August 13, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगिता अन्तर्गत त्रिभूवन आर्मी क्लबकी मनिता श्रेष्ठ प्रधानले आफ्नो तौल समूहमा स्वर्ण पदकसँगै जारी प्रतियोगिताकै उत्कृष्ट खेलाडी र उकृष्ट इप्पनको उपाधि जितेकी छिन्। मनितासँगै प्रतियोगिताको पहिलो दिन शनिबार पामका रोशन दोङले पुरुष ५५ केजीमुनि तथा मनीताले महिला ५७ केजीमुनि स्वर्ण जितेका थिए । […]
August 7, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जुडो संघको आयोजनामा आठौं संस्करणको अम्बिका बहादुर क्षेत्री स्मृति खुल्ला जुडो च्याम्पियनसिप हुने भएको छ। च्याम्पियनसिप साउन २७, २८ र २९ गते तीन दिनसम्म सातदोबाटोस्थित लुम्बिनी हलमा हुनेछ । प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ आठ उमेर समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ५५ केजी तौल समूहमुनि, ६० केजी तौल समूह मुनि, […]
August 2, 2017
पोखरा (हाम्रो खेलकुद) – दोश्रो पोखरा स्पोर्टस अर्वाडको सबै तयारी पुरा भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कास्की समन्वय शाखाले जानकारी दिएको छ । गत वर्ष बाट सुरु भएको पोखरा स्पोर्टस अवार्ड यसपटक शनिबार आयोजना हुँदैछ । पूर्व खेलाडी खड्ग रानाभाटलाई लाइफ टाइम एचिभ्मेन्ट अर्वाड वाट सम्मानित हुने भएका छन । सो अवसरमा अन्य चार […]
July 31, 2017
काठमाडौं (हाम्रो खेलकुद)– थाइल्याण्ड इन्टरनेशनल नर्थ बैंकक युनिभर्सिटी जुडो च्याम्पियनसिप २०१७ मा नेपालले दुई वटा कास्य पदक जित्दा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता फुपु ल्हामु खत्री भने पराजित भएकीछिन् । इन्द्रबहादुर श्रेष्ठ र उमेश मगरले कास्य पदक जित्न सफल भएकोे टोलीका प्रशिक्षक सूर्य नारायण श्रेष्ठले जानकारी गराएको राष्ट्रिय खेलकुद परिषद् […]
July 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीको तयारी रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार ट्रयाक्स सुट वितरण गरेको छ । मिसन १३ औं दक्षिण एसियाली खेलकुद (साग) देखि ओलम्पिक परियोजनाअन्तर्गत राष्ट्रिय टोलीमा रहेका १४ खेलका २ सय ८६ खेलाडी र ६० प्रशिक्षक ट्रयाक्स सुट र क्याप वितरण गरिएको राखेपले जनाएको छ । फागुन […]
July 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण कोरियामा सम्पन्न तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपकी पदक विजेता रन्जना धामी र उनका प्रशिक्षक कविराज नेगी लामा शनिबार सम्मानित भएका छन् । रन्जनालाई उनकै डोजाङ एसिडिसी तेक्वान्दो डोजाङले सम्मान गरेको हो । रन्जना र प्रशिक्षक कविराजलाई डोजाङका अध्यक्ष एवम् एसिडिसीका संस्थापक समेत रहेकी सिएनएन सुपर हिरो पुष्पा बस्नेत, एसिडिसीका डाइरेक्टर विशाल […]
July 21, 2017
काठमाडौं (हाम्रो खेलकुद)– छ महिनापछि अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियन्सिप (आइओएफटीसी) नेपालमा आयोजना हुने भएको छ । च्याम्पियनसिपको १२ औँ संस्करण पूर्वाञ्चलको इटहरीमा सन् २०१८ को जनवरी १ देखि २ तारिखसम्म हुने आयोजक आईओएफटीसीका प्रतियोगिता निर्देशक दिवाकर महर्जनले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए । फ्रेन्डसिप तेक्वान्दो नेपालमा आयोजना हुन लागेको यो चौथो पटक हो । […]
July 18, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी पुजन खड्काले मलेसियामा सारावाक चिफ मिनिस्टर बोर्नेओ कप तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । मलेसियाको कुचिङमा मंगलबार पुजनले तेक्वान्दोको फाइटमा स्वर्ण पदक जितेको प्रशिक्षक विकेश विडारीलाई उदृत गर्दे नेपाल तेक्वान्दो संघले जनाएको छ । फाइटतर्फ अर्को नेपाली खेलाडी शिवहरी श्रेष्ठले रजत पदक जितेका छन् । फाइटको क्याडेट ४५ केजीको […]
July 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – किर्गिस्तानको बिस्केकमा भएको ११औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियर महिला ५७ केजीमुनि कांस्य जितेकी मनीता श्रेष्ठ प्रधान सोमबार नगदबाट पुरस्कृत भएकी छिन् । मनीता अध्ययनरत रानीवनस्थित बाल विकास माविले नगद १५ हजारसहित सम्मान गरेको हो। उक्त प्रतियोगितामा मनीताले तीन राष्ट्रका खेलाडीलाई पराजित गर्दै करियरको छैटौं अन्तर्राष्ट्रिय […]
July 16, 2017
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण कोरियाको मुजु शहरमा भएको ११औँ वल्र्ड कल्चरल एक्स्पोमा नेपालका दुई खेलाडीले स्वर्ण पदक जितेका छन् । नेपाली तेक्वान्दो खेलाडी प्रतिज्ञा भण्डारी र संगिता बस्यालले स्वर्ण पदक जितेका हुन् । कोरियाको मुजु शहरमा भएको च्याम्पियनसिपको फाइटतर्फ राष्ट्रिय खेलाडीद्वय प्रतिज्ञाले ७६ केजी तौल समुह र संगिताले ६३ केजीमा स्वर्ण पदक जितेको राष्ट्रिय खेलकुद […]