतिस्पर्धा […]
June 19, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्बन्धित संघको सिफारिसमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि जेठ तेस्रो सातादेखि विभिन्न खेलका खेलाडीलाई विशेष प्रशिक्षण राखेको थियो । अहिले सागमा समावेश २७ खेलमध्ये केही खेलबाहेक सबै खेलको विशेष प्रशिक्षण जारी छ । यस्तोमा नेपाल एथलेटिक्स संघले २६ खेलाडीलाई समावेश गर्दै गत २७ गतेबाट […]
June 19, 2019
एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह चरणको दोस्रो खेलमा घरेलु टोली ब्राजिल भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । ब्राजिलले खेल अवधिभर बल पोसेसन र आक्रमणमा पकड बनाएपनि गोल गर्न नसक्दा अंक बाँड्नुपरेको हो । ब्राजिलले तीन पटक बल पोस्टभित्र छिराएपनि पटक-पटक फरवार्ड रोबर्टो फिर्मिनोको कारण गोल मान्य भएको थिएन । पहिलो हाफको ३९ औं […]
June 19, 2019
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलका युवा फरवार्ड रोड्रिगोलाई सार्वजनिक गरेको छ । रियलले गत वर्ष नै रोड्रिगोलाई ४० मिलियन पाउन्डमा अनुबन्ध गर्न सान्तोषसँग सहमति गरिसकेका थिए । सोही सहमतिलाई रियलले मंगलबार सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष फियोरेन्टिना पेरेजले सार्वजनिक गरेका थिए । १८ वर्षीय रोड्रिगो यो सिजन रियलमा आबद्ध हुने ५ खेलाडीमध्ये […]
June 18, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्डले अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा अफगानिस्तानलाई इंग्ल्यान्डले १ सय ५० रनको फराकिलो अन्तरले पराजित गरेको हो । योसँगै इंग्ल्यान्डले जारी विश्वकपमा अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा […]
June 18, 2019
प्रकाश तिमल्सिना, काठमाडौं हाम्रो देशमा फुटबलमा सहज पहुच नभएर मोजाको बल बनाएर खाली खुट्टा खेल्दै बाल्यकाल बिताउनेको संख्या ठूलो छ । तर, त्यसको अर्थ पछि सबै फुटबल खेलाडी बन्छन् वा त्यसमा सफल नै हुन्छन् भन्ने जरुरी छैन । सफलताका लागि मेहनतसँगै संयोग पनि जुर्दै जानुपर्छ । त्यस्तै मेहनत र संयोगले होला नेपाली राष्ट्रिय महिला फुटबल […]
June 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न साफ यु–१५ र एएफसी यु–१६ फुटबल प्रतियोगिताको खेलाडी छनोट गरेको छ । एन्फाले मंगलबार ३५ सदस्यीय खेलाडी र ७ बैकल्पिक खेलाडी गरी ४२ सदस्यीय खेलाडी छनोट गरेको हो । एन्फाले जेठ २९ गतेबाट असार २ गतेसम्म गरेको खेलाडी छनोटपछि ३५ जना खेलाडीलाई प्रारम्भिक सुचिमा […]