default_image

popular

henry

October 13, 2018

मोनाकोका मुख्य प्रशिक्षकमा हेनरी

मोनाको (एजेन्सी) – फ्रान्सेली क्लब मोनाकोले थिएरी हेनरीलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको छ । यसअघि बेल्जियम राष्ट्रिय टोलीका सहायक प्रशिक्षकका रुपमा काम गरेका हेनरीलाई मोनाकोले २०२१ जुन अन्त्यसम्मका लागि आबद्ध गरेको हो ।  फ्रान्सेली लेजेन्ड हेनरीले मोनाकोबाट सन् १९९४ देखि १९९९ सम्म ५ वर्ष खेल्दै लिग वोन उपाधि जिताउन मद्दत गरेका थिए । हाल […]

October 13, 2018

‘प्रशिक्षण शैली र प्रशिक्षण टोलीमा परिवर्तन आवश्यक’ – कप्तान पारस

काठमाडौैं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट टोलीको अहिलेको स्तरलाई सुधार गर्नका लागि प्रशिक्षण तरिका र प्रशिक्षण टोली नै परिवर्तन गर्नुपर्ने औल्याएका छन् । मलेसियामा शुक्रबार सम्पन्न आइसीसी टि ट्वान्टी विश्व कप छनोट एसिया समूह ‘बी’ को विजेता बन्दै शनिबार स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मी कुरा गर्दै पारसले भने, हामीले धेरै […]

October 13, 2018

पीपीएलमा तीन खेलाडीलाई सुजुकी जिक्सर मोटरसाइल

काठमाडौं (हाम्रो खेलकुद)– घरेलु क्रिकेटको सर्वाधिक धनराशीको पोखरा प्रिमियर लिग (पीपीएल) र भिजी अटोमोबाइल्सबीच प्रायोजन सम्झौता भएको छ । सुजुकी मोटर्सको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालि र पीपीएलबीच बुधबार सम्झौतामा हस्ताक्षर भएको हो ।  सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र भिजी अटोमोबाइल्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले हस्ताक्षर गरे । सम्झौता अनुसार भिजीले […]

October 13, 2018

एपिएफलाई वर्षको पाँचौ महिला भलिबल उपाधि

अर्जुन काकी (बागलुङ) – विभागीय नेपाल एपिएफ क्लबले २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाईनलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले वर्षको पाचौं उपाधि जित्न सफल भएको हो ।   बागलुङको गल्कोट नगरपालिकाको गल्कोट बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको खेलमा एपिएफले पुलिसलाई लगातार […]

October 13, 2018

क्यान विवाद समाधानतर्फ, निर्वाचित क्यानले मुद्धा फिर्ता लिन सक्ने सम्भवाना

काठमाडौं (हाम्रो खेलकुद) – लामो समयदेखि नेपाली क्रिकेटमा देखिएको क्यानको विवाद समाधानतर्फ पुगेको छ । निर्वाचित क्यानले शनिबार एक विज्ञप्ति जारी गर्दै अदालतमा विचारधीन मुद्धा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान विवाद समाधानतर्फ उन्मुख भएको हो ।   यसका लागि निर्वाचित क्यानले कात्र्तिक १० गते बैठक बोलाएको छ । सोही बैठकले कानुनी र ब्यवहारीक प्रकृयाबारे […]

October 13, 2018

‘एन्फाले अपमान गर्यो’– पूर्व फिफा सहायक रेफ्री गिरी

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व फिफा सहायक रेफ्री किरण गिरीले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफुलाई अपमान गरेको आरोप लगाएका छन् । रेफ्री गिरीले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै परिवर्तनको नारासहित एन्फाको नेतृत्वमा पुग्न सफल भएका पदाधिकारीको रवैयाका कारण विदेशी भुमिमा अपमानित हुनुपरेको बताउदै एन्फाले यो विषयमा आफुलाई अपमान गरेको आरोप लगाएका हुन् […]

October 13, 2018

‘फुटबल खेलेर पछुताउनु परेन’– पूर्व कप्तान अनिल

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङले फुटबल खेलेका कारण कहिल्यै पछुताउनु नपरेको बताएका छन् । डेढ दशक लामो खेल जीवनमा उतारचढावको सामना गर्नुपरे पनि फुटबल बेकार खेलियो भन्ने कहिल्यै सोच्नु नपरेको उनको भनाई छ । ‘खेल जीवन सधै एकनास त हुँदैन । राम्रा नराम्रा अनुभव हुन्छन्, एक्सन स्पोर्टसको फेयर प्लेमा बोल्दै […]

October 13, 2018

नेपाल पहिलो चरणको च्याम्पियन, अब विश्वकप छनोट यात्रा कस्तो ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को उपाधि जित्यो । प्रतियोगिताको अन्तिम खेलमा सिंगापुरविरुद्ध वर्षाले खेल बिथोलेपछि नेपाल रनरेटका आधारमा विजेता बनेको हो । यससँगै नेपाल छनोटको अर्को चरणमा प्रवेश गर्यो । प्रतियोगितामा नेपाल आफूभन्दा निकै तल्लो श्रेणीको टोलीसँग भिडेको थियो । ६ खेलमा ५ जित […]

October 13, 2018

बेल्जियमद्धारा स्वीट्जरल्यान्ड पराजित

ब्रकसेल्स (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकुले दुई गोल गरेपछि बेल्जियमले युइएफए नेसन्स लिग फुटबलमा स्वीट्जरल्याण्डलाई पराजित गरेको छ । किङ बोउडोउइनमा शुक्रबार राति भएको खेलमा बेल्जियमले स्विजरल्याण्डमाथि २–१ को जित निकालेको हो । स्वीट्जरल्याण्डका मारियो गाव्रानोविचले एक गोल फर्काए । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक बनेको […]

October 13, 2018

मैत्रीपूर्ण खेलमा कतारले इक्वेडरलाई हरायो

(एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियन राष्ट्र कतारले दक्षिण अमेरिकी इक्वेडरलाई पराजित गरेको छ । कतारले घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको इक्वेडरमाथि ४–३ को जित निकालेको हो । कतारको जितमा अल्मोइज अलीले २ तथा अक्रम अफिफ र हसन अल हाइडोजले समान १ गोल गरे । इक्वेरका इनर भ्योलेन्सियाले २ तथा जोसे सेभालसले गोल गरेपनि हार […]

Success

Thank you for your time.