default_image

popular

November 13, 2025

एनपिएल ‘डिशहोम गो’ मा हेर्न सकिने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण डिशहोम गो मोबाइल एपमार्फत हेर्न सकिने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ८ टोलीको‌ सहभागितामा मंसिर १ देखि २७ गते (१७ नोभेम्बरदेखि १३ डिसेम्बर २०२५) सम्म हुने एनपिएलका सबै ३२ खेल ‘डिशहोम गो’ एपमा प्रत्यक्ष प्रसारण हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले डिश मिडिया नेटवर्कलाई […]

November 13, 2025

समिर‌ लुम्बिनी लायन्सको आइकोनिक खेलाडी

भैरहवा (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि समिर अली मुसलमानलाई आइकोनिक प्लेअरको रुपमा छनोट गरेको छ । लुम्बिनी लायन्सले भैरहवामा गरेको अन्तिम चरणको ट्यालेन्ट हन्टबाट उत्कृष्ट बन्दै समिर आइकोनिक प्लेअरको रुपमा छनोट भएका हुन् । कोहलपुरमा सम्पन्न ट्यालेन्ट हन्ट र भैरहवामा भएका फाइनल चरणका खेलबाट आइकोनिकसहित उत्कृष्ट ३ खेलाडी […]

November 13, 2025

बंगलादेशविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक, अन्जनलाई मौका

काठमाडौं (हाम्रो खेलकुद)-  बंगलादेशविरुद्ध आज हुने मैत्रीपूर्ण नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाई सार्वजनिक भएको छ। राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक हरि खड्काले बंगलादेशविरुद्ध नेपालको पहिलो रोजाइमा अन्जन विष्ट पनि राखेका छन्। उनका लागि राष्ट्रिय टोलीबाट कीर्तिमानी गोल गर्ने अवसर छ‌। अन्जन अहिले पूर्व कप्तान समेत रहेका खड्का र निराजन रायमाझीसँगै १३ गोलका साथ सर्वाधिक […]

November 13, 2025

जोर्डन कपमा इत्तिहादको जित- प्रीतिको पहिलो गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी मिडफिल्डर फुटबलर प्रीति राईले इत्तिहाद क्लबका‌ लागि पहिलो गोल गरेकी छिन्। इत्तिहादले महिला जोर्डन कपमा बुधवार फ्युचर नाशामालाई ७-० ले पराजित गरेको हो। प्रीति बुधवार पहिलो रोजाइमा थिइनन्। उनले दोस्रो हाफमा मैदान प्रवेश गरेर ७० औं मिनेटमा गोल गरिन् । इत्तिहादका जन्ना मतूकले तेस्रो, मज स्वेइलेमले १९औं गोल […]

November 13, 2025

नेपाल र बंगलादेश खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच आज ढाकामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।पछिल्लो ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। त्यो निराशाजनक नतिजालाई उल्टाउँदै जितको खोजीमा नेपाली टोली रहनेछ। नेपालले गत मार्चमा सिंगापुरलाई १-० ले हराएपछि ४ खेलमा हार र २ खेलमा […]

November 13, 2025

भारतका प्रियाङ्कले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली याक्स स्पोट्स प्रा.लिले भारतका प्रियाङ्क किरित पन्चाललाई अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि कर्णाली याक्सले अनुबन्ध गरेको उनी चौथो विदेशी खेलाडी हुन् । कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले ब्याटिङक्रम बलियो बनाउन रणजी ट्रफी खेलिसकेका खेलाडी अनुबन्ध गरेको जानकारी गराएका छन् । ‘ब्याटिङ बलियो बनाउने योजनासहित हामीले […]

November 12, 2025

काठमान्डु गोर्खाज र जाम्बोरी नेपाल बीच सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि जाम्बोरी एजुकेसन नेपालसँग प्रायोजन सम्झौता गरेको छ । काठमान्डु गोर्खाजले जाम्बोरी एजुकेसनसँग नलेज पार्टनरको रुपमा सम्झौता गरेको हो । जाम्बोरीले एक दशकभन्दा बढि समय देखि विधार्थीहरुलाई स्याट, टोफेल, आइएलटीएस, जीआरई, जिम्याट जस्ता अन्तराष्ट्रिय परिक्षाको तयरीसँग अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानडामा उच्च शिक्षा अध्यनका […]

November 12, 2025

जनकपुर बोल्ट्स र क्लाउड एजुकेसनको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता च्याम्पियन जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणका लागि क्लाउड एजुकेसन एन्ड भिसा सर्भिस एजुकेसन कन्सलटेन्सको रुपमा रहने भएको छ । क्लाउड एजुकेसन र जनकपुर बोल्ट्सबीच बुधवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ‌। जनकपुरका प्रबन्ध निर्देशक निरोज खतिवडा र क्लाउडका प्रमुख कार्यकारी अधिकृत (सिइओ ) अनिष गौतमले हस्ताक्षर गरे […]

November 12, 2025

ललितपुर क्विन्स पुछारको पोखरासँग पराजित

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले पहिलो हार बेहोरेको छ। लगातार ३ खेल जितेको ललितपुरलाई अंक तालिकाको पुछारमा रहेको पोखरा निन्जाजले ३-० को सोझो सेटको हार चखायो। पोखराको यो पहिलो जित हो। फाइनलमा पुग्ने संभावना समाप्त भैसकेको पोखराले ४ खेलबाट ४ अंक जोडेको छ। ललितपुरसँग ४ खेलबाट ९ अंक बनाएको […]

November 12, 2025

लिग ‘टु’ को संघर्ष : विश्वकप सपना र ओडिआई मान्यता नै जोखिममा

मुकेश सिंह थापा पछिल्ला केही वर्षमा नेपाली क्रिकेटले विश्व क्रिकेटमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) मैदानमा खचाखच भरिने दर्शक, देशभर फैलिएको क्रिकेटप्रतिको उत्साह, र सन्दीप लामिछानेजस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडीको उदयले नेपाली क्रिकेटलाई प्रेरणादायी यात्रामा अघि बढाएको छ। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको सफलता, सरकारी बजेट विनियोजनमा उल्लेखनीय वृद्धि […]

Success

Thank you for your time.