January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले आयोजक न्यू डायमण्ड क्लबबाट होङ्गान्जी न्यु डायमन्ड खुला महिला भलिबल प्रतियोगिता खेलिरहेकी छिन् । बालाजु बसपार्क नजिकको कोर्टमा जारी प्रतियोगितामा न्यू डायमन्डले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गरिरहेको छ । प्रतियोगिताका सुरुवाती दुई खेलमा नेपाल एपिएफ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । पश्चिमाञ्चलबाट खेल्दै […]
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले पनि सहज जितका साथ होङन्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको सुरुवात गरेकोको बालाजु बसपार्क नजिकको कोर्टमा बुधबार सुरु भएको प्रतियोगितको दोस्रो खेलमा आर्मीले पारामाउन्ट इङ्लिस बोर्डिङ स्कुललाई ३–० ले हराएको छ । एकपक्षिय खेलमा आर्मीले २५–६,२५–१८,२५–९ ले विजयी भएको थियो । समूह एकै अर्को खेलमा साविक विजेता नेपाल […]
January 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल एपिएफ क्लबले सहज जितका साथ होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिता सुरुवात गरेको छ । बालाजु बसपार्क नजिकको कोर्टमा बुधबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा एपिएफले पोखराको टप्स माविमाथि ३–० को सहज जित हासिल गरेको थियो । एपिएफबाट निरुता ठगुन्नाले डेब्यू गरेको खेलमा टोलीले २५–११,२५–१० र २५–६ को […]
January 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)- चन्द्रागिरी नगरपालिका काठमाडौं प्रदेश ३ स्तरीय महानगर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गतको महिलातर्फ सेमिफाइनलमा पुग्न सफल भएका छन् । ललितपुरस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा मंगलबार भएको क्वाटरफाइनलमा आयोजक ललितपुर महानगरपालिकालाई ३–२ को रोमाञ्चक सेटमा पराजित गर्दै चन्द्रागिरी समूह ‘ए’ को विजेता बन्दै अन्तिम चारमा पुग्न सफल भएको हो । […]
January 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब होङ्गान्जी न्यु डायमण्ड खुला महिला भलिबल प्रतियोगिताको एकै समूहमा परेका छन् । ७ टोलीको सहभागितामा ढोरपाटन स्पोर्टस् क्लबको गोगंबु बसपार्क नजिक रहेको कार्टमा मंगलबार सुरु हुने प्रतियोगिता पुस २६ गते सम्म चल्नेछ । आयोजक न्यु डायमण्ड क्लबले मंगलबार राखेको टेक्निकल बैठकमा खेल तालिका […]
January 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन युवा स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको जुनियर वरियतामा ठुलो छलाङ मारेका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लूएफ) ले सोमबार राति जारी गरेको वरियतामा प्रिन्स १४औं स्थानमा उक्लिए । उनले १८ स्थान छलाङ मारेका हुन् । यसअघि उनी ३२औं स्थानमा रहेको थिए । यो उनको अहिलेसम्मकै उत्कृष्ट वरियाता हो । […]
January 7, 2020
प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय महिला टोलीबाट कात्तिकमा डेब्यू गरेकी निरुता ठगुन्ना झन्डै ८ महिनापछि घरेलु भलिबलमा फर्कने भएकी छिन् । यसपटक उनी महिला घरेलु भलिबलमा सबैभन्दा सफल टोली नेपाल एपिएफबाट कोर्टमा उत्रने तयारीमा रहेको बताइएको छ । न्यू डायमण्ड क्लबको आयोजनामा बुधबार सुरु हुने होङ्गान्जी न्यू डायमण्ड महिला भलिबलमा उनी एपिएफको जर्सीमा कोर्टमा उत्रने छिन् […]
January 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भलिबलका स्टार खेलाडी मानबहादुर श्रेष्ठ हाल माल्दिभ्सको लिगमा व्यस्त छन् । उनी लगातार दोस्रो सिजन माल्दिभ्स लिग खेल्ने क्रममा गुडिस क्लबबाट खेलिरहेका छन् । नेपालमा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठ सम्मिलित गुडिस स्पोर्ट्स क्लबले सोमबार दोस्रो राउन्डमा दोस्रो जित निकालेको छ । मानबहादुरले उक्त जित नेपालमा रहेकी आफ्नो […]
January 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको चौतारा नगरपालिका ललितपुरमा जारी प्रदेश ३ स्तरीय महानगर कप महिला र पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको खेलमा भक्तपुर नगरपालिकालाई ३–० को सेटमा पराजित गर्दै चौतारा समूह ‘एु’ को विजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भएको हो । चौताराले २ खेलबाट […]
January 6, 2020
काठमाडौं (हाम्रो खेलकुद)– यसअघि नै सरकारले निर्णय गरेको भलिबल नै राष्ट्रिय खेल रहने सम्भावना बढेको छ । संसदको महिला, शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय खेलकुद विकास विधेयकमा छलफल गर्दै सर्वसम्मतिले भलिबललाई नै राष्ट्रिय खेलको मान्यता दिने सोमबार निर्णय भएको समितिका सदस्य जीवनराम श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी दिए । राष्ट्रिय सभामा प्रस्तुत राष्ट्रिय खेलकुद विकास विधेयक […]