default_image

lokpriya

June 5, 2019

पोग्बा रियल जाने सम्भावना !

म्याड्रिड (एजेन्सी)– पाउल पोग्बा र इडन हाजार्ड आउने दिनका लागि क्लबमा आबद्ध हुनेमा रियल म्याड्रिड आश्वस्त देखिएको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानको मुख्य लक्ष्य नै यी दुई खेलाडीलाई भित्राउनु रहेको बताइएको छ । जिदान पोग्बाका प्रशंसक हुन् । जसका लागि पनि पोग्बा रियल जाने सम्भावना बाक्लो रहेको छ । जिदानले आफ्नो प्रशिक्षणमा पोग्बालाई विश्व […]

June 5, 2019

नाडाल र फेडेरर सेमिफाइनलमै भिड्ने

एजेन्सी – दोस्रो वरीयताका स्पेनिस राफयल नाडाल र तेस्रो वरीयताका स्वीस रोजर फेडेरर फ्रेन्च ओपनको सेमिफाइनलमै भिड्ने भएका छन् । पेरिसमा जारी फ्रेन्च ओपनको क्वाटरफाइनलमा स्वीस फेडेररले आफ्नै देशका स्टेन वारिन्कालाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै सेमिफाइनलमा नाडालसँगको भेट पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा ३७ वर्षीय फेडेररले पहिलो सेट ७–६(७–४) ले जितेको थियो […]

June 5, 2019

स्टुरिज र मोरेनोले लिभरपुल छाड्ने

एजेन्सी – ड्यानियल स्टुरिज र अल्वर्टाे मोरेनोले लन्डन क्लब लिभरपुल छाड्ने भएका छन् । दुवै खेलाडीको सम्झौता सकिएसँगै क्लबले नवीकरण नगर्ने भएसँगै उनीहरुले लिभरपुल छाड्ने पक्का भएको हो । क्लबले उनीहरुको सम्झौता नवीकरण नहुने बताएका छन् । दुवै खेलाडीको सम्झौता यसै महिना सकिदैछ । च्याम्यिन्स लिग विजेता स्टुरिज २०१३ जनवरीमा लन्डन क्लब चेल्सीबाट लिभरपुल पुगेका […]

June 5, 2019

नेपाली फुटबल टोली चाइनिज ताइपेइ पुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोली चाइनिज ताइपेइसँगको मैत्रीपूर्ण फुटबल खेल्न मंगलबार त्यहाँ पुगेको छ । नेपाली टोली मलेसियाबाटै चाइनिज ताइपेइ गएको हो । नेपाल र चाइनिज ताइपेइबीच बिहीबारका लागि मैत्रीपूर्ण खेल तय छ । दुई वटा मैत्रीपूर्ण अन्तर्गत पहिलो खेलका लागि नेपाली टोली शुक्रबार मलेसिया पुगेको थियो । आइतबार भएको खेलमा नेपाली टोलीले घरेलु […]

June 5, 2019

मालिगां र प्रदीप चम्किदा श्रीलंकाको रोमान्चक जित

एजेन्सी – श्रीलंकाले एक दिवसिय विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । मंगलबार राती सम्पन्न खेलमा अफगानिस्तालाई डक वर्थ लेविसका आधारमा ३४ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो । १ सय ८७ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३२.४ ओभरमा अल आउट हुँदै १ सय ५२ रनमा समेटियो । उसका लागि नजीबुल्लाह जादरानले ५६ […]

June 4, 2019

नाबीको घातक बलिङसँगै श्रीलंका संकटमा

एजेन्सी – अनुभवी अलराउण्डर स्पिनर मोहम्मद नाबीले घातक बलिङ गरेपछि एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत मंगलबारको खेलमा अफगानिस्तानविरुद्ध श्रीलंकाले खराब प्रर्दशन गरेको छ । श्रीलंकाले अफगानिस्तानलाई जितका लागि ४१ अोभरमा १ सय ८७ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाले असर गरेको खेलमा श्रीलंकाले अलआउट हुँदै २ सय १ रन जोडेेको हो । कार्डिफमा टस हारेर […]

June 4, 2019

थ्री स्टार र न्युटन उपाधिका लागि खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- थ्री स्टार एकडेमी बुढानिलकण्ठ र न्युटन हाइ स्कुल काठमाडौं प्रथम एन्जल्र्स हर्ट अन्तर विद्यालय/कलेजस्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको कोर्टमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टारले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि न्युटनसँगको भेट पक्का […]

June 4, 2019

आर्मी र गण्डकी एक खेल अगावै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद )- साविकको विजेता विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले राजधानीमा जारी चौथो संस्करणको प्रधान सेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेका छन् । लगातार तेस्रो जित हात पार्दै आर्मी समूह ‘क’ बाट तथा गण्डकी समूह ‘ख’ बाट एक खेल अगावै अन्तिम चारमा पुग्न सफल भएको हो […]

June 4, 2019

आईसीसीद्वारा एकै खेलमा १३ खेलाडीलाई कारवाही

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एकै खेलमा १३ खेलाडीलाई कारवाही गरेको छ । सोमबार सम्पन्न इंग्ल्यान्ड र पाकिस्तानसँगको खेलको क्रममा विभिन्न गल्ती गरेका १३ खेलाडीलाई कारवाही गरेको जनाएको छ । इंग्ल्यान्डबाट जोसन रोय र जोफ्रा आर्चर र पाकिस्तानको पुरै टिमलाई कारबाही गरेको हो । पाकिस्तानका खेलाडीलाई सुस्त गतिको ओभर गतिमा तथा आर्चर र […]

June 4, 2019

रियल म्याड्रिडले जोभिच भित्र्यायो

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले जर्मन क्लब आइन्ट्राक्ट फ्रान्कफर्टबाट सर्बियन फरवार्ड लुका जोभिचलाई भित्र्याएको छ । रियलले जोभिचलाई अनुबन्धन गर्न ६० मिलियन युरो खर्च गरेको छ । जोभिचको पूर्व क्लब बेन्फिकाले पनि उक्त ट्रान्सफर रकमबाट २५ प्रतिशत रकम प्राप्त गर्नेछ । उनले क्लबसँग ५ वर्षको लागि सम्झौता गर्नेछन् । उनले यस अवधिमा ५० मिलियन […]

Success

Thank you for your time.