May 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी राजपुरा पछाईं र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले १२ औं कान्तिपुर हाफ म्याराथनको उपाधि जितेका छन् । राजपुराले लगातार तेस्रो पटक उपाधि जितेर ह्याट्रिक गर्दा दीपक पहिलो पटक विजेता बनेका हुन् । महिलातर्फ राजपुराले १ घण्टा २२ मिनेट २५ सेकेन्डको टाइमिङ निकाल्दै उपाधि जितिन् । गत वर्ष उनी […]
May 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले पौडीका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका हुन् । डुवाना र एलेक्सजेन्डरले युनिभर्सियालिटी कोटामा ओलम्पिकमा भाग लिनेछन् । यस्तै पौडीका दुवाना […]
May 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)– सौख, जोशबाट सुरु हुने खेलाडीको जीवन व्यवसायिकता हुँदै सन्न्याससम्म पुग्छ । तर, धेरैले सक्रिय जीवनमा सन्न्यासपछि के गर्ने भन्ने सोचेका हुँदैनन् । यद्दपी कतिपय खेलाडीले सन्न्यासपछि के गर्ने भन्ने योजना बनाइसकेका हुन्छन् । सन्न्यासपछि खेल गर्ने भन्ने लक्ष्य निर्धारण गर्ने सके त्यसले सन्न्यासपछिको जीवन सहज हुने खेलाडीहरुको विश्वास छ । नेपाल ओलम्पिक […]
May 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ। सन्तोषीले पेरिस ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गर्ने भएकी हुन्। युनिभर्सियालिटी कोटामा उनले ओलम्पिक खेल्ने भएकी हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी ) र नेपाल एथलेटिक्स संघबाट युनिभर्सियालिटीका लागि सन्तोषीको सिफारिस गरेको थियो। सन्तोषीको नाम ओलम्पिकमा खेल्ने पक्का भएको जानकारी […]
May 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्व कपमा सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीलाई युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले बिदाई गरेका छन् । देशको प्रतिनिधित्व गर्ने टोलीलाई आत्मविश्वासी प्रदर्शन सहित उच्च प्रदर्शन गर्न मन्त्री श्रेष्ठले शुभकामना दिएका छन् । रोशन तामाङको कप्तानीमा रहेको टोलीमा दीपेश जङ्ग थापा, उमेश बहादुर महतो, अनिल […]
May 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नवौं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी– ४) २०२४ मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ जाने भएको छ । प्रतियोगितामा पेरिस पारालिम्पिकका लागि छनोट भइसकेकी पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । […]
May 16, 2024
सुमन अधिकारी,बुटवल त्रिभुवन आर्मी क्लबका राजन रोक्काले दोस्रो राष्ट्रिय हाफ म्याराथनको उपाधि जितेका छन् । राजनलेले निर्धारित २१ किलोमिटर दुरी १ घण्टा ९ मिनेट २४ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बिहीबार बुटवलमा आयोजना गरेको दोस्रो राष्ट्रिय हाफ म्याराथनको […]
May 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेका छन्। पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोट अन्तर्गत पुरूषतर्फ बुधबार भएको फाइनलमा स्यान्टुले अर्का नेपाली संयोग कपालीलाई ४-३ सेटले हराउँदै स्यान्टुले ओलम्पिक यात्रा गरेका हुन्। लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा स्यान्टु ११-७,८-११,११-७,११-६,८-११,८-११, ११-९ ले विजयी भएका हुन्। स्यान्टु टेबलटेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो […]
May 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- कान्तिपुर हाफ म्याराथनको १२ औं संस्करण यहि साता आयोजना हुने भएको छ। कान्तिपुर पब्लिकेशन्स लिमिटेडले आयोजनामा शनिबार हुने म्याराथनको सबै तयारी पूरा भएको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिइयो। ग्लोबल आईएमईको प्रस्तुती रहेको कान्तिपुर हाफ म्याराथनमा यस वर्षको नारा ‘रन टु इन्स्पायर द यड’ रहेको छ । कान्तिपुर हाफ म्याराथनमा ४ विधा रहने […]
May 15, 2024
सुमन अधिकारी,बुटवल मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा हुने (जेठ ३ गते ) दोस्रो राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा खुल्ला हाफ म्याराथनसहित ५ वटा इभेन्ट समावेश गरिएको छ […]