default_image

lokpriya

June 8, 2019

ललित बने सर्वोत्कृष्ट, पुरस्कार राशीमा आयोजकको झुट

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको व्यक्तिगत विधागर्तका अवार्ड विजेताले यसअघि घोषणा गरेको भन्दा निकै कम पुरस्कार पाउने भएका छन् ।। पीएम कपमा म्यान अफ द सिरिज नेपाल पुलिसका युवा स्पिनर ललित नरायण राजवंशी घोषित भए । यसअघि गरिंदै आएको घोषणाअनुसार ललितले म्यान अफ द सिरिज वापत एक थान […]

June 8, 2019

पुलिसलाई पीएम कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लवले तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिवार फाईनल खेलमा त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गर्दै पुलिस च्याम्पिन बनेको हो । यो सँगै पुलिसले २० लाख प्राप्त गरेको छ । उप विजेता बनेको आर्मीले १० लाख नगदमा चित्त बुझायो । १ सय २६ […]

June 8, 2019

ललित र पवनको घातक बलिङमा आर्मी सस्तैमा समेटियो

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललित नारायण राजवंशी र पवन सरार्फले घातक बलिङ गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लवले नेपाल पुलिसलाई १ सय २६ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले ३३.३ ओभरमा अल आउट हुँदै १ सय २५ रनमा समेटियो […]

June 8, 2019

इंग्ल्यान्डलाई स्तब्ध पार्ने दाउमा बंगलादेश !

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवारको पहिलो खेलमा बंगलादेशले उपाधीको प्रमुख दाबेदार घरेलु टोली इंग्ल्यान्डको सामना गर्दै छ । खेल दिउँसो ३:१५ देखी सुरु हुने छ । दुबै टोली दोस्रो जितको खोजिमा छन् । पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले स्तब्ध […]

June 8, 2019

अर्जेन्टिना ५-१ ले विजयी

एजेन्सी – कोपा अमेरिकाको तयारीमा रहेको अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा निकारागुआलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ । अर्जेन्टिनाको जितमा कप्तान लिओनेल मेसीले पहिलो हाफमा मात्र खेल्दै २ गोल गरेका थिए । दोस्रो हाफमा सर्जियो अगुएरोको स्थानमा मैदान प्रवेश गरेका लौतारो मार्टिनेजले पनि २ गोल थपे । अर्को गोल रोबर्टो परेराको नाममा रहयो । मेसीले […]

June 8, 2019

हाजार्ड रियलमा ५ वर्षलाई अनुबन्धित

एजेन्सी – अन्ततः चेल्सी तथा बेल्जियन फरवार्ड इडेन हजार्ड स्पेनिस महारथी रियल म्याड्रिडमा अनुबन्धित भएका छन् । रियलले हाजार्डलाई ५ वर्षको लागि क्लबमा ८८ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । २८ वर्षीय हजार्डको बिहीबार राति नै स्पेनमा मेडिकल भएको थियो । उनको अनुबन्धन ५ वर्षको अवधिमा बढेर १३० मिलियन पाउन्ड पुग्ने क्लबले जनाएको छ । […]

June 8, 2019

फेडेररमाथि सहज जित निकाल्दै नाडाल फ्रेन्च ओपनको फाइनलमा

एजेन्सी – तेस्रो वरीयताका भेट्रान स्वीस रोजर फेडेररमाथि सहज जित निकाल्दै दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल फ्रेन्च ओपनको फाइनलमा प्रवेश गरेका छन् । पेरिसमा शुक्रबार राति भएको सेमिफाइनलमा नाडालले फेडेररलाई ३–० को सोझो सेटमा पराजित गर्दै फ्रेन्च ओपनको उपाधिनजिक पुगेको हो । एकपक्षीय बनेको खेलमा नाडालले फेडेररलाई ६–३, ६–४ र ६–२ को सोझो सेटमा पराजित […]

June 8, 2019

उपाधिको लागि आर्मी र पुलिस भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधिको लागि आज दुई विभागिय टोली त्रिभुवन आर्मी क्लव र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ९ बजेखी कीर्तिपुर स्थित टियु क्रिकेट मैदानमा सुरु हुने छ । दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ मैदान प्रवेश गर्ने छन् । अधिकाम्स राष्ट्रिय […]

June 8, 2019

स्पेनको फराकिलो जित

एजेन्सी – युरोकप छनोट अन्तरगत स्पेनले फारोअ आइल्यान्डमाथि सहज जित हात पारेको छ । स्पेनलको घरेलु टोली फरोअ आइल्यान्डमाथि ४–१ को फराकिलो जित निकालेको हो । स्पेनको फराकिलो जितमा सर्जियो रामोस, नेसस नाभास र जोसे गायाले गोल गरे । एक गोल उपहार पाएको थियो । क्लाइमेन्ट ओल्सेनले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा सर्जियो […]

June 7, 2019

आयोजक नुवाकोट–११ नुवाकोट गोल्ड कपको सेमिफाइनलमा

विदुर (हाम्रो खेलकुद) – घरेलु टोली नुवाकोट–११ नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नुवाकोटले १० खेलाडीमा समेटिएको विजय युथ क्लब हेटौडालाई २–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । नुवाकोटको जितमा दुवै गोल रोमियोले गरे । विजयका लासग यामिक वानलले एक गोल फर्काए । खेलको शुरुवात […]

Success

Thank you for your time.