January 23, 2020
पाल्पा (हाम्रो खेलकुद)– नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर तानसेनमा ‘विजय दौड’ आयोजना हुने भएको छ । श्री गोरखदल गण तानसेन र पाल्पा जिल्लाका स्थानीय तहको आयोजनामा विजय दौड शनिबार आयोजना गरिएको गोरखदल गण, नागपोखरी व्यारेकका सेनानी मनोज डंगोलले बताए । ‘विजय दौड’ अन्तरगत हाफ म्याराथन (२१ किमि), ५ किमी दौड (कक्षा १२ सम्म […]
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– चीनको बुहान यसै महिना सुरु हुने ओलम्पिक बक्सिङ एसिया ओसियाना छनोट स्थागित भएको नेपाल बक्सिङ संघले जनाएको छ । चीनको बुहान सहरमा कोराना भाइसर फैलिरहेका कारण विश्व स्वास्थ्य संगठनले उक्त सहरको यात्रा नगर्न दिएको सल्लाह अनुसार छनोट स्थगित गरिएको ओलम्पिक बक्सिङ टाक्सफार्स समितिलाई उदृत गर्दै बक्सिङ संघले जनाएको छ । छनोट माघ […]
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – हेल्प नेपाल स्पोर्टस क्लब र नेपाल एपिएफ क्लब आरबिबी एनभिए पुरुष क्लब च्याम्पियनसिपको उपाधिका लागि भिड्ने भएका छन् । नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपालले एपिएफसँगको फाइनल भेट पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार भएको सेमिफाइनलमा हेल्प नेपालले पुलिसलाई २५–२१,२५–१६ र […]
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल (एपिएफ) क्लब आरबिबी एनभिए पुरुष क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ । विहीबार भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले आर्मीलाई ३-० को सेटले पराजित गर्दै फाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा विहीबार भएको सेमिफाइनलमा एपिएफले आर्मीलाई २५-२२, २५-२२, २६-२४ ले पराजित गर्दै फाइनलमा स्थान […]
January 23, 2020
धरान (हाम्रो खेलकुद) – स्थानीय प्रो बलभद्र राईले सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन् । शिवराम श्रेष्ठलाई ४ स्ट्रोकले पछाडी पार्दै बलभद्रले सूर्य नेपाल गल्फ टुर २०१९-२० सिजनको दोस्रो प्रतियोगिताको उपाधि जितेका हुन् । बलभद्रले उपाधिसहित १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे । यो उनको करीअरको दोस्रो उपाधि हो । यसअघि उनले २००८-०९ […]
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – न्यू डायमण्ड आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ । विहीबार भएको दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-० को सेटमा पराजित गर्दै न्यू डायमण्डले पुन फाइनलमा एपिएफसँग उपाधिको लागि भेट पक्का गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) न्यू डायमण्डले आर्मीलाई २५-१५, २५-२२ र २५-१३ ले […]
January 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल एपिएफ क्लब आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिपको फाइनलमा पुगेकोछ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । शुक्रबार हुने फाइनलमा एपिएफले होंगान्जी न्यू डायमण्ड र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार […]
January 22, 2020
एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले तेस्रो हार बेहोरेको छ । बुधबार मेलबर्न स्टार्स एडिलेड स्ट्राइकर्ससँग ११ रनले पराजित भएको छ । १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५१ रन बनायो । मेलबर्न स्टार्सको लागि कप्तान […]
January 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– हेल्प नेपाल स्पोर्टस् क्लब अघिल्लो चरण पुगेसँगै आरबिबी एनभिए पुरुष क्लब च्याम्पियनसिपको सेमिफाइनल सेमिकरण पुरा भएको छ । बुलबुले रारा क्लबलाई बुधबार ३–० को सेटमा हराउँदै हेल्प नेपाल सेमिफाइनल पुगेपछि समिकरण पुरा भएको हो । यसअघि तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लबले अन्तिम चारमा […]
January 22, 2020
धरान (हाम्रो खेलकुद) – स्थानीय गल्फर बलभद्र राईले सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिनको खेल सकिँदा अग्रता लिएका छन् । उनले अघिल्लो दिन अग्रतामा रहेका स्थानीय एमेच्योर निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन् । अघिल्लो दिन १ अन्डर ६९ स्कोर जोडेका बलभद्रले बुधबार ५ अन्डर ६५ स्कोर जोड्दै समग्रमा ६ अन्डर १ सय ३४ […]