default_image

popular

October 14, 2018

झापा मिडिया कप अर्को महिना

बिर्तामोड (हाम्रो खेलकुद) – झापा मिडिया कपको दोस्रो संस्करण कात्तिक तेस्रो साता आयोजना हुने भएको छ । झापाको पुरानो दैनिक विवेचनाको वार्षिकोत्सवमा आयोजना हुने मिडिया कप कात्तिक १५ देखि १७ गते सम्म सञ्चालन हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विवेचनाका समाचार सम्पादक तथा खेल संयोजक रमेश समदर्शी राईका अनुसार यसपटक नौ वटा […]

October 14, 2018

ललितपुर महानगरले थ्री स्टारलाई ३२ लाख दिने !

काठमाडौं (हाम्रो खेलकुद) –  ललितपुर महानगरपालिकाले ‘ए’ डिभिजन क्लब थ्री स्टारलाई ३२ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । क्लबले पछिल्लो वर्ष मोफसलमा गोल्डकप उपाधि जितेको आधारमा प्रति गोल्डकप ४ लाख रुपैयाँ दिने भएको हो । यसबाहेक ललितपुरबाट ‘ए’ डिभिजन लिग खेल्ने थ्रीस्टारसहित पाँच क्लबलाई वार्षिक ४ लाख रुपैयाँ प्रदान गरिने भएको छ । शुक्रबार […]

October 14, 2018

दशैंमा देशबाहिर रहने नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – अब दशै आउन केही दिन मात्र बाँकी रहेको छ । राष्ट्रिय क्रिकेट टोली आईसीसी विश्व टी–२० एसिया कप छनोट ‘बी’ उपाधिसहित शनिबार नेपाल फर्किसकेको छ । फुटबलमा ए डिभिजन लिग शनिबार देखी केहि समयको लागि स्थिगित भएको छ । अब फुटबलमा अन्य कुनै प्रतियोगिता दशैँ अघि छैनन् । संयोग नै मान्नुपर्छ […]

October 14, 2018

अनिष बने लिग लिगे राजा

काठमाडौं (हाम्रो खेलकुद) – पर्वत तथा भारतीय सेनाका अनिष थापामगर लिग लिगे राजा बन्न सफल भएका छन् । आइतबार भएको नवौं संस्करणको लिग लिगे दौडमा च्याम्पियन बन्दै अनिष दोस्रोपटक लिग लिगे दौडको च्याम्पियन बन्दै एक वर्षका लागि लिग लिगे राजा बन्न सफल भएका हुन् । चेपेघाटदेखि लिग लिग कोट दरबारसम्मको १३.८ किमी दूरी ५८ मिनेट […]

October 14, 2018

वेस्ट इन्डिजमाथि भारतको क्लिनस्विप

हैदराबाद (एजेन्सी) – वेस्ट इन्डिजसँगको दुई टेस्ट श्रृंखला भारतले क्लिन स्विप गरेको छ । अर्थात श्रृंखला २ –० जितेको छ । पाहुना टोली वेस्ट इन्डिजलाई दोस्रो टेस्टमा १० विकेटले पराजित गर्दै क्लिन स्विप गर्न सफल भएको हो । दोस्रो टेस्टको तेस्रो दिन अन्तिम शेसनमा ७२ रनको लक्ष्प पक्ष्याएको भारतलाई ओपनर के.एल(लोकेश) राहुल र पृथ्वी शा […]

October 14, 2018

स्याङ्जामा पाराग्लाइडिङ विश्वकप हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलोपटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ । पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा स्याङ्जा जिल्लाको स्वरेक महापुर मैदान र डौंवफाँटमा प्रथम नेपाल पाराग्लाइडिङ एक्युरेसी विश्वकप आयोजना हुन लागेको हो । विश्वकप कात्र्तिक १५ देखि १९ गतेसम्म सञ्चालन हुनेछ । नेपालले हालै इन्डोनेसियाको जाकार्ता […]

October 14, 2018

नबिल बन्यो पीपीएलको बैंकिङ पार्टनर

काठमाडौं (हाम्रो खेलकुद) – पर्यटकीय नगरी पोखरामा कार्तिक दोस्रो साताबाट आयोजना हुन लागेको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेटले बैंकिङ पार्टनरको रुपमा नबिल बैंक पाएको छ । पीपीएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट र नबिल बैंकले आइतबार बैंकिङ पार्टनरको लागि सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केसरी शाह र पीपीएल आयोजक […]

china india

October 14, 2018

चिनलाई भारतले बराबरीमा रोक्यो

सुझौ (एजेन्सी) – एसियाली फुटबलमा बलियो राष्ट्र चिनलाई भारतले मैत्रीपुर्ण खेलमा गोलरहित बराबरीमा रोकेको छ। २१ वर्ष यता भारतले पहिलो पटक चिनसँग खेलेको हो। पछिल्लो समय खराब फर्ममा रहेको चिनले यसपटक पनि राम्रो नतिजा निकाल्न सकेन। खेल अवधी भर करिब ३ महत्वपुर्ण अवसर पाएपनि घरेलु टोली चिनले गोल गर्न सकेन। भारतका गोलकिपर गुर्पित सिंह साँधुले […]

October 14, 2018

बुल्गेरिया र म्यासेडोनिया विजयी, जिब्रालटारको ऐतिहासिक जित

सोफिया (एजेन्सी) – युइएफए नेसन्स लिग फुटबलमा बुल्गेरिया र म्यासेडोनिया विजयी भएका छन् । बुल्गेरियाले साइप्रसलाई २–१ ले पराजित गरेको हो । बुल्गेरियाको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीले १–० ले पछि परेको अग्रता उल्ट्याउदै २–१ को जित निकालेको हो । अर्को खेलमा जिब्रालटारले अर्मेनियालाई १-० ले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो । बुल्गेरियाको जितमा […]

October 14, 2018

नेदरल्यान्डसँग जर्मनी स्तब्ध

आम्सटर्डम (एजेन्सी) – २०१४ को विश्वविजेता जर्मनी नेदरल्यान्डसँग स्तब्ध बनेको छ ।  युइएफए नेसन्स लिग ‘ए’ अन्तरगतको समूह १ को खेलमा जर्मनी नेदरल्यान्डसँग ३–० ले स्तब्ध बनेको हो । जर्मनीलाई स्तब्ध बनाउन भर्जिल भान डिजिक, मेम्फिस डिपे र जर्जिन्हो विज्नल्डमले गोल गरे ।  नेदरल्यान्डको जोहान क्रुफ एरिनामा शनिबार राति भएको खेलमा जर्मनी खेलको ३०औं मिनेटमा […]

Success

Thank you for your time.