default_image

popular

October 9, 2018

मनाङ र एपीएफले भारतमा खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतमा कात्तिक पहिलो साताबाट भारतको सिक्किममा आयोजना हुने गभनर्स गोल्डकपमा सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब र विभागीय नेपाल एपीएफ क्लबलाई पठाउने निर्णय गरेको छ । एन्फाको मंगलबार बसेको आपतकालीन बैठकले मनाङ र एपीएफलाई पठाउने निर्णय भएको एन्फाले जनाएको छ । गभनर्स गोल्डकप कात्तिक ६ गतेदेखि १७ गतेसम्म […]

October 9, 2018

शिवरामको अग्रता बढ्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन पनि लय कायम राख्दै अग्रता बढाएका छन् । गोकर्ण गल्फ कोर्समा दोस्रो दिन ५ अन्डर ६७ स्कोर जोड्दै समग्रमा ९ अन्डर स्कोरका साथ ७ स्ट्रोकको अग्रता बनाएका छन् । दोस्रो दिन ५ अन्डर ६७ स्कोर […]

October 9, 2018

‘राम्रो सुरुवात गर्ने अपेक्षा छ’ – च्यासल प्रशिक्षक शाक्य

काठमाडौं (हाम्रो खेलकुद) – च्यासल युवा क्लबका प्रशिक्षक राजुकाजी शाक्यले मछिन्द्रविरुद्ध लिगको पहिलो खेलमा सुखद सुरुवात लिने अपेक्षा गरेको बताएका छन् । बंगबन्धु कपका कारण दोस्रो खेलपछि स्थगित भएको लिग बुधबार सुचारु हुँदैछ । लिगको पहिलो खेलमा च्यासलले मछिन्द्रको सामना गर्दैछ । यसअघि भएको राष्ट्रिय लिगमा शाक्य मनाङ मर्स्याङदी क्लबका प्रशिक्षक थिए । उपाधि छिनोफानो […]

October 9, 2018

लक्ष्य ६ रनको, विजयी सट छक्का !

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी टि-२० विश्वकपको एसिया छनोटअन्तर्गत म्यानमार र मलेसियाबिचको खेलमा मलेसिया ८ विकेटले विजयी रहयो । वर्षा बाधक बनेपनि खेलमा घरेलु टोलीले जित दर्ता गर्न सफल रहेको थियो । पहिलो ब्याटिङ गरेको म्यानमार १०.१ ओभरमा ९ रन जोड्दै ८ विकेट गुमाएको स्थितिमा वर्षा सुरु भएको थियो । मलेसियाका पवनदिप सिंहले ४ ओभरमा […]

October 9, 2018

‘बलियो च्यासललाई दबाब दिनेछौं’ – मछिन्द्र प्रशिक्षक प्रजापति

काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार च्यासल युवा क्लब र मछिन्द्र क्लब भिड्दैछन् । दुई खेलपछि स्थगित भएको लिगको तेस्रो खेलसँगै लिग फुटबल सुचारु हुन लागेको हो । पछिल्लोपटक ए डिभिजन लिग हुँदा मछिन्द्रको टोली निकै बलियो थियो । लिगको पहिलो चरणमा छैटौं स्थान हासिल गरेको टोलीले सुपर सिक्समा उत्कृष्ट […]

October 9, 2018

नेपाल कमजोर चीनको सामना गर्दै

काठमाडौँ – आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट बी को पाँचौ खेलमा नेपालले बुधबार(भोली) चीनसँग खेल्ने छ । खेल नेपाली समय अनुसार विहान ७ : ४५ बाट बायोमास ओभल क्रिकेट मैदानमा सुरु हुने छ । जारी प्रतियोगितामा नेपाल सबै भन्दा बलियो टोली हो भने चीन सबै भन्दा कमजोर टोली हो । पुरुष क्रिकेटको इतिहासमा चीन […]

October 9, 2018

एन्फाले साफ उपविजेतालाई जनही ५० हजार दिने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले भुटानमा भएको साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता हुन सफल टोलीलाई जनही ५० हजार पुरस्कार दिने घोषणा गरेको छ । एन्फाको मंगलबार बसेको आपतकालीन बैठकले साफमा उपविजेता बन्न सफल यू–१८ चेलीलाई जनही ५० हजारका दरले पुरस्कार दिने घोषणा गरेको हो । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा […]

October 9, 2018

बालोन डि’ओर २०१८ : १० अनौठा तथ्य

एजेन्सी – वर्ष २०१८ को बालोन डि’ओरका लागि ३० खेलाडीको मनोनयन सार्वजनिक भएको छ । क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी पुनः बालोन डि’ओरको मुख्य आकर्षण बनेका छन् । यस वर्ष दुवै खेलाडीले आफ्नो व्यक्तीगत उपाधिमा भने शीर्ष स्थान लिन सकेनन् । यस बर्ष लुका मोड्रिच उपाधिका दावेदारका रुपमा अगाडी आएका छन् । मोड्रिचले फिफा वर्षको […]

October 9, 2018

राष्ट्रिय महिला भलिबलः विभागीय टोलीको विजयी सुरुवात

अर्जुन कार्की बागलुङ – बागलुङको गल्कोटमा आजदेखि सुरु भएको २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तीनै विभागीय टोलीले विजयी सुरुवात गरेका छन् । पहिलो दिनको खेलमा विभागीय टिम एपिएफले दोहोरो जित दर्ता गर्यो । नेपाली सेना र नेपाल पुलिसले पनि पहिलो जित हात पारेका छन् । विभागीय टिम एपीएफले उद्घाटन खेलमा प्रदेश नम्बर ७ लाई […]

October 9, 2018

नेपालको शानदार जित, भुटान ३३ रनमा अलआउट !

काठमाडौं (हाम्रो खेलकुद) – आईसीसी विश्वकप टि-२० एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले भुटानलाई १ सय १७ रनले पराजित गरेको छ । ब्याटिङमा प्रदिप ऐरिको शानदार प्रदर्शन र बलिङमा स्पिन बलरहरु चम्केपछि नेपालले सहज जित दर्ता गरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान १७ औं ओभरमा ३३ रन […]

Success

Thank you for your time.