October 17, 2018
एजेन्सी – आधुनिक युगमा क्रिकेट एक खेलमा मात्र सिमित छैन । क्रिकेटरहरु मैदानमा गरेको प्रदर्शनको आधारमा मैदानबाहिर पनि उत्तिकै व्यस्त रहने गर्छन् । मैदानको प्रदर्शनले नै उनीहरुको मैदानबाहिरको कमाईमा असर पर्छ । व्यापारिक प्रायोजनमा क्रिकेट खेलाडीको प्रयोग अहिले बढ्दो छ । कतिपय खेलाडी त क्रिकेट खेलेर भन्दा क्रिकेटबाहिर गरेको कार्यले बढी कमाउने गर्छन् । पछिल्लो […]
October 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भुटानको नेसनल लिग क्लब पारो युनाइटेड फुटबल क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका मिडफिल्डर प्रकाश बुढाथोकी बुधबारको खेलमा ‘म्यान अफ द म्याच’ भएका छन् । नेसनल लिग अन्तर्गत पारोले फुएन्तसोलिङ युनाइटेड फुटबल क्लबमाथि ६- १ को फराकिलो जित दर्ता गर्दा प्रकाशले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनले खेलमा ८५ औं र ८८ […]
October 17, 2018
एजेन्सी – बार्सिलोनामा ब्राजिलियन खेलाडी अनुबन्धन गर्ने इतिहास निकै लामो छ । रोमारियो, रोनाल्डिन्हो, ड्यानी आल्भेस, नेयमार र कोउटिन्हो जस्ता सफल अनुबन्धनको सुचिमा अब मिडफिल्डर आर्थर पनि जोडिन लागेका छन् । आर्थर यसै सिजन ब्राजिलियन क्लब ग्रेमिओबाट बार्सिलोना आएका हुन् । उनले आश्चर्यजनक रुपमा युरोपेली फुटबलमा आफ्नो छाप बनाइसकेका छन् । उनको खेल्ने शैलीले बार्सिलोना […]
October 17, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ए डिभिजन लिगको नवप्रवेशी क्लब च्यासल युवा क्लबले क्यामरुनका फरवार्ड सर्जियो चीकोलाई क्लबमा अनुबन्धन गरेको छ । यसअघि मनाङका लागि खेलिसकेका चीको शारीरिक रुपमा निपुण खेलाडी हुन् । उनले यसअघि सन् २०१३ मा मनाङलाई सिमरा गोल्डकप उपाधि दिलाउँदा राम्रो प्रदर्शन गरेका थिए । मनाङले लिग उपाधि जित्दा पनि उनी टोलीका सदस्य […]
October 17, 2018
एजेन्सी – फिफा वरियतामा विश्वविजेता फ्रान्ससँगै शीर्ष स्थानमा रहेको बेल्जियम घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा नेदरल्यान्ड्ससँग १-१ को बराबरीमा रोकिएको छ । खेलको पाँचौ मिनेटमा नै घरेलु टोली बेल्जियमले अग्रता नलिएको थियो । इटालियन क्लब नेपोलीबाट खेल्दै आएका फरवार्ड ड्रीज मर्टेन्सले टप कर्नरमा राम्रो गोल गरेका थिए । २७ औं मिनेटमा अर्नाउट ग्रोएनभेल्डले गोल गर्दै […]
October 17, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत साउदी अरेबियामा भएको खेलमा ब्राजिलले अर्जेन्टिनालाई १-० ले पराजित गरेको छ । यससँगै मैत्रीपूर्ण प्रतियोगिताको उपाधि पनि ब्राजिलले जितेको छ । खेलको इन्ज्युरी समयको अन्तिम मिनेटमा गरेको गोल नै निर्णायक सावित भएको थियो । ब्राजिलको जितमा डिफेन्डर मिरान्डाले कर्नरमा आएको बललाई गोलमा परिणत गरेका थिए । स्टार खेलाडीबिना उत्रिएको अर्जेन्टिनाविरुद्ध […]
October 16, 2018
एजेन्सी – दक्षिण अफ्रीकाले पनि औपचारिक फ्रेन्चाइज प्रणालीको टि-२० क्रिकेट लिग, मजान्सी प्रिमियर लिग आयोजना गर्ने भएको छ । ६ टोली सम्मिलित लिगको टोलीको नाम र मार्की खेलाडी सोमबार सार्वजनिक गरिएको छ । यस वर्ष नोभेम्बर १६ देखि डिसेम्बर १६ सम्म हुने प्रतियोगितामा ३२ खेल हुनेछन् । प्रतियोगिताका ६ टोलीका मार्की खेलाडी तय भएका छन् […]
October 16, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा लगातार खराब प्रदर्शन गरिरहेको उरुग्वे लगातार दोस्रो खेलमा एसियाली टोलीसँग पराजित भएको छ । मंगलबारको खेलमा जापानले दक्षिण अमेरिकी उरुग्वेलाई ४-३ ले पराजित गरेको हो । जापानको जितमा टाकुमी मिनामिनोले दुई गोल गरे । हाजिमे मोरियासुलाई प्रशिक्षक नियुक्त गरेयता टोलीले तीन खेलमा तीन जित दर्ता गरेको छ । यता उरुग्वेले […]
October 16, 2018
एजेन्सी – साउदी अरेबियाको उत्तरी जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीनामक रंगशालामा ब्राजिल र अर्जेन्टिना मैत्रीपूर्ण खेलमा आमनेसामने हुँदैछन् । ब्राजिलको सम्भावित ११ : ब्राजिलका प्रशिक्षक टिटेलाई केहि पोजिसनमा टोली छनोट गर्न सहज निर्णय हुनेछ । तर केहि पोजिसन भने उनलाई टाउको दुखाइ नै बनेको छ । गोलरक्षकमा एलिसन र एडरसनमध्ये एकले खेल्नेछन् । पछिल्लो खेल […]
October 16, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मंगलबार अर्जेन्टिना र ब्राजिल भिड्दैछन् । अर्जेन्टिनाका नियमित कप्तान लिओनेल मेसीले विश्वकपयता राष्ट्रिय टोलीबाट खेलेका छैनन् । मेसी अर्जेन्टिनी टोलीमा नहुँदा ब्राजिलका कप्तान नेयमारले भने खुसी रहेको बताएका छन् । नेयमारले मेसी नखेल्नु सामान्य दर्शकका लागि दुखद कुरा भएपनि ब्राजिलका लागि भने सुखद खबर रहेको बताए । यद्यपी मेसी उपस्थित […]