default_image

lokpriya

June 7, 2019

एपीएफलाई हराउँदै गण्डकी प्रदेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेश राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार सेमिफाईनल खेलमा विभागिय टोली एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । सैनिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा भएको पहिलो सेमिफाईनल खेलमा गण्डकीले २५-२३, २१-२५, २५-२३, २९-२७ को जित […]

June 7, 2019

हाजार्डको स्तर रोनाल्डो र मेसी सरह !

लन्डन (एजेन्सी)– चेल्सीका गोलकिपर केपा अरिजाबालागाले सहकर्मी इडन हाजार्ड युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेसीकै हाराहारीको खेलाडी रहेको दाबी गरको छन् । पछिल्लो ११ सिजनदेखि रोनाल्डो र मेसीले उच्च प्रदर्शन गर्दै आइरहेका छन् । यो बीचमा थुप्रै खेलाडी त्यस्ता आए जसलाई उनीहरुकै स्तरको खेलाडीका रुपमा हेरियो । कतिपय खेलाडीलाई उनीहरुसँग दाजियो पनि । समय […]

June 7, 2019

भलिबल स्टार निरुताले आर्मी छाडिन्

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबको महिला भलिबल टोलीकी महत्त्वपुर्ण सदस्य तथा ओपन स्पाइकर निरुता ठगुन्नाले नेपाली सेनाको जागिर छाडेका छिन् । निरुताले आफ्नो घरायसी समस्या र व्यक्तिगत कारणले आर्मी छाड्नुपरेको हाम्रो खेलकुदलाई जानकारी गराइन् । पछिल्लो दुई वर्षयता निरुता आर्मीको महिला भलिबल टोलीकी महत्वपुर्ण ओपन स्पाइकर बनेकी थिइन् । उनले शेरबहादुर खड्का […]

June 7, 2019

विश्वकप छनोटः भुटानले गुवामलाई हरायो

एजेन्सी – सन् २०२२ को विश्वकप छनोट अन्तरगतको एसियन क्षेत्रको छनोटको पहिलो चरणमा भुटानले जित निकालेको छ । घरेलु मैदान चाङलिमिथाङ राष्ट्रिय रंगशालामा बिहीबार राति भएको खेलमा भुटानले गुवामलाई १–० ले हराएको हो । भुटानको जितमा पहिलो हाफमा छिरिङ दोर्जीले गरेको गोल नै निर्णायक बन्यो । छिरिङले खेलको ३५औं मिनेटमा गोल गरेका थिए । दोस्रो […]

June 6, 2019

स्टार्कको घातक बलिङसँगै अष्ट्रेलिया विजयी

एजेन्सी – अनुभवी तीव्र गतिका बलर मिचेल स्टार्कले घातक बलिङ गरेसँगै एकदिवसिय विश्वकप क्रिकेटमा उपाधिको प्रमुख दाबेदार अष्ट्रेलियाले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार राती सम्पन्न खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजमाथि १५ रनको रोमान्चक जित हात पारेको हो । यस अघि पहिलो खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो । २ सय ८९ रनको […]

June 6, 2019

संकटा नुवाकोट गोल्ड कपको क्वाटरफाइनलमा

नुवाकोट (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको सिएमजी क्लब संकटा दोस्रो संस्करणको नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा बिहीबार भएको खेलमा संकटाले आयोजक चितवन–११ लाई २–१ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । संकटाको जितमा दुवै गोल विदेशी खेलाडीले गरे । चितवन–११ का सुरज […]

June 6, 2019

सातौं खेलमा तोडियो गोलको खडेरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले बिहीबार भएको मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेइलाई १-१ को बराबरीमा रोक्यो । नेपालका लागि अभिषेक रिजालले खेलको दोस्रो हाफमा गोल गरेका थिए । नेपालले चाइनिज ताइपेइविरुद्ध गोल गर्दै सातौं खेलमा गोलको खडेरी अन्त्य गरेको छ । पछिल्लोपटक नेपालले साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध गोल गरेको थियो । समूह चरणको अन्तिम […]

June 6, 2019

अन्तर स्कुल टेटे च्याम्पियनसिप शुरु

काठमाडौं (हाम्रो खेलकुद)- राजधानीमा सत्यनारायण बहादुर श्रेष्ठ मेमोरियल अन्तर स्कुल राष्ट्रिय टेवल टेनिस च्याम्पियनसिप शुरु भएको छ । आदर्श विद्यामान्दिरको टेटे हलमा बिहीबारबाट शुरु भएको च्याम्पियनसिपमा ब्वाइज र गल्र्समा यु–१० र यु–१२ मा प्रतिस्पर्धा भइरहेको छ । यु–१० ब्वाइजतर्फ एसभीआइका उज्वल मानन्धरले जुगलका हन्सल गिरीलाई ३–० को सोझो सेटमा पराजित गरे । सिजिएका आशिष भट्टाईले […]

June 6, 2019

नेपाल र चाइनिज ताइपेइ बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले र चाइनिज ताइपेइको राष्ट्रिय टोलीबीचको मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको छ । पहिलो हाफमा पछाडी परेको नेपाललाई दोस्रो हाफको ६४ औं मिनेटमा अभिषेक रिजालले सन्तोष तामाङको फ्रिकिकमा हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । सन्तोष र अभिषेक दुवै पहिलो पटक सुरुवाती रोजाईबाट खेलेका हुन् । […]

June 6, 2019

नेपाल पहिलो हाफमा १–० ले पछाडि

काठमाडौं (हाम्रो खेलकुद)– चाइनिज ताइपेविरुद्ध मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको छ । नेपाली टोलीले खेलको ४० औं मिनेटमा गोल खाएको थियो । नियमित कप्तान विराज महर्जन विना उत्रेको नेपाली टोलीमा अभिषेक रिजालले डेब्यूको दोस्रो खेलमै पहिलो रोजाईमा स्थान बनाएका थिए । उनले जेठ १९ गते मलेसियाविरुद्ध परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश […]

Success

Thank you for your time.