November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दोस्रो वरीयताका दिपेश धामी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको पुरुष एकलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको प्रि–क्वाटरफाइनल खेलमा धामीले पाकिस्तानकै मोहम्मद अली लारोसलाई २–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा दिपेशले २१–१९ […]
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)– मुख्य आयोजना थलो दशरथ रंगशालाको पूर्ननिर्माण सम्पन्न नभएपनि अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक उद्घाटनको चार दिनअघि बाट केहि खेल सुरु हुने खेल तालिका तयार भएको छ । १३ औं साग मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । सागको प्रतिस्पर्धा तालिका […]
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)– तीन खेलाडीले कोरियामा आयोजना अर्को साता सुरु हुने द २०१९ विश्व तेक्वान्दो च्याम्पियनसिप अफ एम्बासडर कपमा भाग लिने भएका छन् । आइतबारदेखि सुरु हुने च्याम्पियनसिप ६ दिन सम्म चल्नेछ । कोटेश्वरका रन्जित साउद, युनाइटेडका रुपेश तामाङ र बाँकेकी निलिमा मल्लले भाग लिनेछन् । टोलीको प्रशिक्षकमा राजेश प्रजापति रहेका छन् । रन्जितले ६३ […]
November 7, 2019
ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा शनिबारदेखि आयोजना हुन लागेको पहिलो संस्करणको एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको खेल तालिका परिवर्तन भएको छ । आयोजक बंगलादेश भलिबल फेडेरेसनले बिहीबार खेल तालिका परिवर्तन गरेको हो । परिवर्तित तालिका अनुसार नेपालले अब पहिलो खेलमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल आइतबार नेपाली समयअनुसार मध्यान्ह १२ः४५ […]
November 7, 2019
फेयर-प्ले प्रकाश तिमल्सिना, काठमाडौं खेलकुद भावनाले चल्दैन । यति त खेलकुद नेतृत्वले बुझ्नै पर्छ । हरेक खेलको आ-आफ्नै विशेषता, महत्व र नियम छन् । खेलकुदसँग मानविय भावना, राष्ट्रियतालगायत अन्य थुप्रै विषय जोडिएर पक्कै आउँछन् । तर, त्यत्तिको भरमा खेलकुद गतिविधि चल्दैन । हरेक खेल आयोजनाका आ आफ्नै मापदण्ड र परम्परा हुन्छन् । राष्ट्रिय खेलकुद परिषद् […]
November 7, 2019
ढाका (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुन लागेको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय महिला भलिबल टोली आज बंगलादेश आइपुगेको छ । १२ खेलाडीसहितको १५ सदस्यीय नेपाली टोली स्थानिय दिउँसो २ बजे ढाका आइपुगको हो । नेपाल भलिबल संघले मंगलबार मात्रै ६ नयाँ खेलाडीलाई समेट्दै १२ सदस्यीय नेपाली […]
November 7, 2019
पोखरा (हाम्रो खेलकुद)– कास्की जिल्ला फुटबल संघको जुनियर टोलीलाई प्रशिक्षण दिएका नेदरल्यान्ड्सका अमाडेउ कानडिडो डी ओलिभेइरा अवैद्य रुपमा पोखरामा बसोबास गर्दै आएको पाइएपछि पक्राउ परेका छन् । उनी ४ वर्षयता पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा बसोबास गर्दै आएका थिए । चेकजाँचका क्रममा उनीसँग पासपोर्टलगायत कुनै पनि कागजात नभेटिएपछि आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय पोखरामा बुझाइएको बताइएको […]
November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला भलिबल टोली बंगलादेशमा आयोजना हुन लागेको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएका छ । १२ सदस्यी नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य–सचिव रमशे कुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमण शर्मा, महासचिव जितेन्द्र बहादुर चन्द, राखेप तथा […]
November 6, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि बास्केटबलको पुरुष तथा महिला टोलीको अन्तिम छनोट सम्पन्न भएको छ । नेपाल बास्केटबल संघले दुवै महिला र पुरुषतर्फ फुल कोर्टमा १२-१२ खेलाडी तथा ३ बाइ ३ का लागि ४-४ खेलाडीको नाम राष्ट्रिय खेलकुद परिषदलाई बुझाएको हो । नेपालले यसअघि एसियाली खेलकुदमा पनि ३ […]
November 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला भलिबल टिमले बंगलादेशमा यसै साता सुरु हुने एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसपमा माल्दिभ्स पहिलो प्रतिद्वन्द्वी पाएको छ । आयोजक बंगलादेश भलिबल फेडेरेसेनले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल १० नोभेम्वरमा माल्दिभ्ससँग खेल्ने भएको हो । खेल नेपाली समयअनुसार आइतबार दिउसो २ः४५ बजे […]