June 4, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले जर्मन क्लब आइन्ट्राक्ट फ्रान्कफर्टबाट सर्बियन फरवार्ड लुका जोभिचलाई भित्र्याएको छ । रियलले जोभिचलाई अनुबन्धन गर्न ६० मिलियन युरो खर्च गरेको छ । जोभिचको पूर्व क्लब बेन्फिकाले पनि उक्त ट्रान्सफर रकमबाट २५ प्रतिशत रकम प्राप्त गर्नेछ । उनले क्लबसँग ५ वर्षको लागि सम्झौता गर्नेछन् । उनले यस अवधिमा ५० मिलियन […]
June 4, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकालाई ठूलो झड्का लागेको छ । तीव्र गतिका बलर डेल स्टेन यस विश्वकपबाट बाहिरिएका छन् । यसअघि नै घाइते रहेका स्टेन पुन घाईते भएपछि विश्वकपबाट बाहिरिएका हुन् । उनको स्थानमा क्रिकेट साउथ अफ्रिकाले तीब्र गतिका बलर बेयूरन हेन्डिक्सलाई टोलीमा मौका दिएको जनाएको छ […]
June 4, 2019
एजेन्सी – इंग्ल्यान्ड र वेल्समा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगिता अन्र्तगत मंगलबारको खेलमा श्रीलंकाविरुद्ध अफगानिस्तानले बलिङ गर्ने निर्णय लिएको छ । कार्डिफमा भर्खर सम्पन्न टस जितेर अफगानिस्तानका कप्तान गुवद्दीन नाइबले फिल्डिङ गर्ने निर्णय लिएका छन् । श्रीलंकाले जीवन मेन्डिसको स्थानमा प्रदिव नुवानलाई मौका दिएको छ । अफगानिस्तानले भने कुनै खेलाडी परिवर्तन गरेको छैन । […]
June 4, 2019
एजेन्सी – इंग्ल्यान्डमा जारी एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र अफगानिस्तान भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ मा कार्डिफमा सुरु हुने छ । दुवै टोली पहिलो जितको खोजीमा छन् । पहिलो खेलमा अफगानिस्तान अष्टे«लियासँग ७ विकेटले पराजित भएको थियो । अर्को खेलमा न्युजिल्यान्डले श्रीलंकालाई १० विकेटले हराएको थियो । श्रीलंका […]
June 4, 2019
काठमाडौं(हाम्रोखेलकुद) – सुदूरपश्चिम प्रदेशले आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशमाथि रोमान्चक जित हात पर्दै तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्त्य गरेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीलाई सुदूपश्चिमले ४ विकेटले पराजित गरेको हो । सामान्य ९० रनको लक्ष्य सुदुरपश्चिमले २९.२ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्याे । एक समय १७ […]
June 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी तेस्रो संस्करणको प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगिता अन्र्तगत समुह चरणको अन्तिम खेलमा गण्डकीले सुदूपश्चिम प्रदेशलाई ९० रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी २०.४ ओभरमा ८९ रनमा अल आउट भयो । उसका लागि राहुल शर्माले ४९ बलमा ४ चौका र […]
June 4, 2019
सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आइतबार मलेसियाको घरेलु मैदानमा २-० को हार बेहोर्यो । विश्वकप छनोटको तयारीमा रहेको नेपाली टोलीले दुवै गोल दोस्रो हाफमा खाएको थियो । नेपाली टोलीमा स्विडिस प्रशिक्षक योहान कालीनका अनुसार मलेसियाविरुद्ध नेपाल पराजित भएपनि त्यस हारबाट टोलीमा केहि सकारात्मक पक्ष पनि देखिएको छ । ‘ […]
June 4, 2019
एजेन्सी – युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको क्लब वरीयतामा स्पेनिस टोली रियल म्याड्रिडले शीर्षस्थान कायम गरेको छ । लगातार पाँचौ वर्ष शीर्षस्थान कायम गर्ने क्रममा रियलले स्पेनकै बार्सिलोनालाई पछाडी पारेको हो । रियलको १ लाख ४६ हजार अंक रहेको छ भने बार्सिलोनाको १ लाख ३८ हजार अंक छ । यस सिजन रियलले १९ […]
June 4, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कोलम्वियाले प्रभावशाली जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा कोलम्वियाले पानामालाई ३–० ले हराएको हो । तीन खेलाडीले गोल गरेको खेलमा सबै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको छैटौ मिनेटमा विलियन टेसिलोले गोल गर्दै कोलम्वियालाई अघि बढाएका थिए । ३८औं मिनेटमा लुइस मुनरेलले गोल गर्दा कोलम्विया २–० […]
June 3, 2019
एजेन्सी – एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत सोमबार पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई पराजित गरेको छ । इंग्ल्यान्डका जो रुट र विकेटकीपर जस बटलरले शतक प्रहार गरेपनि इंग्ल्यान्ड १४ रनले पराजित भएको हो । इंग्ल्यान्डलाई पराजित गर्दै पाकिस्तानले लगातार ११ खेलमा हारको क्रम अन्त्य गरेको छ । जितका लागि ३ सय ४९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड निर्धारित […]