default_image

अन्य

June 2, 2024

टिप टपको दोस्रो जित, पुलिसले एपिएफलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबको पुरुष टोलीले‌ पनि आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार पुलिसले अर्को  एपिएफलाई ३-२ को सेटमा पराजित गरेको हो। एपिएफको यो लगातार दोस्रो हार हो । पहिलो […]

June 2, 2024

पुलिसले एपिएफलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लबको पुरुष टोलीले‌ पनि आठौं प्रधानमन्त्री कप एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ। नेपाल भलिबल संघ आयोजनामा त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा जारी प्रतियोगिताको दोस्रो दिन आइतबार पुलिसले अर्को एपिएफलाई ३-२ को सेटमा पराजित गरेको हो। एपिएफको यो लगातार दोस्रो हार हो । […]

June 2, 2024

पुलिससँग न्यु डायमण्डको हार

काठमाडौ (हाम्रो खेलकद) – नेपाल पुलिस क्लबको महिला टोलीले आठौं पिएम एनभिए भलिबल लिगमा लगातार दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको खेलमा पुलिसले चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड महिला टिमलाई ३–१ ले हराएको छ । पुलिसले १९–२५,२५–२२,२५–२२,२९–२७ ले खेल आफ्नो पक्षमा पारेको हो । पहिलो दिन […]

June 2, 2024

गण्डकीसँग एपिएफको हार

काठमाडौ (हाम्रो खेलकद) – उपाधि दाबेदार तथा साविक विजेता टिप टप हेल्प नेपाल, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ र त्रिभुवन आर्मी क्लबले आठौं पिएम एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्ड हलमा पहिलो दिन शनिबार महिलातर्फ दुई विभिागिय टोली एपिएफ र पुलिस विजयी भएका […]

June 2, 2024

नेपाल च्याम्पियन रुपेश रोकिए

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट मेनेजमेन्टको संयुक्त आयोजनामा नेसनल चेस च्याम्पियनसिप शनिबार सुरु भएको छ । खुल्लातर्फ नेपाल च्याम्पियन फिडे मास्टर क्षितिज भण्डारी , युथ च्याम्पियन पुरुषोत्तम सिलवाल , सिएम मिलन लामा मास्टर , धनुषाका सुशील चौधरी र झापाका राजन सुवेदीले जित निकाल्दै समान १ अंक जोडेका छन्। क्षितिजले प्रतिस्पर्धामक […]

June 1, 2024

हेल्प नेपाल, गण्डकी र पुलिसको विजयी सुरुवात

काठमाडौ (हाम्रो खेलकद) – उपाधि दावेदार तथा साविक विजेता टिप टप हेल्प नेपाल, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल संघले आठौं पिएम एनभिए भलिबल लिग अन्तरगत पुरुषतर्फ विजयी सुरुवात गरेका छन् । नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबारदेखि सुरु भएको खेलमा पहिलो खेलमा हेल्प नेपालले बुढानिलकण्ठ भलिबल […]

May 31, 2024

आठौं पिएम एनभिएल भलिबल लिग – ८ दिनमा ४७ खेल

काठमाडौं (हाम्रो खेलकुद)– आठौं पिएम एनभिए भलिबल लिगमा ८ दिनमा ४७ खेल सन्चालन हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा लिग शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सुरु हुनेछ । संघले निकालेको खेल तालिका निकै व्यस्त रहेको छ । जस अनुसार पुरुषतर्फको पहिलो खेल टिपटप हेल्प नेपाल र बुढानिलकण्ड भलिबल क्लबबीच […]

May 28, 2024

दोलखाका आषिशलाई चेसको उपाधि

भक्तपुर (हाम्रो खेलकुद)– दोलखाका आशिष फुयाल गोपाल खागी स्मृति ब्लिट्ज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । नेपाल ईको पानलको आयोजनामा भएको प्रतियोगिताको नवौ चरणको खेलमा आषिशले ७ जित र एक बराबरी गरि साढे ७ अंक सहित उपाधि हात पारेका हुन् । एकदिने प्रतियोगिता फाइनल चरणको खेलमा युवा खेलाडी काठमाडौका पुरुषोत्तम सिलवालसंग पराजित भएका थिए। […]

May 28, 2024

गल्फ संघद्वारा सुवाश सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल गल्फ संघले वार्षिक साधारण सभाको अवसरमा पूर्व नम्बर एक एमेच्योर गल्फर सुवाश तामाङ र पत्रकार श्याम चित्रकारलाई सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले सुवाशलाई सम्मान पत्र र एक लाख रुपैयाँ सहित सम्मान गरेको हो । उनले गल्फ संघले ७५ हजार र संघका उपाध्यक्ष फुर्साङ लामाले […]

May 28, 2024

गणतन्त्र दिवसमा राखेपद्वारा ८ खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गणतन्त्र दिवसका अवसरमा विभिन्न ४ खेलका ८ खेलाडीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ । एथलेटिक्स र शारीरिक सुगठनका समान ३ तथा मुवाँथाई र उसुका समान १ खेलाडीलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, राजपुरा पछाईं र राममाया बूढा पुरस्कृत भए । सन्तोषीले गत […]

Success

Thank you for your time.