September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियाका सेङ जोय योह र भारतकी माल्विका बानसोट अन्नपूर्ण नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा च्याम्पियन बनेका छन् । सेङले पुरुष एकल र माल्विकाले महिला एकलको उपाधि जितेका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आइतबार भएको पुरुष एकलको फाइनलमा सेङले भारतका स्वर्णराज बोरालाई २१–१९, २१–८ ले हराए । यस स्पर्धामा नेपालका प्रिन्स […]
September 29, 2019
ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता काठमाडौं (हाम्रो खेलकुद)- बाग्लुङको ढोरपाटन नगरपालिका र राइजिङ युवा क्लबको संयुक्त आयोजनामा प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप तथा पुर्णिमा मेला आयोजना हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै क्लबको १७औं वार्षिकात्सवको अवसरमा ढोरपाटनमा मेयर रनिङ गोल्डकप असोज अन्तिम साता आयोजना गर्न लागेको हो । […]
September 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालगन्ज म्याराथनको यो पाँचौं संस्करण मंसिरको ७ गते आयोजना हुने भएको छ । ‘शान्ति सदभाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिवद्धता’ मुल नाराका साथ आायोजना हुने नेपालगन्ज म्याराथनमा २०१९ को तयारी तिब्र पारिएको आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । दश बर्षे सशस्त्र द्धन्द्धको औपचारिक अन्त्य भइ बृहत शान्ति सम्झौता भएको दिन […]
September 27, 2019
बुटवल (हाम्रो खेलकुद)– दुर्गा थापाले विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा आयोजना भएको यल्लो ईन्टिमेन्सी तेस्रो स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् । ईन्टिमेन्सी ग्रुपको आयोजननमा भएको प्रतियोगिताको फाइनलमा रितु पुनलाई ३–२ को सेटमा पराजित गर्दै दुर्गाले उपाधि चुमेका हुन् । दुर्गाले खेल ५९–१,६४–२९, २४–५८, ४३–१४, ५८–२ को सेटमा आफ्नो पक्षमा पारेका थिए । त्यसअघि पहिलो सेमिफाइनलमा […]
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रिन्स भण्डारीले ‘वल्ड टुरिजम डे’ गल्फ प्रतियोगिताको उपाधि जितेको छ । विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार गोकर्ण गल्फ रिसोर्टमा एक दिन आयोजना भएको गल्फ प्रतियोगितामा प्रिन्सले १८ ह्यान्डीक्यापमा ४० स्टेबलफोर्ड अंकसहित उपाधि जित्न सफल भएका हुन् । उपाधिसँगै प्रिन्सले थाइ एयरवेजबाट थाइल्यान्ड भ्रमणको टिकटका साथै ट्रफी मेडल र प्रमाणपत्र पाए । किसन अग्रवालले […]
September 27, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बूढानिलकण्ठ पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधिनजिक पुगेका छन् । विशाल मिलन केन्द्र (बीएमके) द्वारा आयोजित प्रतियोगिताको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बूढानिलकण्ठले एनसीएचएसलाई ६७–५६ ले पराजित ग¥यो । बूढानीलकण्ठका रुपेश नापितले २७ अंक जोडे । बूढानिलकण्ठले सुरुका तीन क्वाटरमा क्रमशः १८–१२, १०–५ र २६–२० को अग्रता लिएको थियो । चौथो […]
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली ब्याडमिन्टन स्टार रत्नजित तामाङ, दिपेश धामी, प्रिन्स दाहाल र नवीन श्रेष्ठ योनेक्स सनराइज अन्नपुर्ण नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिजको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको पुरुष एकलमा नेपाल नम्वर वान रत्नजित तामाङले नेपालकै विष्णु कटवालाई २१–७ र २१–१२ को सोझो सेटमा हराएर अन्तिम आठमा […]
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद)- नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि विभिन्न समितिहरु गठन गरिएको छ । १३औं साग आयोजक समितिका अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को अध्यक्षतामा सिंहदरबारमा बिहीबार बसेको छैटौं बैठकले विभिन्न उपसमिति समिति गठन गरेको हो । बैठकमा संघीय सांसद् एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय […]
September 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको सबैभन्दा चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि भएको छ । यससँगै आगामी माघमा हुने १५औं संस्करणको विजेताले ४ लाख ५ हजार रुपैयाँ हात पार्ने र सबैमा पुरस्कार राशिमा वृद्धि गरिएको आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनवीर छन्त्यालले हाम्रो खेलुकदलाई जानकारी गराए । […]
September 25, 2019
प्रकाश तिमल्सिना, काठमाडौं सिपोरा गुरुङ नेपाली खेलकुदले पाएको फरक व्यक्तित्व मध्यमा पर्छिन् । पछिल्लो दुई वर्षयता देश बाहिर रहेका कारण स्वदेशमा उनको चर्चा कम हुनु स्वभाविक हो । तर, नेपाली खेलकुद क्षेत्र र चलचित्र क्षेत्रले उनलाई बिर्सिसकेको भने छैन । खेलकुद, त्यसमा पनि भलिबलका कारण चर्चाको शिखरमा पुगेकी उनले पछि आफुलाई मिस नेपालको प्रतिस्पर्धीका रुपमा […]