default_image

तेक्वान्दो

May 11, 2020

प्रेम लोकप्रिय विधाको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता प्रेमबहादुर लिम्बुको पुम्से पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्से अन्तर्गत सर्वाधिक लोकप्रिय विधाको मनोनयमा परेको छ । जर्मनीमा केहि दिन अघि च्याम्पियनसिपको ३० वर्ष मुनिको प्रतिस्पर्धामा सागका अन्य पदक विजेता कमल श्रेष्ठ र जितबहादुर बोटेले पनि प्रतिस्पर्धा गरेका थिए […]

May 8, 2020

कमल र प्रेम युरोपियन पुम्सेको शीर्ष २४ मा

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता कमल श्रेष्ठ र प्रेम बहादुर लिम्बु पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्सेअन्तर्गत ३० वर्षमुनितर्फको शीर्ष २४ भित्र अटाएका छन् । जर्मनीमा भएको च्याम्पियनसिपमा सागका पदक विजेता कमल शीर्ष २२ भित्र तथा प्रेम बहादुर बोटे शीर्ष २४ मा अटाउन सफल […]

May 8, 2020

दृष्टिविहिनलाई आयशाको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनहरुलाई शुक्रबार खाद्यान्न सहयोग गरेकी छिन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण विभिन्नहरुलाई आर्थिक रुपमा निकै कठिनाई भइरहेको छ । कीर्तिपुरस्थित नगाँउमा रहेका ३५ दृष्टिविहिनलाई सोही ठाँउ पुगेर आयशाले खाद्यान्न हस्तान्त […]

May 6, 2020

साग पदक विजेता युरोपियन पुम्सेको अर्को चरणमा

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी पहिलो खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुस्सेअन्तर्गत ३० वर्ष मुनीतर्फको सेमिफाइनलमा पुगेका छन् ।   जर्मनीमा जारी च्याम्पियनसिपमा सागका पदक विजेता कमल श्रेष्ठ, जित बहादुर बोटे र प्रेम बहादुर लिम्वु पहिलो चरण पार गर्दै अर्को चरणमा पुगेको लक्ष्मणबहादुर ऐरले […]

March 28, 2020

‘यो हाम्रा लागि पनि परिक्षणको घडी हो ‘

दिपक विष्ट कोराना भाइरस कोभिड १९ को महामारीले विश्वको अधिकांश देशमा असर पारिरहेको छ । हरेक दिन संक्रमित र मृत्यु हुनेका सख्या बढी रहेको छ । यो मानव सभ्यताकै लागि निकै चुनौतीपूर्ण अवस्था रहेको छ । कोरोनाको संक्रमण फैलन नबढोस् भन्नका लागि विभिन्न देशले लकडाउन गरेको छ । नेपालमा पनि लकडाउन भएको पाँचौं दिन भइसकेको […]

March 12, 2020

संगिना र दीपकसहित २२ जना तेक्वान्दो एसियाको विभिन्न समितिमा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो एसिया स्ट्यान्टिङ कमिटीले आफ्ना विभिन्न उपसमितिमा ओलम्पियन संगिना बैद्य र दीपक विष्टसहित २२ नेपालीलाई मनोनयन गरेको छ ।   आफ्नो विभिन्न जिम्मेवारीमा रहेका खेलाडी, प्रशिक्षक, पदाधिकारीलाई नेपाल तेक्वान्दो संघले गरेको सिफारिसका आधारमा उनीहरु मनोनित भएको संघले जनाएको छ । दक्षिण एसियाली खेलकुद (साग) का चार पटकका स्वर्ण पदक विजेता, […]

March 10, 2020

डंगोललाई अमेरिकामा रजत पदक

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तेक्वान्दो टोलीका पूर्व प्रशिक्षक श्याम डंगोलले अमेरिकामा व्यक्तिगत पुम्सेमा रजत पदक जितेका छन् । अमेरिकाको पोर्टल्यान्डमा यसै साता भएको यूएस ओपन तेक्वान्दो च्याम्पियनसिप र पारा च्याम्पियनसिपको पुम्से ५० देखि ६० वर्षको समूहमा डंगोलले कास्य पदक जितेका हुन् । जसमा अमेरिकी खेलाडीले स्वर्ण पदक र बेल्जियमका खेलाडीले कास्य पदक जितेका थिए । […]

March 7, 2020

सागको स्वर्ण विजेता तेक्वान्दोकी निशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– न्यु जावलाखेल तेक्वान्दो डोजाङले १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण विजेता निशा दर्नाललाई नगदसहित सम्मान गरेको छ । डोजाङले गत मंसिरमा स्वदेशमा सम्पन्न १३औं सागमा स्वर्ण विजेता तेक्वान्दोकी निशालाई नगदसहित सम्मान गरेको हो । आफ्नै डोजाङबाट उत्पादित खेलाडीलाई न्यु जावलाखेल तेक्वान्दो डोजाङले नगदसहित सम्मान गरेको हो । प्रदेश–३ का सांसद राजकाजी महर्जन […]

February 26, 2020

बाल्टिमोरमा एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा प्रथम एभरेस्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाली तेक्वान्दो प्रशिक्षकर कुमार कार्कीद्वारा सञ्चालित एभरेस्ट वल्ड क्लास तेक्वान्दोले एकडेमीले आगमी मेमा दुई दिन प्रतियोगिता आयोजना हुने भएको हो । आयोजकले मे १५ र १६ मा प्रतियोगिता यसबारे पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो […]

January 14, 2020

एभरेष्ट राष्ट्रिय तेक्वान्दो यसै साता

काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट वल्र्ड क्लाब तेक्वान्दो नेपाल शाखाको आयोजनामा दोस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता बिहीबार सुरु हुने भएको छ । प्रतियोगिता सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा हुनेछ ।  तेक्वान्दोको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलनमार्फत एभरेष्ट तेक्वान्दोको नेपाल शाखाले जनाएको छ । प्रतियोगितामा ग्योरोगीतर्फ पुरुष […]

Success

Thank you for your time.