default_image

मार्सल आर्टस्

September 10, 2023

कोरियन एम्बेसडर तेक्वान्दो भदौ अन्तिम सातामा हुने

काठमाडौं (हाम्रो खेलकुद) – कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको ११ औं संस्करण भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ । नेपाल तेक्वान्दो संघ र नेपाल स्थित दक्षिण कोरियाली दुतावासको संयुक्त आयोजनामा हुने प्रतियोगिता भदौ २७ गते देखि ३१ गतेसम्म हुनेछ । प्रतियोगितामा पहिलो पटक भारत र बंगलादेशबाट पनि खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा भारतबाट […]

September 9, 2023

एपिएफ टिम च्याम्पियन, सुष्मा र सागर उत्कृष्ट खेलाडी

ललितपुर (हाम्रो खेलकुद) – विभागिय एपिएफ वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । जिल्ला खेलकुद विकास समिती ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिकाको वडा नम्बर ११ चापागाउँको प्याङगाउँ चौरमा शनिबार सम्पन्न प्रतियोगितामा समान ४ स्वर्ण, रजत र कास्य पदकका साथ एपिएफ च्याम्पियन […]

September 8, 2023

सितोरियो कराते संघमा अध्यक्षसहित सबै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद) – धावा (दावा) गुरुङ नेपाल सितोरियो कराते संघको अध्यक्षमा पूनः सर्वसम्मत चुनिएका छन् । बाराको निजगढमा हालै सम्पन्न दोश्रो साधारण सभाले अध्यक्ष, पदाधिकारी, सदस्य गरि २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको थियो । संघको बरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह,उपाध्यक्षहरुमा राजिव थापा,किशोर भट्टराई र पाल्छाङ हेन्जन निर्वाचित भए । त्यसैगरि सदस्यमा देवकुमार लामा, प्रकाश […]

September 7, 2023

वीर गणेशमान सिंह स्मृती किक बक्सिङ सुरु

ललितपुर (हाम्रो खेलकुद) – हरिसिद्धी उसु क्वानका सुरज श्रेष्ठ वीर गणेशमान सिंह स्मृति पाँचौ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुषतर्फ ५० केजी तौल समूहको क्वार्टरफाइनलमा पुगेका छन् । सुरजले मकवानपुरका सोमलाल स्याङतानलाई हराउँदै अन्तिम आठमा पुगेका थिए । सुजनले सेमिफाइनलमा ठेचो डोजोका प्रसन्न राईसँग प्रतिस्पर्धाा गर्नेछन् । त्रिभुवन आर्मी क्लका धमेन्द्र रामले एपिएफका संगम बिकेलाई […]

August 29, 2023

अष्ट्रेलियामा नेपाली खेलाडीलाई पाँच पदक

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका नेपाली राष्ट्रिय कराते खेलाडीहरुले त्यहाँ भएकाे राष्ट्रिय कराते च्याम्पियनसिपका विभिन्न विधामा ५ पदक हात पार्न सफल भएका छन् । अष्ट्रेलियाको राष्ट्रिय कराते प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का रजत पदक विजेता दिवस श्रेष्ठले दुई रजत, मलिका थापाले रजत र कास्य तथा मनिष थापाले कास्य गरी कुल […]

August 28, 2023

तेक्वान्दो टोलीले एसियाडको अन्तिम तयारी थाइल्यान्डमा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोको रााष्ट्रिय टोलीका ग्योरोगी खेलाडीले १९ औं एसियाली खेलकुदको अन्तिम तयारी थाइल्यान्डमा गर्ने भएको छ । अर्को महिना चीनको हाङझावमा हुने एसियाडको थप तयारीका लागि टोली मंगलबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ । ९ खेलाडीसहित टोलीमा १२ सदस्य छन् । टोलीमा महिलामा खेलाडी अन्जली तामाङ (४९ केजी मुनि), आयशा लामा (५३ […]

August 27, 2023

पारा ओलम्पियन पलेशा चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकी पारा ओलम्पियन पलेशा गोवर्धन प्रशिक्षण गर्न र आर्किटेक्चर इन्जिनियर अध्ययनका लागि चीनको शाङघाईस्थित टोङ्जी विश्वविद्यालय कलेज अफ आर्किटेक्चर जाने भएकी छिन् । नेपाल तेक्वान्दो संघका अनुसार उनी सोमबार त्यसतर्फ जाने भएकी छिन् । चीनको हान्झाउमा १९ औं एसियाली खेलकुद (असोज ६ देखि २१ गते सम्म) पछि हुने एसियाली पारा खेलकुदमा […]

August 17, 2023

थापाको अध्यक्षतामा सुदूरपश्चिम मुवाँथाई गठन

धनगढी (हाम्रो खेलकुद)– राकेश थापाको अध्यक्षतामा सुदूरपश्चिम प्रदेश मवाँथाई संघ गठन भएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य प्रकाश विकको रोहबर र नेपाल राष्ट्रिय मुवाँथाई संघका केन्द्रिय अध्यक्ष गणेशलाल कक्षपतिको अध्यक्षतामा साउन २० गते बसेको भेलाले थापाको अध्यक्षतामा ११ सदस्यीय प्रदेश संघ गठन गरेको हो । प्रदेश संघको उपाध्यक्षमा किशोरकुमार जोशी, सचिव किशोर नेगी, […]

August 7, 2023

मलेसियामा न्यूजेनका २ खेलाडीले जिते पदक

ठमाडौं (हाम्रो खेलकुद)– मलेसियामा भएको पाँचौं हिरोज इन्टरनेसनल तेक्वान्दो कपमा न्यूजेन तेक्वान्दो एकेडेमीका दुई खेलाडीले पदक जितेका छन् । मलेसियाको क्वालालम्पुरमा साउन १९ र २० गते भएको च्याम्पियनसिपमा न्यूजेन सक्षम दुलाल र सम्राट सिंहले रजत पदक जितेका हुन् । सक्षमले १० देखि १४ वर्षको ब्ल्याक बेल्ट पुम्सेमा र सम्राटले यू १३ देखि १५ को ब्ल्याक […]

August 6, 2023

सर्वाधिक धनराशीको राष्ट्रिय किकबक्सिङ भदौमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर किकबक्सिङ संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुँदै आएको स्व. वीर गणेशमान स्मृति खुल्ला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता भदौ तेस्रो सातामा हुने भएको छ । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन रहने प्रतियोगितामाको कुल अनुमानित बजेट ५२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ । प्रतियोगिता भदौ २१ देखि २३ […]

Success

Thank you for your time.