October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर प्रदिप ऐरीले भुटानविरुद्ध जारी आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा अर्धशतक पूरा गरेका छन् । १३ ओभरको खेल सकिंदा नेपाल ९१-२ को स्थितिमा छ । ओपनर विनोद भण्डारी पहिलो बलमा पेभेलियन फर्केपछि समस्यामा परेको नेपाली टोलीलाई प्रदिपले अर्धशतक प्रहार गर्दै उद्दार गरेका छन् । उनले ४९ बलमा अर्धशतक […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भुटानविरुद्ध जारी आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले आक्रामक ब्याटिङ गर्दैछ । भुटानले टस जितेर फिल्डीङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । नेपालको परम्परागत ओपनरको समस्याले निरन्तरता पाउँदा फेरीपनि सुरुआती जोडी तेस्रो बलमा नै टुटेको थियो । ओपनर विनोद भण्डारी तेस्रो बलमा क्याचआउट हुँदै पेभेलियन फर्केका थिए । […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपाल भुटानविरुद्ध ब्याटिङ गर्दैछ । भुटानले टस जितेर फिल्डीङ रोजेको थियो । नेपालका लागि इनिङसको सुरुआत गर्न प्रदीप ऐरी र विनोद भण्डारी आएका थिए । पहिलो ओभरको तेस्रो बलमा नै विनोद क्याच आउट भएका छन् । नेपालका लागि अनिल साह तेस्रो नम्बरमा आएका […]
October 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने भएको छ । भुटानले टस जितेर फिल्डीङ रोजेको हो । अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले ३ खेलमा ६ अंक जोडेको छ । दोस्रो स्थानको सिंगापुरले समान अंक जोडेपनि रनरेटको आधारमा दोस्रो स्थानमा छ । भुटानले भने ३ मध्ये […]
October 9, 2018
अर्जुन कार्की (हाम्रो खेलकुद) – आजदेखि गन्डकी प्रदेशको बाग्लुङ जिल्लामा २२औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु हुदैछ । प्रतियोगितामा ७ प्रदेश र तीन विभाग गरी १० टोलीले सहभागिता जनाउने भनिएपनि अन्तिम समय प्रदेश नम्वर १ ले प्रािविधक कारण देखाउदै नाम फिर्ता लिएपछि ९ टोलील मात्रै प्रतिस्पर्धा गर्ने नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुले […]
October 9, 2018
पेरिस (एजेन्सी) – स्पेनिस क्लब रियल मड्रिडका पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डो र सहयात्री ग्यारेथ बेललाई समावेश गर्दै यस वर्षको बालोन डि’ ओरको प्रारम्भिक मनोनयन सार्वजनिक भएको छ । फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको मनोनयनमा अघिल्लो सिजन च्याम्पियन्स लिग विजेता टोली रियलका सबैभन्दा धेरै खेलाडी मनोनयनको प्रारम्भिक सुचीमा परेका छन् । रियलबाट ८ खेलाडी […]
October 9, 2018
एजेन्सी – ब्राजिलियन राष्ट्रिय टोलीले अर्जेन्टिना र साउदी अरेबियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण थालेको छ । सोमबार टोलीले टोटेनहम हट्स्परको मैदानको उपयोग गर्दै प्रस्थान गर्ने अघिल्लो दिन प्रशिक्षण संचालन गर्यो । ब्राजिलले रुसमा आयोजित विश्वकप अघि पनि स्पर्सकै प्रशिक्षण मैदान प्रयोग गरेको थियो । राष्ट्रिय टोलीका अधिकांश खेलाडी युरोपमा खेल्ने हुनाले टोलीले ब्राजिल पुग्नभन्दा […]
October 9, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले हङकङका तीन अन्तर्राष्ट्रिय क्रिकेटरलाई १९ पटक एन्टी करप्सन कोड मिचेको आरोपमा निलम्बन गरेको छ । आरोपबारे अध्ययन भइरहेको र कुन हदसम्म कारवाही हुने अहिले नै निश्चीत भएको छैन । आईसीसीले इरफान अहमद, नदीम अहमद र हसिब अमजदलाई कुल १९ पटक नियम उल्लंघन गरेको आरोपमा निलम्बन गरेको हो । […]
October 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल प्रतियोगिताको २२ औं संस्करण मंगलबार बागलुङमा सुरु हुदैछ । ३ विभागिय टोली र ७ प्रदेश गरि १० टोलीको सहभागितामा प्रतियोगिता असोज २७ गते सम्म चल्नेछ । नेपाल भलिबल संघको आयोजना तथा बाग्लुङ जिल्ला भलिबल संघको व्यवस्थापन रहेको प्रतियोगितालाई गल्कोट नगरपालिकाले ८ लाख रुपैयाँ सहयोग गरेको बागलुङ जिल्लासंघका अध्यक्ष यमवहादुर […]
October 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य पोखरा अबको केहि दिनमा क्रिकेटको लागि पनि गन्तव्य बन्दैछ । पछिल्लो समय निकै लोकप्रिय रहेको क्रिकेट अब पोखरेली समर्थकमाझ अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता लिएर उपस्थित हुँदैछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा यहि कार्तिक ९ गतेदेखि २० गतेसम्म पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता पोखरास्थित पोखरा […]