default_image

popular

October 10, 2018

यू १८ महिला टोली स्वदेश आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद) – महिला यू १८ साफ च्याम्पियनसिपमा दोस्रो बनेको नेपाली टोली बुधबार स्वदेश आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीले त्रिभुवन विमानस्थलमा युवा टोलीको स्वागत गरेको थियो । भुटानमा भएको साफ च्याम्पियनसिपको आइतबार भएको फाइनलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको थियो । सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको थियो । […]

October 10, 2018

विमलले ‘ए’ डिभिजनमा डेब्यु गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले च्यासल युवा क्लबबाट ए डिभिजनमा डेब्यु गर्दैछन् । मछिन्द्रविरुद्ध हुने खेलमा उनी च्यासलको सुरुवाती रोजाइमा परेका छन् । च्यासलबाट राष्ट्रिय टोलीका डिफेन्डर देवेन्द्र तामाङ र मिडफिल्डर हेमन्त थापामगर पनि छन् । विंगर अमिरले श्रेष्ठ, गोलरक्षक दिनेश थापामगर, डिफेन्डर विक्रम लिम्बू लगाएत पनि टोलीमा छन् […]

APF win

October 10, 2018

आर्मीमाथि एपिएफको संघर्षपूर्ण जित

अर्जुन कार्की (हाम्रो खेलकुद) – घरेलु महिला भलिबलको नम्वर एक टोली नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ ।  गन्डकी प्रदेशको बाग्लुङस्थित गल्कोट नगरपालिकामा बुधबार भएको समूह चरणको खेलमा एपिएफले आर्मीमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो । बलियो एपिएफले आर्मीविरुद्धको पहिलो सेट १८–२५ ले गुमाएको थियो । त्यसपछिको दुवै सेट सहजै […]

October 10, 2018

धेरै खेल नपाउँदा भिडाल असन्तुष्ट

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाबाट धेरै मौका नपाएको मिडफिल्डर अर्टुरो भिडालले असन्तुष्टी जनाएका छन् । यद्दपी उनले टोलीका प्रशिक्षक इर्निस्टो भाल्भार्डेसँग कुनै समस्या नरहेको बताएका छन् । भिडालले कुनै समस्या भए प्रशिक्षकसँग सोझै कुरा गर्ने पनि प्रष्ट पारेका छन् । चिलीका मिडफिल्डर सिजनको सुरुवातमा बार्यन म्युखिनबाट नोउ क्याम्प पुगेका थिए । च्याम्पियन्स लिगमा गत साता टोटेनह्यामलाई बार्सिलोनाले […]

October 10, 2018

नेपाल दोस्रो ओभरमै १० विकेटले विजयी !

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले चीनलाई १० विकेटले पराजित गरेको छ । चीनले जितको लागि प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले दोस्रो ओभरमा पूरा गरेको हो । नेपालको लागि ओपनर विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेपछि नेपालले पहिलो ओभरमा नै २१ रन जोडेको थियो । दोस्रो ओभरमा बाँकी ६ रन जोड्दै नेपाल […]

October 10, 2018

चीनद्वारा नेपाललाई २७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले जितको लागि रनको लक्ष्य पाएको छ । पहिलो ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा अलआउट हुनुअघि २६ रन जोडेको हो । चीनका लागि ओपनर होङ यानले सर्वाधिक ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चीनका ८ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । […]

Intl break

October 10, 2018

अन्तर्राष्ट्रिय ब्रेकका आकर्षक खेलहरु

काठमाडौँ (हाम्रो खेलकुद) – घरेलु लिग फुटबललाई विश्राम दिँदै दुई साता खेलाडीहरु राष्ट्रको प्रतिनिधित्व गर्दैछन्। फुटबल विश्वकप पछि आफुले समर्थन गर्ने राष्ट्रको खेल हेर्ने फ्यानहरुलाई राम्रो अवसर हुनेछ भने खराब लयमा रहेको क्लबहरुलाई ब्रेकपछि नँया उर्जा सहित सुरुआत गर्ने अवसर पनि हो। यस विश्राममा हुने केही आकर्षक खेलहरु यसप्रकार छन् : अक्टोबर १०  इटाली विरुद्ध युक्रेन अक्टोबर […]

October 10, 2018

नवप्रवेशी ‘हेभीवेट’ च्यासलविरुद्ध आशावादी मछिन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (बुधबार) च्यासल युथ क्लब र मछिन्द्र क्लब भिड्दै छन् । खेल दिउँसो ३ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । लिगको पहिलो खेलमा दुवै टोली सकारात्मक सुरुवात गर्न चाहन्छन् । च्यासलका प्रशिक्षक राजुकाजी शाक्य जित दर्ता गर्दै सुखद सुरुवात गर्ने सुरमा छन् । यता […]

Gyanendra Malla

October 10, 2018

चीनविरुद्ध कप्तानी ज्ञानेन्द्रले गर्ने, पारसलाई विश्राम

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी टि-२० विश्वकप एसिया छनोटको पाँचौ खेलमा चीनको सामना गर्दैछ । टस जितेर फिल्डिङ रोजेको नेपाली टोलीको कप्तानी आज ज्ञानेन्द्र मल्लले गर्दैछन् । नियमित कप्तान पारस खड्कालाई विश्राम दिएपछि ज्ञानेन्द्रले टोलीको जिम्मेवारी सम्हालेका हुन् । टोलीमा प्रारम्भिक ब्याट्सम्यान प्रदिप ऐरी र विनोद भण्डारी नै छन् । अनिलकुमार साह, आरीफ शेख, […]

October 10, 2018

चीनविरुद्ध नेपाल पहिलो फिल्डीङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको एसिया छनोट अन्तर्गत नेपालले आज चीनको सामना गर्दैछ । लिग चरणको पाँचौ खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ । नेपालले यसअघिका चारै खेल सहजै जित दर्ता गरेको थियो । शीर्ष स्थानमा रहेको नेपाल ४ खेलमा ८ अंक छ । चीनले भने सबै खेलमा भारी अन्तरको पराजय भोगेको […]

Success

Thank you for your time.