default_image

जुडो

June 16, 2019

मनितालाई कास्य, देवु र मोहन रेफ्री परीक्षामा उर्तिण

काठमाडौं (हाम्रो खेलकुद)- मनिता श्रेष्ठ ‘प्रधान’ ले थाइल्यानडको चियाङमाइमा आयोजना भएको थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक च्याम्पियनसिपमा कास्य जितेकी छन् । मनिताले आफ्नो ५७ केजीमुनिको तौल समूहमा हङकङका खेलाडीलाई २ वाजारीमा पराजित गदै कास्य हात पारेकी हुन् । पहिलो बाउटा बाइ पाएर दोस्रो चरण प्रवेश गरेकी मनिता भियतनामकी खेलाडीसँग २ वाजरीमा पराजित भएकी थिइन् । […]

April 18, 2019

जुडो टोली युएई प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली जुडो टोली एसियन प्यासिफिक जुडो च्याम्पियनसिपको लागि संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । एसियन प्यासिफिक जुडो च्यामिपयनसिप २० अप्रिलबाट २३ अप्रिलसम्म युएईस्थित फुजैराहमा हुदैछ । नेपाली टोलीमा मनिता श्रेष्ठ ‘प्रधान’, इन्द्रबहादुर श्रेष्ठ, सुमित्रा राई र मोहन बम रहेका छन् । टिम प्रशिक्षक तथा म्यानेजरमा सुर्य नारायण श्रेष्ठ रहेका […]

April 16, 2019

जुडो: मिक्स टिममा आर्मीलाई स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ । प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भए । एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसम आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्कोरअन्तरका आधारमा आर्मी अगाडि […]

April 15, 2019

जुडो : दोस्रो दिन आर्मीको वर्चस्व

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मी क्लबले जुडोको दोस्रो दिनको खेलमा वर्चस्व कायम गरेको छ । दोस्रो दिन ७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा आर्मीले ४ स्वर्ण हात पारेको हो । आर्मीका लागि महिलातर्फ ६३ केजीमा निर्मला घर्तिमगर, ७८ केजीमा पुनम श्रेष्ठ र ७८ केजीभन्दा माथिमा आकृति जोशी तथा पुरुष ९० केजीमा […]

April 15, 2019

फुपूलाई सन् २०२० सम्म प्रतिबन्ध !

सुबास हुमागाईं, नेपालगन्ज ओलम्पियन फुपूल्हामु खत्रीलाई सन् २०२० सम्म कुनैपनि खेलमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार ओलम्पिक छात्रवृत्तिबाट अनुमति नलिई स्वदेश फर्किएका कारण नेपाली खेलकुदको सरोकारवाला निकायको संयुक्त निर्णय अनुसार फुपूलाई २०२० सम्म प्रतिबन्ध लगाइएको हो । फुपू नेपाली खेलकुदमा पछिल्लो केहि वर्षमा सबैभन्दा सफल खेलाडीमा पर्छिन् […]

April 14, 2019

जुडो : पहिलो दिन पुलिसको वर्चस्व

नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जुडोको पहिलो दिन प्रतिस्पर्धा भएको ७ मध्य ५ स्पर्धामा स्वर्ण पदक जितेको छ । पुरुष ६० केजी तौल समूहमा पुलिसका उमेश मगरले आर्मीका कर्मा तामाङलाई पराजित गर्दै पुलिसको स्वर्ण खाता खोलेका थिए । उक्त स्पर्धामा पुलिसकै सुदेश दोङ र एनआरएनका मोहन बमले कांस्य जिते […]

January 19, 2019

जुडोकी फुपु विना जानकारी जापानबाट फर्केको एनओसीको आरोप

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक छात्रबृतिमा जापानमा रहेकी नेपाली जुडो खेलाडी फुपुल्हामु खत्री विना जानकारी स्वदेश फर्केको नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आरोप लगाएका छन् । एनओसीको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसोसी) र जापान ओलम्पिक कमिटीको छात्रवृत्तिमा अर्को वर्ष आयोजना हुने ओलम्पिकका लागि प्रशिक्षण अवसर पाएकी फुपु दुई साता अघि स्वदेश फर्केको […]

December 22, 2018

नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिता पाम च्याम्पियन

काठमाडौ (हाम्रो खेलकुद) – पामले नेकोस पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ८ स्वर्ण, ५ रजत र २ कांस्यसाथ पाम समग्रमा टिम च्याम्पियन बन्यो । दोश्रो भएको होप्याड नेपालले ३ स्वर्ण, १ रजत र १ कांस्य हात पा¥यो । २ स्वर्ण र ५ कांस्य जितेको प्राइम जुडो डोजोले तेश्रो स्थानमा चित्त बुझायो । […]

December 7, 2018

गणेशमान स्मृति किक बक्सिङ पुस पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको गणेशमान सिंह स्मृति किक बक्सिङ प्रतियोगिता पुस पहिलो साता हुने भएको छ । आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता पुस ५, ६ र ७ गते हुने जानकारी गराएको हो । प्रतियोगिता गोदावारी नगरपालिकास्थित प्याङगाँउ चौरमा हुनेछ । प्रतियोगितामा कराते, उसु, बक्सिङ, तेक्वान्दो, […]

October 1, 2018

युथ ओलम्पिकमा नेपालले तीन खेलमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अर्जेन्टिनाको ब्युनर्स आयर्समा आयोजना हुने तेश्रो युथ ओलम्पिक गेममा जाने ६ सदस्यीय नेपाली टोलीलाई सोमबार विदाई गरिएको छ । ३ खेलाडी र ३ अफिसियल गरी ६ सदस्यीय नेपाली टोलीलाई नेपाल ओलम्पिक कमिटमा कमिटिका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले विदाई गरे । असोज २० देखि कार्तिक १ गते ९अक्टोबर ६ देखि १८० सम्म […]

Success

Thank you for your time.