default_image

lokpriya

June 16, 2019

झापा स्तब्ध, आयोजक उदयपुर गोल्डकपको सेमिफाइनलमा

गाईघाट (हाम्रो खेलकुद)– आयोजक उदयुर ११ छैटौं रमपम उदयपुर गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । झापा ११ लाई १–० ले स्तब्ध पार्दै उदयपुर अन्तिम चारमा पुगेको हो । थारुहट उदयुपर रंगशालामा भएको खेलमा दीपक गुप्ताले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै दीपकले […]

June 16, 2019

बासगढीको पहिलो जितमा पुजा एक्लैको १० गोल

काठमाडौं (हाम्रो खेलकुद)-राष्ट्रिय महिला खेलाडी पुजा राना एक्लैको १० गोल सहयोगमा बासगढी नगरपालिका बर्दियाले प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा शम्भुनाथ नगरपालिकामाथि फराकिलो जितसहित प्रतियोगितामा पहिलो जित हात पारेको छ । बासगढी पहिलो खेलमा तुल्सीपुरसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा आइतबार भएको खेलमा बासगढीले […]

June 16, 2019

मनितालाई कास्य, देवु र मोहन रेफ्री परीक्षामा उर्तिण

काठमाडौं (हाम्रो खेलकुद)- मनिता श्रेष्ठ ‘प्रधान’ ले थाइल्यानडको चियाङमाइमा आयोजना भएको थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक च्याम्पियनसिपमा कास्य जितेकी छन् । मनिताले आफ्नो ५७ केजीमुनिको तौल समूहमा हङकङका खेलाडीलाई २ वाजारीमा पराजित गदै कास्य हात पारेकी हुन् । पहिलो बाउटा बाइ पाएर दोस्रो चरण प्रवेश गरेकी मनिता भियतनामकी खेलाडीसँग २ वाजरीमा पराजित भएकी थिइन् । […]

June 16, 2019

न्यु डायमन्ड र एपीएफ उपाधिका लागि खेल्ने

नुवाकोट (हाम्रो खेलकुद)- होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी र विभागीय टोली नेपाल एपीएफ क्लब नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा आइतबार भएको पहिलो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि ३–० को सहज जित हात पार्दै उपाधिनजिक पुग्दा एपीएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो […]

June 16, 2019

प्रदेश १ को खेलकुद बजेट ४७ करोडभन्दा बढी

दिपक बोहोरा पाँचथर – प्रदेश १ सरकारले खेलकुदका लागि ४७ करोड भन्दा बढीको बजेट विनियोगन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट प्रस्तुत गर्ने क्रममा खेलकुदका लागि ४७ करोड ५५ लाख रुपैयाँको बजेट नियोजन गरेका हुन् । प्रदेश सरकारले खेलकुदलाई विकास र बिस्तार गर्नको लागी खेलकुद […]

June 16, 2019

कुराँश टोली थाइल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद)– छैटौं एसियन यू २० कुराँश च्याम्पियनसिप भाग लिन नेपाली टोली सोमबार थाइल्यान्ड जाने भएको छ । ३ खेलाडी, प्रशिक्षक र संघका दुई पदाधिकारीसहित ६ सदस्यीय टोली त्यसतर्फ जान लागेको हो । थाइल्यान्डको पतायामा जुन १७ देखि २१ सम्म च्याम्पियनसिपको आयोजना हुने बताइएको छ । संघका उपाध्यक्ष दीपबहादुर सिंहको नेतृत्वमा रहेको टोलीको पुरुष […]

June 16, 2019

‘गुनासो नराखी अगाडी बढ्नुको विकल्प छैन’

एजेन्सी – कोपा अमेरिका अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना कोलोम्बियासँग २-० ले पराजित भयो । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कोलोम्बियाले २ गोल गर्दै अर्जेन्टिनालाई स्तब्ध बनाएको थियो । सन् २००७ यता कोलोम्बियाले पहिलो पटक अर्जेन्टिनालाई पराजित गरेको हो । हारका बाबजुद अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीले खेलमा सकारात्मक पक्ष पनि रहेको अटाएका छन् । […]

June 16, 2019

सहज जितसँगै होङ्ग्वान्जी न्यु डायमन्ड फाइनलमा

नुवाकोट (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि सहज जित निकाल्दै होङ्ग्वान्जी न्यु डायमन्ड एकेडेमी नुवाकोटमा जारी प्रथम उपमेयर कप रााष्ट्रिय महिला भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । जिल्ला खेलकुद विकास समितिको मैदान कोलनीमा आइतबार बिहान भएको पहिलो सेमिफाइनलमा डायमन्डले आर्मीमाथि ३–० को सहज जित हात पार्दै उपाधिनजिक पुगेको हो । एकपक्षीय खेलमा […]

June 16, 2019

युक्रेनले जित्यो यु–२० विश्वकप उपाधि

एजेन्सी – युक्रेनले फिफा यु–२० विश्वकप फुटबलको उपाधि जितेको छ । पोल्यान्डमा शनिवार राति भएको फाइनलमा युक्रेनले दक्षिण कोरियालाई ३–१ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । युक्रेनले १ गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । खेलको पाँचौ मिनेटमा लि कानगिनले पेनाल्टीमार्फत गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए । […]

June 16, 2019

राखेपको नयाँ सदस्य सचिव को होइन कस्तो ?

फेयर-प्ले प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवमा कस्को नियुक्ती होला भन्ने चर्चा सुरु भएको केहि साता भइसकेको छ । युवा तथा खेलकुद मन्त्रीपछि कार्यकारीका हिसाबले राखेपको सदस्य सचिव नेपाली खेलकुदको सबैभन्दा शक्तिशाली पद हो । सदस्य सचिव राजनीतिक नियुक्तीको पद भएकाले सत्तारुढ दलका नेता कार्यकर्ता यसका […]

Success

Thank you for your time.