December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन बुधवार विष्णु प्रसाद शर्मा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन्। आज ४-अन्डर ६४ सहित समग्रमा ७-अन्डर १२९ को उत्कृष्ट नतिजामा विष्णुले साविक विजेता निरज तामाङलाई एक स्ट्रोकले पछि पारे। खुट्टाको चोटका बावजुद विष्णुले फ्रन्ट नाइनमा ५-अन्डर २९ को स्कोर निकाले। पहिलो, दोस्रो र सातौं होलमा […]
December 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा बुधवार लिग चरणका दुई खेल हुनेछन्। पहिलो खेलमा भारतको क्यालिकटले इरानको यु-१८ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा दाबेदार क्यालिकट दोस्रो जित निकाल्ने दाउमा हुनेछ। इरानको यु-१८ टोली लगातार तेस्रो जित दर्ज गर्न चाहन्छ। क्यालिकट पहिलो खरलमा नेपालको टिपटप हेल्प नेपालसँग पराजित […]
December 10, 2024
हिमाल खरेल,बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डले १० औं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै प्रतियोगिताको तयारीका लागि जिल्लामा रकम पठाउने निर्णय गरेको छ । आज बोर्ड कार्यालयमा बसेको बोर्डको २३ औँ बैठकले प्रतियोगितालाई गति दिन जिल्लामा रकम पठाउने निर्णय गरेको हो । बोर्डका अध्यक्ष तथा सामाजिक विकासमन्त्री पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकमा राईले १० औँ राष्ट्रिय […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]
December 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- जयराम श्रेष्ठ ४-अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलवार शीर्षस्थानमा रहेका छन्। पहिलो १८ होलको समाप्तीमा जयरामले विष्णु प्रसाद शर्मा र साविक विजेता निरज तामाङलाई एक स्ट्रोकले पछि पारे। रोयल नेपाल गल्फ क्लबका घरेलु प्रो जयरामले बोगी रहित स्कोर कार्ड तयार पारे। उनले आज कुल चार बर्डी […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन्। निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् । उनीहरुको जोडीले ३० वर्ष मुनिको प्रतिस्पर्धामा स्वर्ण पदक जितेको छ । त्यस्तै व्यक्तिगत महिला पुम्सेको ३० वर्ष मुनि […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ। क्यालिकटले आज उत्कृष्ट प्रदर्शन गर्यो। क्लब एचडिसीलाई कुनै पनि समय खेलमा फर्कने मौका नै दिएन। २५-१३ को सहज […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रोफेसनल गल्फर एसोसिएसन नेपाल (पिजिएएन) को आयोजनामा सूर्य नेपाल काठमाडौं ओपन सोमवार सुरु हुने भएको छ। रोयल नेपाल गल्फ क्लबमा ४ दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी ४२ खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने पिजिएएनका महासचिव दीपक आचार्यले आइतवार ओयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। ३२ प्रो गल्फरहरूले […]
December 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज पनि लिग चरणका दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेलमा भारतको क्यालिकट हिरोजले माल्दिभ्सको क्लब एचडिसीसँग खेल्दैछ। खेल दिउँसो २:३० बजे सुरु हुनेछ। दाबेदार मानिएको क्यालिकट हिरोज पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा क्यालिकट नेपालको टिप टप हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ […]