default_image

अन्य

November 10, 2019

राष्ट्रिय टोलीमा डेब्युपछि यसो भन्छन् खेलाडी

ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टोलीले बंगलादेशमा जारी एभीसी एसियन सिनियर महिला भलिबल प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानविरुद्ध एकपक्षीय जित दर्ता गर्यो । आइतबार मिरपुरस्थित शहिद सुरवार्दि इन्डोर रंगशालामा नेपालले ३-० को सहज जित हात पारेको हो । यसक्रममा नेपालका लागि ६ खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरे । अपोजिट स्पाइकर निरुता ठगुन्ना, मिडल […]

November 10, 2019

नेपालमा पहिलो पटक ब्याडमिन्टन च्यालेन्ज आयोजना हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको आयोजनामा पहिलो पटक पहिलो पटक अन्तर्राष्ट्रिय च्यालेन्ज हुने भएको छ । बुधबार सुरु हुने प्रतियोगिता मंसिर १ गते सम्म चल्नेछ । यसअघि ब्याडमिन्टनको अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दै आएको संघले च्यालेन्ज पहिलो पटक आयोजना गर्न लागेको हो । २५ हजार अमेरिकी डलर पुरस्कार राशी रहेको च्यालेन्जमा २१ राष्ट्रका १ […]

November 10, 2019

प्रतिभा बनिन् ‘प्लेयर अफ दि म्याच’

ढाका (हाम्रो खेलकुद) – नेपाली टोलीकी भरपर्दा स्पाइकर प्रतिभा माली एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा प्लेयर अफ दि म्याच घोषित भएकी छिन् । शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा आइतबार अफगानिस्तानविरुद्धको एकपक्षीय जित हात पार्दा प्रतिभाले उच्च प्रदर्शन गरिन् । पूरै समय कोर्टमा बिताएकी प्रतिभाले पुरस्कारस्वरूप एक थान मोवाइल […]

November 10, 2019

सेन्ट्रल जोन: अफगानिस्तानमाथि नेपालको एकपक्षीय जित

ढाका (हाम्रो खेलकुद) – उपाधिको दावेदार नेपालले बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अफगानिस्तानमाथि सहज जित निकाल्दै विजयी शुरुवात गरेको छ । शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा आइतबार भएको खेलमा नेपालले अफगानिस्तानमाथि ३–० को सशज जित हात पारेको हो । एकपक्षीय खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी अफगानिस्तानलाई कुनै […]

November 10, 2019

दिपेश र रत्नको जोडी पनि रजतमा सीमित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका शीर्ष वरीयताका खेलाडीद्धय रत्नजित तामाङ र दिपेश धामीको जोडी पनि पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मेन्स डबल्समा रजत पदकमा सीमित बनेको छ । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको खेलमारत्न र दिपेशको जोडी थाईल्यान्डका प्राड र अपिचासिटसँग २–० को सेटमा टमा पराजित भएपछि रजतपदकमै सीमिति बनेको  मुख्य प्रशिक्षक […]

November 10, 2019

नेपाल विरुद्ध अफगानिस्तान (प्रत्यक्ष प्रसारण)

ढाका (हाम्रो खेलकुद) – प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले अफगानिस्तानसँग खेल्दैछ । यस खेलका लागि नेपाली टोलीका भरपर्दा स्पाइकर सरस्वती चौधरीलाई अफगानिस्तानविरुद्धको पहिलो खेलमा विश्राम लिएकी छिन् । मुख्य प्रशिक्षक जगदिश भट्टले सामान्य चोट बोकेका कारण उनीमाथि जोखिम नलिएका हुन् । टोलीमा समावेश मध्ये ६ नयाँ खेलाडीलाई आज […]

November 10, 2019

अफगानिस्तानविरुद्ध सरस्वतीलाई विश्राम

ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको पहिलो खेलमा अफगानिस्तानविरुद्ध नेपाली टोलीकी भरपर्दा स्पाइकर सरस्वती चौधरीले विश्राम पाउने भएकी छिन् । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले सरस्वतीलाई अफगानिस्तनविरुद्धको खेलमा विश्राम दिने निर्णय गरेका हुन् । ‘सरस्वतीले प्रशिक्षण दौरान सामान्य चोट बोकेकी थिइन् । क्रमिक सुधार […]

November 10, 2019

दिपेश र अमिताकाे जाेडी रजतमा सीमित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दिपेश धामी र अमिता गिरीकाे जाेडी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा रजत पदकमा सीमित बनेकाे छ । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा आइतबार भएको खेलमा दिपेश र अमिताको जोडी माल्दिभ्सका हुसेन जायन शाहिद र फातिमा रजाकको जोडीसँग २-० काे साेझाे सेटमा पराजित भएपछि रजतपदकमा सीमित बनेको हो […]

November 10, 2019

अफगानिस्तानविरुद्ध ६ खेलाडीको डेब्यु सम्भावना

ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप अन्तर्गत उपाधिको दावेदार नेपालले आज (आइतबार) प्रतियोगिताको पहिलो खेलमा आफगानिस्तानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार मध्यान्ह १२ः४५ बजे मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा हुनेछ । तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी अफगानिस्तानलाई सहजै पराजित गर्दै नेपाल प्रतियोगिताको सुखद शुरुवात गर्ने लक्ष्यमा हुनेछ […]

November 9, 2019

१९ पदकसहित नेपाल टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ दक्षिण एसियन क्याडेड, जुनियर, यु–२१ र सिनियर  कराते च्याम्पियनसिपमा नेपाली सिनियर कराते टोली टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाली सिनियर टोली ८ स्वर्ण, ३ रजत र ८ कास्यपदक गरी कुल १९ पदक जित्दै टिम च्याम्पियन बन्न सफल भएको हो । सिनियरमा सबै खेलाडीहरु १३औं सागको प्रशिक्षणमा रहेका खेलाडीहरु […]

Success

Thank you for your time.