September 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिपमा चुनौति पेश गर्न नेपाली फुटबल टोली आइतबार बंगलादेश यात्रामा निस्कदैछ । दक्षिण एसियाली राष्ट्रबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगितामा यसपटक नेपालको प्रदर्शन कस्तो रहला समर्थकहरुको चासो रहेको छ । प्रतियोगिता सुरु हुन अब तीन दिन मात्र बाँकी छ । बुधबार पाकिस्तानसँग खेल्दै नेपालले यात्रा प्रारम्भ गरेका छ । अहिले सम्म सेमिफाइलभन्दा […]
September 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) –एसीसी एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित निकालेको छ । नेपालले घरेलु टोली मलेसियालाई १९ रनले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको हो । नेपाल यसअघि ओमान र युएईंसँग पराजित भएको हो । मलेसियामाथिको जितसँगै नेपालले छनोटको फाइनल पुग्ने सम्भाना जीवितै राखेको छ । छनोटको फाइनल जित्ने टोलीले एसिया कपमा स्थान […]
September 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा जारी एसीसी एसिया कप छनोट क्रिकेट खेलमा नेपालले मलेसियालाई १ सय ८९ रनको विजयी लक्ष्य दिएको छ । बायुमास ओभलमा वर्षाले प्रभावित भएपछि ढिला गरी शुरु भएको खेलमा नेपालले निर्धारित ३० ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन बनाएको हो । मध्यम शुरुवात गरेको नेपालको इनिङ्स मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह […]
September 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– अर्को साता बंगलादेशमा सुरु हुने साफ च्याम्पियनसिपमा नेपालले समूह चरण पार गर्नेमा नेपाली फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन विश्वस्त छन् । लामो तयारी, अनुभवी र युवा खेलाडीको सन्तुलनमा रहेको टोलीको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु रहेको महर्जनले बताएका छन् । डिस होम एक्सन स्पोर्टसको फेयर प्लेमा कुरा गर्दै महर्जनले भने, ‘प्रतिद्वन्द्वि […]
September 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक मलेसियाबीच एसीसी एसिया कप छनोटअन्तर्गतको खेल सुरु भएको छ । नेपाली समय अनुसार शनिबार बिहान ७ः१५ बजेका लागि तय खेल वर्षाका कारण ढिला सुरु भएको थियो । मलेसियाले टस जितेर नेपाललाई ब्याटिङका लागि आमन्त्रण गरेको छ । यो समाचार तयार पर्दा सम्म नेपालले २ विकेट गुमाएर ५२ रन […]
September 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल र आयोजक मलेसिसयाबीच शनिबार हुनुपर्ने एसीसी एसिया कप छनोट खेल वर्षाका कारण अझै सुरु हुन सकेको छैन । एसिया कपका लागि एक टोली छनोट हुने प्रतियोगितामा नेपालले सुरुवाती दुई खेलमा पराजय भोगी सकेकाले आजको खेल महत्वपूर्ण रहेको छ । यस्तो अवस्थामा नेपालले एसिया कप खेल्ने सम्भावना जीवितै राख्न […]
September 1, 2018
न्यु योर्क (एजेन्सी) –विश्व नम्बर एक स्पेनिस राफेल नाडाल युएस ओपन टेनिसको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डिफेन्डिङ च्याम्पियन नाडालले रुसी खेलाडी करेन खचानोभमाथि ३–१ को संघर्षपूर्ण जित निकाल्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । न्युयोर्कस्थित अर्थर असे टेनिस कोर्टमा शनिबार बिहान भएको खेलमा ३२ वर्षीय नाडाल पहिलो सेटमा ५–७ ले पछि परेको थियो । १७ […]
September 1, 2018
लन्डन (एजेन्सी) – आठ पटकको लिग कप विजेता लिभरपुल चेल्सीसँग सुरुआती चरणमै भिड्ने भएको छ । लिग कपलाई यसपटक काराबाओले प्रायोजन गरेका कारण प्रतियोगिताको नाम नै काराबाओ कप राखिएको छ । कपको तेस्रो राउण्डमा चेल्सीको घरेलु मैदानमा भिड्न लागेका हो । डिफेन्डीङ च्याम्पियन म्यानचेस्टर सिटीले लिग वान क्लब अक्सफोर्ड युनाइटेडको सामना गर्ने छ भने म्यानचेस्टर […]
September 1, 2018
रियो (एजेन्सी)- स्पेनीस क्लब रियल मड्रिड र बार्सिलोना युइएफए च्याम्पियन्स लिगको उपाधि जित्ने दाबेदार रहेको पूर्व ब्राजिलियन स्टार खेलाडी रोनाल्डोले बताएका छन् । तर, दुवै क्लब अग्रस्थानमा रहे पनि च्याम्पियन्स लिगमा इंग्लिस क्लबहरु केहि बाधक रहने समेत उनको बुझाई छ । च्याम्पियन्स लिगका लागि अरु क्लबहरु भन्दा रियल र बार्सिलोना राम्रो रहेको ग्लोबल एम्बासडर फर […]
September 1, 2018
बार्सिलोना (एजेन्सी)- बार्सिलोनाका स्टार लिओनेल मेसीले ब्राजिलियन फरवार्ड नेयमार अर्को सिजन रियल म्याड्रिड आउने खुलासा गरेका छन् । यसै सिजन युभेन्ट्स पुगेका क्रिस्टियानो रोनाल्डोको स्थानमा नेयमार म्याड्रिड आउने उनले बताएका हुन् । स्पेनिस पेपर डन ब्यालोनका अनुसार मेसीले बार्सिलोनाका पूर्व खेलाडी नेयमार रोनाल्डोको प्रतिस्थापनका रुपमा अनुबन्धित हुने बताएका छन् । रियलले यसै सिजन ब्राजिलियन फरवार्ड […]