default_image

lokpriya

June 6, 2019

एपीएफ ४१ रनमै अलआउट !

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलअन्तर्गत नेपाल पुलिस क्लबलाई जितको लागि ४२ रनको लक्ष्य दिएको छ । पहिलो ब्याटिङको निम्तो पाएको एपीएफले २२.१ ओभरमा अलआउट हुँदै ४१ रनमात्र जोड्न सक्यो । एपीएफका कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । चौथो ओभरमा आसिफ शेखलाई २ रनमा […]

June 6, 2019

मैत्रीपुर्णमा मेक्सिको र पेरु विजयी

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मेक्सिको र पेरु विजयी भएका छन् । बिहीबार बिहान भएको खेलमा मेक्सिकोले भेनेजुएलालाई ३–१ ले पराजित गरेको हो । मेक्सिकोले १ गोलले पछि परेको स्थिति उल्ट्याउदै जित हात पारेको हो । मेक्सिकोको जितमा रोवर्टाे अल्भाराडो, रोडोल्फो पिजारो र एन्डे«स गुअरडाडोले गोल गरे । भेनेजुएलाका जोन मुरिल्लोले एक गोल फर्काए । […]

June 6, 2019

नेयमारले कोपा अमेरिका गुमाउन सक्ने !

एजेन्सी – स्टार फरवार्ड नेयमारले घरेलु भुमि ब्राजिलमा आयोजना हुने कोपा अमेरिका कप गुमाउने सम्भावना बढेको छ । बिहीबार बिहान कतारविरुद्धको मैत्रीपुर्ण खेल दौरान चोट बोक्दै मैदानबाट बाहिरिएसँगै उनले कोपा अमेरिका गुमाउन सक्ने सम्भवाना बढेको हो । नेयमारले चोट बोकेको मैत्रीपुर्ण खेलमा ब्राजिल २–० ले विजयी भएको छ । चोटका कारण उनी निकै असहज र […]

June 6, 2019

भेट्रान गोलरक्षक बुफोनले पीएसजी छाड्ने

एजेन्सी – इटाली तथा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का भेट्रान गोलरक्षक जियानलुइजी बुफोनले क्लब छाड्ने भएका छन् । सम्झौता नवीकरण नभएसँगै भेट्रान गोलरक्षक बुफोनले पीएसजी छाड्ने पक्का भएको छ । भेट्रान गोलरक्षक बुफोनले क्लब छाड्ने पुष्टि गरेको छ । ४१ वर्षीय बुफोन गतवर्ष जुलाईमा एक वर्षका लागि युभेन्टस छाड्दै पीएसजी आएको […]

June 6, 2019

रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल नेसन्स लिगको फाइनलमा

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा पोर्चुगल युइएफए नेसन्ल लिगको फाइनलमा पवेश गरेको छ । पोर्टाेमा बुधबार राति भएको खेलमा घरेलु टोली पोर्चुगलले स्वीट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो । पछिल्ला चार अन्तर्राष्ट्रिय सहभागितामा गोल गर्न नसकेको रोनाल्डोले ह्याट्रिक पुरा गरेका हुन् । पोर्टाेमा खेलको २५औं मिनेटमा रोनाल्डोले २५ […]

June 5, 2019

मैत्रीपुर्ण खेलमा जापान रोकियो

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा एसियाली पावरहाउस जापान क्यारेवियन ट्रिनिडाड एन्ड टोबागोसँग बराबरीमा रोकिएको छ । बुधबार साँझ भएको मैत्रीपुर्ण खेलमा जापान ट्रिनिडाड एन्ड टोवागोसँग गोलरहित बराबरीमा रोकिएको हो । खेलभर जापानले दवाव सिर्जना गरेपनि ट्रिनिडाडको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन पुग्यो । जापानले १९ सट प्रहार गरेपनि गोल गर्न सकेनन् । जापान ब्राजिलमा […]

June 5, 2019

बलियो ताइपेइविरुद्ध गोलको खोजि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीले बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेइको सामना गर्दैछ । ताइवानस्थित काओसिउङ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ४:४५ बजे सुरु हुनेछ । नेपालले आइतबार भएको खेलमा मलेसियासँग २-० को हार बेहोरेको थियो । उक्त खेल प्रशिक्षक कालिनका लागि लगातार दोस्रो हार थियो । दुई महिनाअघि मात्र […]

June 5, 2019

विनोदको विष्फोटक ब्याटिङसँगै प्रदेश ३ लाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विनोद भण्डारीले तल्लोक्रममा विष्फोटक ब्याटिङ गरेपछि तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाईनल खेलमा त्रिभुवन आर्मीले प्रदेश ३ लाई ३ सय १० रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ९ रन […]

June 5, 2019

लाराको कीर्तिमानमा गेलको नजर

एजेन्सी – वेस्ट इन्डिजका ओपनर क्रिस गेलले इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसिय विश्व कपपछि आफ्नो वान डे करियरबाट सन्न्यास लिने घोषणा गरि सकेका छन् । उनको यो अन्तिम विश्वकप हो । गेल विष्फोटक ब्याटिङका लागि चिनिने गर्दछन् । गेल लयमा आउछन् भने उनलाई रोक्न विश्वका जुन सुकै बलरलाई कठिन हुन्छ । युनिभर्सल बोसको उपनाम पाएका […]

June 5, 2019

चेल्सी छाड्ने सारीको चाहना !

लन्डन (एजेन्सी)– युभेन्ट्सको प्रशिक्षक बन्ने सम्भावना देखिएपछि माउरिजियो सारीले आफुलाई चेल्सीले सम्झौताबाट अलग गर्ने विश्वास राखेका छन् । स्टामफोर्ड ब्रिजको पहिलो सिजनमा सारीले चेल्सीलाई प्रिमियर लिगको तेस्रो स्थान दिलाउँदै आउने सिजनका लागि च्याम्पियन्स लिगमा छनोट गराएका छन् । खेल जीवनमा पहिलो पटक महत्वपूर्ण उपाधि जित्ने क्रममा उनले चेल्सीलाई युरोपा कप जिताएका छन् । सारी त्यस्ता […]

Success

Thank you for your time.