June 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्चले अर्को महिना आयोजना गर्ने बजाज पल्सर स्पोर्टस अवार्डलाई किरण सु म्यानु फ्याक्चररको गोल्डस्टारले मुख्य सह प्रायोजन गरेको छ । मञ्चले एक वर्षका लागि गोल्डस्टारसँग करिब ११ लाख रुपैयाँ बराबरको सम्झौता गरेको हो । जसमा ८ लाख रुपैयाँ नगद र बाँकी किरण सुका उत्पादन ३ लाख रुपैयाँ बराबरको […]
June 9, 2019
लन्डन (एजेन्सी)– लिभरपुलका स्टारद्वय मोहम्मद सलाह र साडियो मानेलाई रियल म्याड्रिड र बार्सिलोना जस्ता क्लबले अनुबन्धन गर्ने प्रयास थाल्ने लिभरपुलका महान खेलाडी ग्रेमी सोनेसले दाबी गरेका छन् । सँगै उनले लुइस स्वारेज र फिलिप्पे काउटिन्होको जस्तो अवस्था नदोहोरियोस् भन्ने कामना पनि गरेका छन् । सालाहर र मानेसँगै आर्सनलका पिएर एमेरिक औबामेयाङले यसपटक संयुक्त रुपमा गोल्डेन […]
June 9, 2019
एजेन्सी – युरोकप छनोटमा ग्यारेथ बेलको कप्तानीमा रहेको वेल्सले लुका मोड्रीच कप्तान रहेको क्रोएसियासँग पराजित भएको छ । क्रोएसियाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा वेल्सले २–१ को हार बेहोरेको हो । घरेलु टोली क्रेएसियाले खेलको १७औं मिनेटमा जेम्स लरेन्सको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । पहिलो हाफमा १–० को अग्रता लिएको क्रोएसियाले दोस्रो हाफको […]
June 9, 2019
एजेन्सी – आर्टेम ज्युबाको ह्याट्रिकको सहयोगमा रसियाले युरोकप छनोटमा सान मारिनोमाथि ९–० को शानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको समूह ‘आई’ को खेलमा रसियाले फराकिलो जित हात पारेको हो । रसियाको जितमा अर्टिमले ह्याट्रिकसहित ४ गोल गर्दा फेडोर सोमोलोभले २ तथा फेडोर कुद्रायसोभ र एन्टन मिरानचुकले समान १ गोल गरे । […]
June 9, 2019
एजेन्सी – युरोकप छनोटमा बेल्जियमले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बेल्जियमले काजाकास्तानमाथि ३–० को सहज जित हात पारेको हो । घरेलु मैदानमा बेल्जियमलाई सहज जित दिलाउन ड्रियस मर्टेन्स, तिमोथी कास्टाग्ने र रोमेलु लुकाकुले गोल गरे । सुरुवातदेखि नै आक्रमक खेल पस्केको बेल्जियमले खेलको ११औं मिनेटमा ड्रियस मर्टेन्सको गोलबाट अग्रता बनाएको थियो […]
June 9, 2019
एजेन्सी– युरो कप छनोटमा जर्मनीले बेलारुसलाई पराजित गरेको छ । समूह ‘सी’ को खेलमा जर्मनीले बेलारुसलाई २–० ले पराजित गरेको हो । बेलारुसको मैदानमा जर्मनीलाई जिताउन लिरोए साने र मार्काे रिउसले गोल गरे । खेलको १३औं मिनेटमा जोसुवा किम्मिचको पासमा सानेले गोल गर्दै पाहुना टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ६२औं मिनेटमा मार्काे […]
June 9, 2019
एजेन्सी – विश्व विजेता फ्रान्स युरो कप छनोटमा टर्कीसँग स्तब्ध बनेको छ । टर्कीमा शनिबार राति भएको खेलमा विश्व विजेता फ्रान्स टर्कीसँग २–० ले स्तब्ध बनेको हो । घरेलु मैदानमा टर्कीलाई जिताउन कान एहान र सेन्जिग अन्डरले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । कान एहानले खेलको ३० औ मिनेटमा घरेलु […]
June 8, 2019
नुवाकोट (हाम्रो खेलकुद) – लक्ष्मण रुचालको दुई गोलसँगै सिएमजी क्लब संकटाले ‘ए’ डिभिजन प्रतिद्धन्द्धी विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै दोस्रो संस्करणको नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । रुचालको दुई गोलसँगै संकटाले उपाधिको दावेदार विभागीय त्रिभुवन आर्मी क्लबलाई २–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । नुवाकोट बट्टारस्थित […]
June 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबार सकिएको छ । देशका कार्यकारी प्रमुखको नाम जोडिएको एकमात्र राष्ट्रिय स्तरको एकदिवसीय प्रतियोगिता सुरुवाती दिनदेखि अन्तिम दिनसम्म पनि विवाद र आलोचनाले भरिपूर्ण रह्यो । राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजना र नेपालय इन्टरनेशनल प्रा.लिको व्यवस्थापनमा भएको पीएम कपको अन्तिम दिन पुरस्कार वितरणमा लज्जास्पद […]
June 8, 2019
एजेन्सी – ओपनर जोसन रोयले सानदार शतक प्रहार गरेपछि एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत १२ औं खेलमा घरेलु टोली इंग्ल्यान्डले बंगलादेशलाई ३ सय ८७ रनको विशाल लक्ष्य दिएको छ । विश्वकपमा इंग्ल्यान्डले बनाएको यो हालसम्मकै उच्च योगफल हो । कार्डिफमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय […]