default_image

अन्य

May 1, 2020

सुमनको छत्रछायाँमा रन्जनको फुटबल यात्रा

पाँचौं सुमन भोम्जन स्मृति दिवस प्रकाश तिमल्सिना, काठमाडौं फुटबल खेल्ने हरेक खेलाडीको सपना राष्ट्रिय टोलीबाट खेल्ने हुन्छ नै । त्यसमध्ये थोरैको मात्र सपना पूरा हुन्छ । राष्ट्रिय टोलीमा परेर उपाधि जित्ने त्यो भन्दा कम हुन्छन् । यसमा दाजुभाई एकैपटक राष्ट्रिय टोलीमा खेल्ने दुर्लभ हुन्छ । अनि सँगै उपाधि जित्ने अवसर सायदै सोचिएको हुन्छ । नेपाली […]

April 27, 2020

अनवरत अनु

प्रकाश तिमल्सिना, काठमाडौं खेलाडी सफलताको भोका हुन्छन् । एउटा सफलता पछि फेरि अर्को सफलताको लागि लक्ष्य राख्छन् र त्यहि अनुसार अघि बढ्छन् । तर, सबै प्रयासमा सफलता मिल्छ नै भन्ने छैन । अधिकांश खेलाडीको जीवनमा उतारचढाव आउँछ नै । यस्तोमा केहिले बीचमा यात्रा छाड्छन् भने कोहि प्रयासरत रहन्छन् । त्यस्तै सफलता र असफलतालाई आत्मसाथ गर्दै […]

April 22, 2020

भलिबल नै प्रतिभाको जिन्दगी

प्रकाश तिमल्सिना,काठमाडौं खेल जीवनलाई अघि बढाउन चाहने अधिकांशका लागि नेपालमा विभागिय टोली पहिलो रोजाई हुने गरेको छ । कारण विभागिय टोलीमा हुने नियमित प्रशिक्षण र पारिश्रमिक । संघिय राजधानी बाहिर घर हुने र आर्थिक अवस्था कमजोर हुनेका लागि विभागमा नगई खेल जीवन अघि बढाउनु भनेको प्राय असम्भव जस्तै छ । त्यसअर्थ नेपाली खेलकुदमा तीन विभाग […]

April 21, 2020

कोरोनालाई हराएको गौरिकाको परिवार

प्रकाश तिमल्सिना ,काठमाडौं पौडी खेलाडी गौरिका सिंहले कलिलो उमेरमा नै नेपाली खेलकुदमा इतिहास बनाइसकेकी छिन् । चार वर्ष अघि रियो ओलम्पिकमा भाग लिदा उनी सबैभन्दा सानो उमेरको खेलाडी थिइन् । जसले नेपालले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेको थियो । त्यो भन्दा ठूलो उपलब्धि उनले मंसिरमा स्वदेशमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा […]

April 15, 2020

एपिएफले खेलाडीलाई उपत्यका बाहिर खटाउने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल शसस्त्र प्रहरी बल (एपिएफ) ले कोरोना संक्रमण फैलिन नदिन जारी लकडाउनमा आफ्ना खेलाडीलाई संघिय राजधानी काठमाडौं बाहिर खटाउने सम्भावना रहेको छ । राजधानीमा खट्दै आएका खेलाडीलाई उपत्यका बाहिर पठाउने सम्भावना रहेको एपिएफका प्रवक्ता प्रविणकुमार श्रेष्ठले जानकारी दिए । एपिएफ क्लबमा ३ सय ५१ खेलाडी छन् । त्यसमध्ये ३० भने करार सम्झौतामा […]

April 12, 2020

कोरोना राहत कोषमा राखेपको ३२ लाख

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ । राखेपका पदाधिकारी र कर्मचारीको तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर […]

April 9, 2020

दुई उत्कृष्ट अवार्डसहित कृपाको सहायक सेनानी कोर्स पूरा

काठमाडौं (हाम्रो खेलकुद) – न्यु डायमण्ड एकेडेमीकी उत्पादन तथा राष्ट्रिय भलिबल स्टार कृपा अधिकारीले दुई उत्कृष्ट अवार्डसहित नेपाली सेनाको सहायक सेनानी (सेकेण्ड लेफ्टिनेन्ट) पदको कोर्ष पुरा गरेकी छिन् । कृपाले बुधबार २४ महिने लामो क्याडेट कोर्स पुरा गरेकी हुन् । कोर्समा महिलातर्फ पहिलो भएकी कृपाले दुई अवार्ड ‘केन अफ अनर’ र ‘बेस्ट इन एकेडेमिक अवार्ड’ […]

April 8, 2020

सरोकारवालासँग एनओसीको भिडियो कन्फ्रेन्स

काठमाडौं (हाम्रो खेलकुद)– कोराना भाइरस कोभिड १९ ले विश्वभर महामारीको रुप लिइरहेकोले सम्भावित संक्रमणलाई फैलन नदिनका लागि सरकारले लकडाउन गरेको १६ दिन भइसकेको छ । वैशाख ३ गते सम्मका लागि सरकारले लकडाउन निरन्तर रहने घोषणा गरिसकेको छ । यस्तोमा नेपालमा लकडाउन अघिबाटै घरेलु खेलकुदका सबै गविविधि स्थगित भइसकेको थियो । यस्तो पृष्ठभूमिमा नेपाल ओलम्पिक कमिटी […]

April 8, 2020

नगरपालिका राहत कोषमा बागलुङ एन्फाको सहयोग

बागलुङ (हाम्रो खेलकुद) – बागलुङ जिल्ला फुटबल संघले बागलुङ नगरपालिकाद्वारा स्थापित विपत, राहत उद्दार कोषमा सहयोग गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणलाई रोक्नका लागि सरकारले लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गरि परिवार पाल्दै आएका मजदुर काम विहिन भएका छन् । त्यस्तो समस्या परेकाले उनीहरुलाई सहयोग पु¥याउने […]

April 3, 2020

बुटवल ब्याडमिन्टन क्लबका खेलाडीबाट आर्थिक सहयोग

दिपक न्यौपाने, बुटवल डढ दशक अघि स्थापाना भएको बुटवल ब्याडमिन्टन क्लबले खेलकुदका साथै सामाजिक कामलाई पनि निरन्तरता दिदै आएको छ । क्लबले विश्वव्यापी रुपमा कोरोना भाइरस कोभिड १९ महामारीको रुप लिइरहेका बेला त्यो संक्रमणबाट जोगिनका लागि बुटवल उप महानगरपालिकाले खडा गरेको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ । खेलाडी र पदाधिकारीहरुबा संकलन भएको २ […]

Success

Thank you for your time.