default_image

अन्य

July 19, 2020

प्रशिक्षकलाई पनि सम्मान गर्न आग्रह

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले खेलाडीलाई जस्तै प्रशिक्षकलाई पनि सम्मान गर्न प्रदेश तथा स्थानिय सरकारसमक्ष आग्रह गरेको छ । यसै साता प्रदेश १ ले गत मंसिरमा आयोजना भएको १३औं दक्षिण एसियालाी खेलकुद (साग) मा पदक जित्न सफल खेलाडीलाई मात्रै नगद पुरस्कारसहित सम्मानित गरेपछि राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघले एक विज्ञप्ति जारी […]

July 19, 2020

विशेष ब्याडमिन्टन क्याम्प हुने

काठमाडौं (हाम्रो खेलकुद) – माइसको व्यवस्थापन र काठमाडौं जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा साउन तेस्रो सातादेखि ब्याडमिन्टन क्याम्प सञ्चालन हुने भएको छ । देवीनगर ब्याडमिन्टन क्लब बानेश्वरको कोर्टमा क्याम्प १५ देखि २९ साउनसम्म सञ्चाल हुने काठमाडौं जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष तथा ब्याडमिन्टनका अन्तर्राष्ट्रिय अम्पायर दीपक थापाले जानकारी गराए । ‘पछिल्लो समय बच्चाहरुको अनलाइन क्लासहरु छैन […]

July 18, 2020

प्रिन्स एसियाकै उत्कृष्ट युवा ब्याडमिन्टन खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) –  नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल ब्याडमिन्टन एसियाकै बेस्ट जुनियर खेलाडी बनेका छन् । ब्याडमिन्टन एसियाले प्रिन्सलाई पछिल्ला खेलहरुको प्रदर्शनको आधारमा बेस्ट जुनियर खेलाडी घोषणा गरेको हो । प्रिन्स विश्व ब्याडमिन्टनको जुनियर वरियतामा सातौ स्थानमा रहेका छन् । यो नेपाली ब्याडमिन्टन र प्रिन्सकै उत्कृष्ट वरियता हो । फागुन अन्तिममा सार्वजनिक भएको […]

July 16, 2020

कोरियन प्रशिक्षक चोइद्धारा जुनियर टोलीलाई पनि प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद) – गत चैतमा नेपाली ब्याडमिन्टन टोलीलाई प्रशिक्षण दिन आएका कोरियन प्रशिक्षक चोइ सिउन कुकले वरीयताका खेलाडीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षण दिन थालेका छन् । प्रशिक्षक कुकले सोमबारदेखि वरीयताका खेलाडीसँगै जुनियर टोलीलाई पनि प्रशिक्षणको समय छुट्याएका हुन् । नेपालमा लकडाउन खुकुलो भएसँगै नेपाल ब्याडमिन्टन संघले राष्ट्रिय खेलकुद परिषदको स्वीकृति लिई असार दोस्रो सातादेखि […]

July 16, 2020

राखेपको नयाँ सदस्य सचिव नियुक्ती अर्को साता !

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको नियुक्ती अर्को साता हुने सम्भावना देखिएको छ । यद्दपी युवा तथ खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अर्को सातानै नियुक्ती हुने नहुने प्रष्ट नबताएपनि छ्ट्टिै प्रक्रिया टुंगिने बताएका छन् । गत वर्ष रमेशकुमार सिलवाललाई राखेप सदस्य सचिवको सपथ गराउँदै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा । फाइल तस्बिर सिफारिस […]

July 16, 2020

सोमपाल र आरिफको स्वास्थ्य सामग्री सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामी, युवा ब्याट्सम्यान आरिफ शेख र नेपाल पुलिस क्लब क्रिकेट टोलीका सदस्य विजय कुमार धितालले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । कोरोना महामारीको समयमा उनीहरुले पाँचपोखरी क्रिकेट क्लबको समन्वयमा पाँचपोखरी थाङ्गपाल धाप समुदायिक स्वास्थ्य ईकाइलाई बुधबार प्रदान गरेका हुन् । उक्त स्वास्थ्य सामग्री धापका साविक १, […]

July 15, 2020

राखेप सदस्यसचिवमा सिलवालसँगै भलिबलकी अञ्जु र निलमको आवेदन

काठमाडौं (हाम्रो खेलकुद) –निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवालसँगै पूर्व राष्ट्रिय महिला भलिबल खेलाडीद्वय अन्जु श्रेष्ठ र निलम बज्राचार्यले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव पदमा आवेदन दिएका छन्। राखेप सदस्य–सचिवको लागि खुला आह्वान गरिएको एक दिन बाँकी रहँदा सिलवालले आफ्नो प्रतिनिधिमार्फत बुधबार आवेदन दिएका  हुन् । बुधबारै श्रेष्ठ र बज्राचार्यले पनि स्वयं आवेदन दिएका हुन् […]

July 15, 2020

वीरमानको परिवारलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम बुधबार काभ्रेमै पुगेर वीरमानका परिवारलाई हस्तान्तरण गरिएको हो । महासंघका पदाधिकारीबाट संकलित ८० हजार रुपैयाँ बुधबार आयोजित कार्यक्रममा नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर लामा र महासचिव लाक्पा शेर्पाले स्वर्गीय वाइवाका परिवारलाई हस्तान्तरण गरेका […]

July 15, 2020

मृगौला पीडित थापालाई पूर्व खेलाडी दीपाको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व बक्सिङ खेलाडी दीपा क्षेत्रीले मृगौला रोगबाट पीडित शिक्षक खुशबहादुर थापालाई आर्थिक सहयोग उपलब्ध गराएकी छन् । केहि वर्षयता मकाउमा कार्यरत दीपाले लालबजार निवासी थापालाई ४० हजार रुपैयाँ सहयोग गरेकी हुन् । थापालाई दीपाका भाइ रवि महर्जनले लालबजारस्थित उनकै निवासमा पुगेर रकम हस्तान्तरण गरे । श्री जनता उमाविमा कार्यरत ६६ वर्षीय […]

July 15, 2020

क्यान्सर पीडित राईलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – सल्यान जिल्ला खेलकुद विकास समिति एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल एथलेटिक्स संघले राईलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको हो । ३० हजार नगद र बाँकी रकम बराबरको चेक राईलाई हस्तान्तरण गरिएको थियो । संघको तर्फबाट सचिव आरके विष्टले राईलाई […]

Success

Thank you for your time.