October 8, 2018
भ्यालेन्सिया (एजेन्सी) – ला लिगा अन्तर्गत भ्यालेन्सियाको घरेलु मैदानमा बराबरी खेल्दै बार्सिलोनाले २ अंक गुमाएको छ। खेलमा पकड राखेपनि बार्सिलोनाले भ्यालेन्सियाको घरेलु मैदानमा जित हासिल गर्नभने सकेन। खेलको सुरुआतमै बार्सिलोना पछि पर्यो। दोस्रो मिनेटमा कर्नर मार्फत एजीक्वेल गेरेले गोल गरेपछि घरेलु टोलीले अग्रता लियो। २३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई बराबरी दिलाए। बार्सिलोनाले खेलमा […]
October 8, 2018
लिभरपुल (एजेन्सी) – रियाद माहरेजले खेलको अन्तिम समयतिर पेनाल्टीमा गोल गर्न नसक्दा म्यानचेस्टर सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा अधिपत्य जमाउने मौका गुमाएको छ । आइतबार लिभरपुल र म्यानचेस्टर सिटीको खेल गोलरहित बराबरीमा टुंगिएको हो । सिटीले यसै सिजनको सुरुआतमा ६ करोड पाउण्ड तिरेर भित्र्याएका मिडफिल्डर माहरेजले ८५ औं मिनेटमा प्राप्त पेनाल्टी पोस्टभन्दा धेरै माथि प्रहार […]
October 7, 2018
ढाका (एजेन्सी)– भारतले एसीसी यू १९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । बंगलादेशमा आइतबार सम्पन्न फाइनलमा श्रीलंकालाई १ सय ४४ रनले पाखा लगाउदैँ भारतले उपाधि जितेको हो । भारतले दिएको ३ सय ५ रनको लक्ष्य पछ्याएको श्रीलंका ३८.४ ओभरमा अल आउट हुदैँ मात्र १ सय ६० रन बनाउन सक्यो । टोलीका लागि निशान मधुशकाले […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा क्रिकेट टोली (यू १९ ) का प्रशिक्ष्ँक विनोद दास एभरेष्ट प्रिमियर लिग (इपिएल) टोली काठमाडौं किङ्स १२ को क्रिकेट निर्देशक नियुक्त भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका विनोदलाई काठमाडौंले बुधबार क्लबको क्रिकेट निर्देशकको रुपमा एक वर्षको लागि नियुक्त गरेको हो । क्लबका प्रमुख कार्यक्रम सञ्चालन […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू १८ महिला च्याम्पियनसिपमा उपविजेतमा चित्त बुझाउनु परेको छ । भुटानमा भएको साफ च्याम्पियनसिपको आइतबार सम्पन्न फाइनलमा बंगलादेशसँग १–० ले पराजित हुँदै नेपाल दोस्रो बनेको हो । भुटानको चाङलिमिथाङ रंगशालामा भएको फाइनलको दोस्रो हाफको सुरुवातमै गोल खाएपछि नेपाली टोली खेलमा फर्कन सकेन । खेलेका ४९ औं मिनेटमा बंगलादेशका […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको फाइनलमा नेपाल १–० ले पछि परेको छ । भुटानको चाङलिमिथाङ रंगशालामा जारी फाइनलको दोस्रो हाफको सुरुवातमै गोल खाँदै नेपाल खेलमा पछि परेको हो । खेलको४९ औं मिनेटमा बंगलादेशका लागि मसुरा पर्विनले गोल गरेकी थिइन् । मैदानको बीच भागबाट आएको फ्रिकिलाई पेनाल्टी बक्स भित्रबाट पर्विनले बललाई गोलमा […]
October 7, 2018
चौतारा (हाम्रो खेलकुद)– सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा प्रथम भोटेकोशी कप फुटबल प्रतियोगिता यसै साता आयोजना हुनेछ । सिद्धार्थ योङ स्टार क्लबको आयोजना र भोटेकोशी गाँउपालिकाको सहयोगमा प्रतियोगिता मंगलबार सुरु हुनेछ । ३० गते सम्म हुने प्रतियोगितामा गाँउपालिकाका १७ क्लबको सहभागिता रहने आयोजक क्लबले जनाएको छ । गाँउपालिकाको वडा नं ४ स्थित नारायणथान मैदानमा हुने प्रतियोसगिताको विजेताले […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत भुटानको चाङलिमिथाङ रंगशालामा जारी फाइनल खेलमा नेपाल र बंगलादेश भिड्दै छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आक्रामक मुभ बनाइरहेका छन् । बंगलादेशले १२ औं मिनेटमा बल गोल्पोस्टभित्र छिराएपनि गोल गर्ने क्रममा गोलरक्षकलाई फल गरेपछि रेफ्रीले गोललाई मान्यता दिएनन् । नेपालको […]
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगबन्धु गोल्डकपका कारण स्थगित भएको पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो चरणको खेल तालिका सार्वजनिक गरेको छ । शुरुवाती दुई खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु गोल्डकपका लागि बंगलादेश प्रस्थान गरेपछि लिग बंगबन्धु गोल्डकप भर स्थगित गरिने एन्फाले जनाएको थियो । तर, नेपाल […]
October 7, 2018
एजेन्सी- करण केसीको उत्कृष्ट अलराउण्डर प्रर्दशन र बलिङमा सन्दीप लामिछानेले पुन चम्केपछि मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ तेस्रो खेलमा नेपालले थाइल्यान्डलाई १ सय ४० रनको फराकिलो अन्तरले पराजित गरेको छ । टी– २० क्रिकेटमा यो नेपालको सर्वाधिक फराकिलो अन्तरको जित पनि हो । नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पक्ष्याएको थाइल्यान्ड ८ […]