September 2, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट प्रतियोगिताको चौथो खेलमा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको बांगीस्थित युकेएम ओभलमा जारी छ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । अघिल्ला दुई खेलमा पराजित भएपनि नेपालले शनिबार मलेसियालाई १९ पराजित गर्दै छनोटमा पहिलो जित निकाल्दै छनोटको फाइनल खेल्ने आशालाई जीवितै राखेको थियो । आइतबार […]
September 2, 2018
टुरीन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत शनिबार राती युभेन्ट्सले पार्मालाई २-१ ले पराजित गरेको छ । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पुरै समय आक्रमणमा उतारेपनि उनले गोल गर्न भने सकेनन् । खेलको दोस्रो मिनेटमा नै पाहुना टोली युभेले अग्रता लिएको थियो । क्रोएसियाका फरवार्ड मारियो मान्जुकिचले गोल गर्दै टोलीलाई अगाडी बढाए । ३३ औं मिनेटमा जर्भिन्होले गोल […]
September 2, 2018
मड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । रियलले ला लिगामा लगातार तेस्रो जित निकाल्ने क्रममा लेगानेसमाथि ४–१ को फराकिलो जित निकालेको हो । रियलको फराकिलो जितमा करिम बेन्जेमाले दुई तथा ग्यारेथ बेल र सर्जियो रामोसले समान एक गोल गरे । लेगानेसका गुइडो कारिल्लोले एक गोल गरे । घरेलु […]
September 2, 2018
फुटबल टोलीमा डिफेन्स भन्दा आक्रमणकै बढी चर्चा रहने गर्छ । कुनैपनि टोलीले सफलता हासिल गर्न खेलमा गोल गर्ने पक्षलाई बढी प्राथमिकतामा राख्ने गर्छन् । सामान्यतया डिफेन्स भन्दा आक्रमणकै खेलाडी महंगा हुन्छन् र दबाब पनि उत्तिकै हुन्छ । त्यस दबाबमा खरो उत्रिएर राम्रो प्रदर्शन गर्न सक्ने खेलाडी नै समर्थकमाझ चर्चित हुन्छन् । आक्रमणमा कुनै एक खेलाडीले […]
September 1, 2018
निम्स (एजेन्सी) –फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । लिग वान अन्तर्गत शनिबार इन्जुरी समयमा तनावपूर्ण बनेको खेलमा पीएसजीले निम्समाथि उसकै मैदानमा ४–२ को जित निकाल्दै लिगमा अपराजित यात्रा कायम राखेको हो । पीएसजीको जितमा नेयमार जुनियर, एन्जल डि मारिया, केलियन एमबाप्पे र एडिन्सन काभनीले गोल गरे […]
September 1, 2018
म्याड्रिड (एजेन्सी) – पोर्चुगल एवं युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डो यस वर्ष यूईएफए वर्षको सर्वोत्कृष्ट खेलाडी अवार्डबाट बन्चित रहे । उक्त अवार्ड बिहीबार मोनाकोमा आयोजित समरोहमा क्रोएसियाका कप्तान एवं रोनाल्डोकै पूर्व सहकर्मी लुका मोड्रिचले जिते । त्यसै समारोहमा रोनाल्डोले भने वर्षको उत्कृष्ट फरवार्डको उपाधि उचाल्न सफल रहे । यूईएफए अवार्डमा पछाडी परेका अकारण यस वर्ष ब्यालोन […]
September 1, 2018
लन्डन (एजेन्सी) – नवनियुक्त प्रशिक्षक मौरिजियो सार्रीको प्रशिक्षणमा रहेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार चौथो जित निकालेको छ । प्रिमियर लिग अन्र्तगत शनिबार भएको खेलमा चेल्सीले एफसी बोर्नामाउथमाथि २–० ले विजयी हुदै लगातार चौथो जित निकालेको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज र इडेन हाजार्डले गोल […]
September 1, 2018
लन्डन (एजेन्सी)– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले आफ्नो अपराजित यात्रा कायमै राखेका छन् । प्रिमियर लिग अन्र्तगत शनिबार भएको खेलमा लिभरपुलले घरेलु टोली लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको हो । किङ्स पावर स्टेडियममा भएको खेलमा लिभरपुलको जितमा साडियो माने र रोबर्टाे फिर्मिनोले गोल गरे । घरेलु टोलीका लागि राचिड गेजालले […]
September 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार दुई महिनामा दुई ठूला प्रतियोगिता खेल्ने भएको छ । बुधबार देखि सुरु हुने साफ च्याम्पियनसिप पछि नेपाली टोलीले बंगबन्धु गोल्ड कपको उपाधि रक्षाका लागि खेल्नेछ । बंगलादेशमा अर्को महिना आयोजना हुने बंगबन्धु गोल्डकपमा नेपाल समूह एमा परेको छ । बंगलादेश फुटबल संघले शनिबार ६ टोलीको सहभागिता […]
September 1, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक थोमस टुचेलले विश्व कप विजेता फ्रान्स र पिएसजीका फरवार्ड केलियन एमबाप्पे अनुपम र अविश्वसनिय क्षमतावान खेलाडी भएको बताएका छन् । एमबाप्पलेले यो सिजन लिगका २ खेलमा ३ गोल गरिसकेका छन् । रसिया विश्व कपमा फ्रान्सलाई विश्व कप जिताउन महत्वपूर्ण योगदान गने मध्येका एक एमबाप्पे विश्व कपको युवा […]