March 26, 2022
हेटौंडा (हाम्रो खेलकुद) – फिडे मास्टर क्षितिज भण्डारीले हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिबार हेटौंडामा सम्पन्न प्रतियोगिताका सात खेलमा पाँचमा जित तथा दुईमा बराबरी गरेका क्षितिजले ६ अंक बनाउदै च्याम्पियन बनेको हो । उपाधिसँगै क्षितिजले नगद ५० हजार रुपैंया […]
March 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय महिला दिवसको उपल्क्ष्यमा काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनमा भएको दोस्रो हेरा माया श्रेष्ठ स्मृति राष्ट्रव्यापी बुद्घिचाल प्रतियोगिताको उपाधि सिन्दिरा जोशीले जितेकी छन् । कुल ७० हजार रुपैया पुरस्कार राशि भएको प्रतियोगितामा ७ खेलमा ५ जित र २ बराबरी संगै ६ अंकको साथ उनी विजयी भइन् । त्यसै गरि गोल्डेनगेट चेस […]
September 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – महिला बुद्धिचालकी पूर्व राष्ट्रिय च्याम्पियन मोनालिसा खम्बु र खेल पत्रकार राजु घिसिङ वैवाहिक बन्धनमा बाँधिने भएका छन् । झन्डै डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेका खम्बु र घिसिङका बीच बुधबार ईन्गेजमेन्ट भएको छ । खुम्बुले अर्को वर्ष विवाह गर्ने योजना रहेको सुनाइन् । सन् २००६ को एसियाली खेलकुदमा देशको प्रतिनिधित्व गरेकी खुम्बुले […]
September 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गनन्जय दाहाल र सुस्मिता खड्का १५औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् । गनन्जय पुरुष तथा सुस्मिता महिलामा पहिलो भए । हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खेरल दोश्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेश्रो भए । महिलामा निकिता कस्ती दोश्रो तथा शुभश्री श्रेष्ठ र […]
September 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फिडेमास्टर रुपेश जैसवालले नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशीस्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । सजिलोसिभी डटकमका रुपेशले ९ खेलमा २ बराबरी र ७ जितका साथ ८ अंक प्राप्त गर्दै ५० हजार रुपैयाँसहित रनिङ्ख शिल्ड, ट्रफी प्राप्त गरे ।त्यसैगरी समान साढे ७ अंक प्राप्त गरेपनि प्रोग्रेसिव […]
September 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फिडेमास्टर रुपेश जैसवालले नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशी स्मृति फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । सजिलो सिभी डटकमका रुपेशले ९ खेलमा २ बराबरी र ७ जितका साथ ८ अंक प्राप्त उपाधि जितेका हुन् । समान साढे ७ अंक प्राप्त गरेपनि प्रोग्रेसिव टाइब्रेकमा थापाथली चेस क्लबका […]
September 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष एवं सहकारी अभियन्ता स्व.राजेशहरि जोशीस्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको पाँचौं चरणको खेल सकिँदा ५ खेलाडीले संयुक्त रुपमा अग्रस्थानमा रहेका छन् । कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा संचालित प्रतियोगिताको तेस्रो दिन बिहीबार चौथो र पाँचौं चरणको खेलपछि सजिलोसिभी डटकमका फिडेमास्टर रुपेश जैसबाल, थापाथलि चेस पार्कका फिडेमास्टर क्षितिज भण्डारी, डाइनामिक […]
June 14, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष राजेशहरी जोशीको निधन भएको छ । ललितपुर पाटन सुन्धारका जोशीको ६३ वर्षको उमेरमा आइतबार साँझ हृदयघातका कारण मृत्य भएको बुद्धिचाल संघका महासचिव हेराकाजी महर्जनले जानकारी दिएका थिए । हृदयघात भएपछि बिएण्डबी लैजाने क्रममा उनको मृत्यु भएको हो । आठ वर्ष बुद्धिचाल संघको अध्यक्ष रहेका जोशी एक दशक […]
April 8, 2021
ललितपुर (हाम्रो खेलकुद) – दोलखा चेसका खेलाडी मिलन लामाले ६४ औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । मिलनले बिहीबार भएको फाइनलमा नोभा साकोस ललितपुरका सुदीप तामाङ दुवैले एक एक खेल जितेका थिए । त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेकमा मिलनले दुवै खेल जितेर […]
April 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुुन्दर साकोस हेटौंडाका कृष्ण थापा, दोलखाका मिलन लामा, गजुमूखी चेस क्लबका राजन सुवेदी र नोभा साकोस ललितपुरका सुदिप तामाङ ६४ औँ सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंह स्मृति आठौैँ सहकारी कप फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । चौथो दिन सोमबार छैठौं र सातौँ चरणका खेलहरु सम्पन्न हुँदा कृष्ण, मिलन, […]