February 9, 2023
ललितपुर (हाम्रो खेलकुद)– दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पुरुष टिम कातामा एपिएफले स्वर्ण पदक जितेको छ । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगिताको टिम काताको फाइनलमा नेपाल पुलिस क्लबलाई हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । फाइनलमा एपिएफले २४.३६ अंक र पुलिसले २३.८२ अंक जोडेको थियो । त्रिभुवन आर्मी क्लब […]
February 9, 2023
ललितपुर (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की रजत पदक विजेता नेपाल पुलिस क्लबकी चन्चला दनुवारले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण पदक जितेकी छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन बिहीबार चन्चलाले फाइनलमा कर्णाली प्रदेशकी एलिशा रासकोटी मगरलाई पराजित गर्दै चन्चला पहिलो […]
February 9, 2023
ललितपुर (हाम्रो खेलकुद)– एपिएफका सोनिम मानन्धरले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन बिहीबार सोनिमले फाइनलमा २४.८० अंकका साथ पहिलो स्थान प्राप्त गरेका थिए । उनलाई कडा चुनौती दिएका नेपाल पुलिस क्लबका महसुस मुक्तानले रजत पदक जिते । […]
February 7, 2023
काठमाडौं (हाम्रो खेलकुद)– गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गर्ने राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको बताइएको छ । सहभागी टोली बुधबार सम्म राजधानी आइपुग्ने र बिहानबाट सहभागी १० टोलीका खेलाडीको जिल्ला प्रमुख डोजो ललितपुर ,लगनखेलमा तौल लिइने आयोजकले जानकारी दिएको छ । बिहान […]
February 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि लुम्बिनी प्रदेशले खेलाडी छनोट गरेको छ । बिहीबार सम्पन्न दुई दिने छनोट प्रतियोगिताबाट महिलातर्फ ९ र पुरुषतर्फ १० खेलाडी छनोट भएका छन् । महिला ४५ केजीमा गीता विक, ५० केजीमा अनिता पुन मगर, ५५ केजीमा बर्षा बुढामगर, ६१ केजीमा रक्षा […]
February 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि कर्णाली प्रदेशबाट खेलाडी भएका छन् । महिला र पुरुष कुमुते तथा कतामा गरि २१ खेलाडी छनोट भएको कर्णाली प्रदेश कराते टेक्निकल कमिटी सुर्खेतले बुधबार जानकारी दिएको छ । छनोट हुने महिला खेलाडीमा एलिसा रास्कोटी मगर (४५ केजी), ममता नेपाली (५० […]
January 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इचंगुनारायण डोजो र ब्रह्माष्मी स्कुलले प्रथम सरस्वती कप सिनियर तथा जुनियर कराँते प्रतियाेगिताको उपाधि जितेको छ । नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा १३ र १४ माघमा भएको प्रतियोगितामा सिनियरतर्फ इचंगुनारायण डोजोले तथा जुनियरमा ब्रह्माष्मीले उपाधि जितेको हो । सिनियरतर्फ कुल १४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा इचंगुले २ स्वर्ण २ […]
January 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले नेपाल कराते महासंघका अध्यक्ष युवराज लामालाई आइतबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल र कराते महासंघका सह–महासचिव ओमकृष्ण प्रसाईंको उपस्थितिमा सदस्य–सचिव घिसिङले अध्यक्ष लामालाई शपथ ग्रहण गराएका हुन् । राखेपले गत बिहीबार करातेका संस्थापक […]
January 28, 2023
काठमाडौं (हाम्रो खेलकुद)– यसै महिना आयोजना हुने दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताका लागि बागमती प्रदेशबाट खेलाडी छनोट भएका छन् । महिला पुरुष कुमुते र काता गरि २१ खेलाडी छनोट भएको छनोट प्रतियोगिता आयोजक नेपाल कराते डो महासंघ चितवन शाखाले जनाएको छ । छनोट हुने खेलाडीमा महिला कुमुतेमा पार्वती गुरुङ (४५ केजी), सोनु श्रेष्ठ, […]
January 26, 2023
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार आफ्ना पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघलाई पूर्नगठन गरेको छ । पहिलो पुस्ताका कराते खेलाडी समेत रहेका लामाको नेतृत्वमा पूर्नगठित महासंघलाई ९० दिन (२०८० वैशाख १२ गते) भित्र विधान मस्यौदा तयार ग।िर राखेपको स्वीकृतीमा साधारण सभा तथा निर्वाचन गर्ने जिम्मेवारी सम्पेको छ । […]