November 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– विजय श्रेष्ठले लक्ष्मी बैंक गल्फको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबका शनिबार एक ह्यान्डिक्यापका विजयले काउन्ट ब्याकका आधारमा उपाधि जितेका थिए । नोर्बु शेर्पासँग समान ३८ स्कोर गरेको विजयले काउन्ट ब्याकमा बाजी मारेका थिए । ब्याक नाइनमा विजयले २१ र नोर्बुले १९ स्कोर गरे । नोर्बु दोस्रा भए । टासी छिरिङले […]
November 9, 2019
पोखरा (हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आयोजनास्थलको भौतिक पूर्वाधार निरिक्षणका लागि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) र सागका सहभागी राष्ट्रका सभे द मिसन टोली शनिबार दिउँसो पोखरा पुगेको छ । १३ औं साग काठमाडौं, पोखरा र जनकपुरमा मंसिर १५ देखि २४ गते सम्म आयोजना हुँदैछ । […]
November 9, 2019
ढाका (हाम्रो खेलकुद) – आयोजक बंगलादेशको ढाकामा शनिबारदेखि शुरु भएको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । घरेलु टोली बंगलादेशले अफगानिस्तानमाथि ३–० को सोझो सेटमा जित हात पारेको हो । शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा भएको एकपक्षीय खेलमा बंगलादेशले पहिलो सेट २५–९ ले सहजै आफ्नो पक्षमा पारेको थियो […]
November 9, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा आयोजना हुने १३ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा चीनमा रहेको नेपाली तेक्वान्दो टोलीले द बेल्ट एन्ड रोड चाइना ओपन इन्टरनेसनल च्याम्पियनसिपको दोस्रो जित एक रजतसहित तीन पदक जितेको छ । नेपाली टोलीले १ रजत र ५ कास्यसहित ६ पदक जितेको छ । पहिलो दिन नेपाली टोलीका ३ खेलाडीले […]
November 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दोस्रो वरीयताका दिपेश धामीसम्मिलित नेपालका दुई जोडी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा फाइनलमा प्रवेश गरेका छन् । नेपाली टोली सिरिजको मिक्स डबल्स् र पुरुष डबल्समा फाइनलमा पुग्न सफल भएको हो । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शनिबार भएको खेलमा दिपेश र अमिताको जोडीले घरेलु टोली पाकिस्तानका मोहम्मद […]
November 9, 2019
ढाका (हाम्रो खेलकुद) – बंगलादेश ढाकामा शनिबारबाट शुरु भएको प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्सले विजयी सुरुवात गरेको छ । शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा शनिबार भएको पहिलो खेलमा माल्दिभ्सले किर्गिस्तानमाथि ३–२ को रोमाञ्चक जितनिकाल्दै च्याम्पियनसिपमा विजयी शुरुवात गरेको हो । माल्दिभ्सले शुरुवाती सेट जितेपनि त्यसपछि दुई सेट गुमायो । अन्तिम […]
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको दोस्रो वरीयताका दिपेश धामी पाकिस्तानमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा दोहोरो सफलता हात पारेका छन् । पाकिस्तान स्पोर्टस् कम्प्लेक्समा शुक्रबार भएको खेलमा पुरुष डबल्समा दिपेश धामी र रत्नजित तामाङको जोडीले पाकिस्तानी खेलाडीलाई तथा मिक्स डबल्समा दिपेशले अमिता गिरीसँग मिलेर दोहोरो सफलता हात पारेको हो । ब्वाइज डबल्समा दिपेश […]
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा मंसिर तेस्रो सातादेखि आयोजना हुने १३औं सागको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष भलिबल टिमले भारतीय राष्ट्रिय टोलीसँग तीन मैत्रीपुर्ण खेल खेल्ने भएको छ । भारतीय भलिबल फेडेरेसनको निमन्त्रणमा नेपालले भारतीय टोलीसँग तीन मैत्रीपुर्ण खेल खेल्नुको साथै प्रशिक्षण पनि गर्नेछ । मैत्रीपुर्ण खेललाई सागको तयारीको रुपमा लिइएको छ । साग मंसिर […]
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना स्वदेशमा आयोजना हुने १३ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा चीनमा रहेको नेपाली तेक्वान्दो टोलीका ३ खेलाडीले द बेल्ट एन्ड रोड चाइना ओपन इन्टरनेसनल च्याम्पियनसिपमा कास्य पदक जितेका छन् । काजल श्रेष्ठ, युनिसा राई र मनोज मल्लले कास्य पदक जितेका हुन् । महिलातर्फ काजलले ४६ केजी मूनि, युनिशाले ४९ केजी […]
November 8, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अफगानिस्तानले अन्ततः अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भाग नलिने भएको छ । सन् २०१६ को १२ औं सागसम्म भाग लिएको अफगानिस्तान मध्यपूर्वी एसियामा सामेल हुने भन्दै दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) त्यागेको थियो । ‘औपचारिक रुपमै पत्र पठाएर अफगानिस्तानले १३ औं सागमा भाग नलिने जानकारी दिएको […]