default_image

popular

September 2, 2018

साफ च्याम्पियनसिप २ दिन बाँकीः निरन्तर कमजोर प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १२ औं संस्करण यसपटक बंगलादेशमा शुरु हुदैछ । प्रतियोगिता शुरु हुन अब दुई दिन मात्रै बाँकी छ । यसपटकको साफ सुजुकी कपमा सात राष्ट्रको सहभागिता रहेको छ । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालले यसपटक पनि सेमिफाइनललाई नै पहिलो लक्ष्य […]

September 2, 2018

च्याम्पियन्स लिगमा छुटाउन नहुने शीर्ष ५ खेल

मोनाको (एजेन्सी) – निकै प्रतिक्षा गरिएको सन् २०१८/१९ को च्याम्पियन्स लिगको समूह चरणको खेल तालिका बिहीबार सार्वजनिक भएको छ । समूह चरणको ड्रबाट केहि रोमान्चक र उत्सुक समुह भएसँगै सिर्जना भएसँगै फुटबल समर्थकहरु मुख्य खेलको मिति याद गर्न थालिसकेका छन् । युरोपका ठूला टोली सहभागी हुने यस प्रतियोगितामा  समुह चरणमा यी ५ खेल रोमान्चक बन्ने […]

September 2, 2018

युनाइटेडको जित, टोटेनह्याम स्तब्ध

बनर्लि (एजेन्सी)– इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेड विजयी हुँदा अर्को खेलमा टोटेनह्याम पराजित भएको छ । म्यानचेस्टर युनाइटेडले बनर्लिलाई २–० ले पराजित गरेको छ । अर्को खेलमा टोटेनह्यामले वाटफोर्डलाई २–१ ले नतिजा सुम्पियो । १० खेलाडीमा समित हुँदै खेलको अन्त्य गरेको युनाइटेडको जितमा दुवै गोल रोमेलु लुकाकुले लगरेका थिए । पहिलो गोल २७ औं […]

September 2, 2018

प्रिमियर लिगमा आर्सनलको लगातार दोस्रो जित

कार्डिफ (एजेन्सी)– इंग्लिस प्रिमियर लिगमा आर्सनलले लगातार दोस्रो जित हासिल गरेको छ । सुरुवाती दुई खेल गुमाएको आर्सनलले आइतबार कार्डिफलाई ३–२ ले हराउँदै विजय यात्रालाई जारी राखेको छ । खेल सकिन ९ मिनेट अघि अलेकजेन्डर लाकाजेटेले गोल गरेपछि आर्सनल दोस्रो जित हासिल गर्न सफल भएको हो । स्कोर्डान मुस्ताफीले ११ औं मिनेटमा आर्सनललाई अग्रता दिलाए […]

September 2, 2018

एसियाड पदक विजेता प्याराग्लाइडिङ टोली आज स्वदेश आइपुग्दै

जाकार्ता (हाम्रो खेलकुद) – नेपाललाई इन्डोनेसियामा आज सम्पन्न हुने १८ औं एसियाली खेलकुदमा नेपाललाई पदक विहिन हुनबाट जोगाउने प्याराग्लाइडिङ पुरुष टोली आज स्वदेश फर्कदैछ । विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा रहेको टोलीले पुरुष क्रस कन्ट्रीमा रजत पदक जितेको थियो । सबै खेलाडीले टाक्स पुरा गर्दै नेपाललाई दोस्रो पटक रजत […]

September 2, 2018

विश्व फुटबलका पाँच सर्वाधिक गोलकर्ता

यदि कुनै फुटबल समर्थकलाई उनको सबैभन्दा मन पर्ने खेलाडीको नाम सोध्ने हो भने धरैको जवाफमा स्ट्राइकर नै नाम हुन्छ । स्ट्राइकरले गोल गर्दा खेलमा जुन प्रभाव छाडछन् त्यसले गर्दा उनीहरुको महत्व अझ धेरै हुन्छ । विश्वकै उत्कृष्ट खेलाडी को हुन् भन्ने प्रश्नको जवाफमा समेत अधिकांश स्ट्राइकरहरुको नाम जोडिन्छ । अरुभन्दा सफल स्ट्राइकर तिनै हुन्छन् जसको […]

September 2, 2018

एसिया कप छनोट: नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ । सिंगापुरविरुद्ध आइतबार १ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले २८.१ ओभरमा ६ विकेट गुमाउँदै आवश्यक रन जोडेको थियो । लगातार दुई जितपछि नेपालको छनोटको फाइनल पुग्ने सम्भावना यथावत छ । तर, त्यसका लागि मंगलबार हङकङलाई फराकिलो अन्तरले हराउनु पर्ने हुन्छ । […]

September 2, 2018

सिंगापुरद्वारा नेपाललाई १ सय ५२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं – एसिया कप छनोट अन्तर्गत चौथो खेलमा सिंगापुरले नेपाललाई जितको लागि १ सय ५२ रनको लक्ष्य दिएको छ । कप्तान चेतन सूर्यवंशीले ६० रन जोडेपछि सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अलआउट भएको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरका लागि अनिश परामले ३१ रनको योगदान दिए । नेपालका लागि […]

September 2, 2018

साफ जिते खेलाडीलाई एन्फाले ५ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिप  टोलीका सबै खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । नेपाली टोली साफ च्याम्पियनसिपमा सहभागिता जनाउन आजै त्यसतर्फ प्रस्थान गर्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित बिदाइ कार्यक्रममा उपाधि जिते ५-५ लाख रुपैयाँ दिने घोषणा गरिएको हो । नेपालले प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानसँग १९ […]

September 2, 2018

एसीसी एसिया कप छनोटः नेपालले सिंगापुरसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको बांगीस्थित युकेएम ओभलमा जारी छ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । अघिल्ला दुई खेलमा पराजित भएपनि नेपालले शनिबार मलेसियालाई १९ पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दै छनोटको फाइनल खेल्ने आशालाई जीवितै राखेको थियो । आइतबार […]

Success

Thank you for your time.