default_image

अन्य

January 22, 2020

नयाँ बजारलाई हराउँदै पुलिस सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल पुलिस क्लब पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । नयाँ बजार सामाजिक क्लबलाई ३–० को सोझो सेटमा हराउँदै पुलिस अन्तिम चारमा पुगेको हो ।   त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा पुलिसले नयाँ बजारलाई २५–११,२५–९ र २५–१२ ले हराएको थियो । यसअघि आजैका अन्य खेलमा […]

January 22, 2020

एपिएफ क्लब च्याम्पियनसिपको अन्तिम चारमा

काठमाडौं (हाम्रो खेलकुद)– विभागिय टोली नेपाल एपिएफ क्लब आरबिबी एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुद्ध टोल भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफ अन्तिम चारमा पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा एपिएफले बुद्ध टोललाई २५–१८,२५–१७ र २५–११ ले हराएको थियो । त्यसअघि अर्को विभागिय […]

January 22, 2020

आर्मी क्लब च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब आरबिबी एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । मणीमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै साविक विजेता आर्मी अन्तिम चारमा पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा आर्मीले मणिमुकुन्दलाई २५–१९,२५–१८ र २५–१७ ले हराएको थियो । पुरुषतर्फका बाँकी तीन क्वार्टरफाइनल आजै […]

January 21, 2020

सागका स्वर्णधारी निरजलाई इस्टर्न ओपनमा अग्रता

धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल इस्टर्न ओपन अन्तर्गत पहिलो दिनको खेल सकिँदा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका एमेच्योर गल्फर निरज तामाङले अग्रता लिएका छन् । निरजले घोपाक्याम्पस्थित निर्भाना कन्ट्री क्लबको गल्फ कोर्षमा पहिलो दिन ६ अन्डर ६४ को स्कोर जोडेका हुन् । उनले दोस्रो स्थानमा रहेका स्थानीय गल्फर शुक्रबहादुर […]

January 21, 2020

आर्मीलाई हराउँदै एपिएफ समूह विजेता

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब आरबिबी एनभिए महिला क्लब च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को  विजेता बनेको छ । सेमिफाइनल पुगिसकेका दुई विभागिय टोलीको प्रतिस्पर्धामा  आर्मीलाई ३-१ ले हराउँदै एपिएफ समूह विजेता बनेको हो । मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा   एपिएफले आर्मीलाई २५-१०, १९-२५,२५-१८ र २५-१० ले गरिएको थियो । त्यस अघि पुरुषतर्फ […]

January 21, 2020

पुलिस र एपिएफ पनि समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब समूह विजेता बनेको भोली पल्ट मंगलबार बाँकी दुई विभागिय टोली पनि आ आफ्नो समूह विजेता बन्दै आरबिबी एनभिए पुरुष क्लब भलिबल च्याम्पियनसिपको अन्तिम आठमा पुगेका छन् । नेपाल पुलिस क्लब समूह ‘सी’ र नेपाल समूह ‘बी’ को विजेताका रुपमा क्वार्टरफाइनल पुगेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड […]

January 20, 2020

ओलम्पिक अघि जापानमै प्रशिक्षण व्यवस्था

काठमाडौं (हाम्रो खेलुकद)– टोकियो ओलम्पिकमा भाग लिने नेपाली खेलाडीलाई तोकोशिमा प्रिफेक्चरमा प्रशिक्षण दिने विषयमा नेपाल ओलम्पिक कमिटी (एनओसी) र तोकोशिमाबीच सम्झौता भएको छ । कार्यक्रममा जापानका लागि नेपाली राजदुत प्रतिभा राणाको पनि उपस्थिति थियो । जापानस्थित तोकोशिमाका गर्भनर कामोन इजुमी र एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सोही अवसरमा पौडी संघका […]

January 20, 2020

न्यू डायमण्डका लागि ढोरपाटनसँगको खेल महत्वपूर्ण हुने

काठमाडौं (हाम्रो खेलकुद)– पाँचौं आरबिबी एनभिए भलिबल क्लब च्याम्पियनसिपमा सोमबार पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र बुलबुले रारा क्लब विजयी भएका छन् । महिलातर्फ नेपाल पुलिस क्लब र भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी) ले सफलता हासिल गरेका थिए । महिलातर्फ ढोरपाटन स्पोर्टस क्लबलाई हराउँदै पुलिस क्लब अन्तिम चारमा पुगेको छ । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–५, […]

January 20, 2020

सूर्य नेपाल इस्टर्न ओपन मंगलबारदेखि

धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०१९/२० अन्तर्गत प्रदेश १ को एकमात्र प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनर मंगलबार सुरु हुँदैछ । सुनसरीको धरानस्थित निर्भाना कन्ट्री क्लब हेल्थ एण्ड गल्फ रिसोर्टमा हुने प्रतियोगिता जारि सिजनको दोस्रो प्रतियोगिता हो । प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख रुपैयाँ रहेको छ । प्रतियोगितामा स्थानीय ७ सहित कुल […]

January 20, 2020

क्वार्टरफाइनल पुगिसकेको आर्मी समूह विजेता

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता त्रिभुवन आर्मी क्लब आरबिबी एनभिए पुरुष भलिबल क्लब च्याम्पियनसिपको समूह ‘ए’ को विजेता बनेको छ । यसअघि नै अन्तिम आठमा पुगिसकेका दुई टोलीबीचको प्रतिस्पर्धामा आर्मीले नयाँ बजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटले हराएको थियो । नयाँ बजारपनि यसअघि नै क्वार्टरफाइनल पुगिसकेको थियो । समूहमा आर्मीले दुवै खेल […]

Success

Thank you for your time.