September 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – इन्डोनेसियाको जाकार्ता र पालेङवाङमा सम्पन्न १८औं एशियाली खेलकुदमा नेपाललाई एक मात्र पदक जिताउन सफल प्याराग्लाइडिङका खेलाडी, प्रशिक्षक, व्यवस्थापक र संघलाई राष्ट्रिय खेलकुद परिषदले सम्मन गरेको छ । सोमबार राष्ट्रिय सभागृहमा आयोजना भएको सम्मान कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले खेलाडीहरुलाई प्रशंसा पत्र सहित नगदले सम्मान गरेका हुन् । बिजयी खेलाडीहरुले […]
September 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभीए) र आधीअवाधी फाउन्डेसनको संयुक्त आयोजनामा सञ्चालन हुने ‘आधीअवाधी महिला भलिबल लिग’ भलिबल प्रतियोगिताको ट्रफी सोमबार सार्वजनिक गरिएको छ । असोज १३ गतेदेखि १७ गतेसम्म हुने लिगमा तीन विभागीय क्लब पुलिस, एपीएफर आर्मीका साथै चितवन टाइगर्स, पोखरा पिन्केज र न्यू डायमन्ड क्लबले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी ६ […]
September 3, 2018
प्रकाश तिमल्सिना ढाका – नेपाली फुटबल टोलीका कार्यवहाक मुख्य प्रशिक्षक बालगोपाल महर्जन ढाका आएर पनि उत्साहित त छन् नै ,तर बोल्ने बेलामा भने सम्हालिएर बोलिरहेका छन् । उनले काठमाडौं भनाईलाई साफ सुजुकी कप (साफ च्याम्पियनसिप) सुरु हुने अघिल्लो दिन सोमबार पनि बदलेनन् । ‘सेमिफाइनलसम्म पुग्ने टोलीको पहिलो लक्ष्य हो, प्रि म्याच कन्फ्रेन्समा महर्जनले भने, अन्तिम […]
September 3, 2018
ढाका (हाम्रो खेलकुद) – समूह ‘ए’ आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँग परेको नेपाली टोलीले मंगलबार पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ। उक्त खेलको समय, लाइभ कसरी हेर्ने लगायतको सम्पूर्ण जानकारी पाउनुहोस। खेल : नेपाल विरुद्ध पाकिस्तान खेल हुने स्थान : बंगबंधु रंगशाला खेल सुरु हुने नेपाली समय :दिउँसो ३:४५ बजे प्रत्यक्ष प्रसारण : एपी वन एच डी […]
September 3, 2018
ज्युरीच (एजेन्सी) – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्षेनी प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक भएको छ । यसअघि फिफाले १० खेलाडीको नाम सार्वजनिक गरको थियो । शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका क्रिस्टियानो रोनाल्डो र लुका मोड्रीचसँगै लिभरपुलका मोहमद सलाह रहेका छन् । रोनाल्डोले गत […]
September 3, 2018
एजेन्सी – विश्व फुटबलमा चर्चित खेलाडी लुईस फिगो, राउल, बेबेटो, गर्रिन्चा, जर्ज बेस्ट, एरिक केन्टोना, डेभिड ब्याकम र ब्र्यान रोब्सन लगायत खेलाडीमा एकै समानता छ । फुटबलमा ७ नम्बरमा जर्सी लगाउने फुटबलहरुको सुचिमा यी नाम जोडिएका छन् । इतिहासलाई हेर्ने हो भने फुटबलमा जर्सी नम्बर ७ राइट विंगरले लगाउने चलन थियो । तर समयको परिवर्तनसंगै […]
September 3, 2018
दीपेन्द्र पोखरेल टेक्सास, अमेरिका – अघिल्लो साता नेपाली फुटबल राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले बंगलादेशमा हुने साफ च्याम्पियनसिपका लागि २० सदस्यीय टोलीको घोषणा गरे । उक्त टोलीमा केहि यस्ता नाम छुटेका छन् जसले राष्ट्रिय टोलीलाई अझै बलियो बनाउन सक्ने क्षमता राख्थे । यी खेलाडी टोलीमा नहुनुमा भने विविध कारण रहेका छन् । राष्ट्रिय टोलीमा मिस […]
September 3, 2018
साउथह्याम्पटन (एजेन्सी) – इंग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेष्ट क्रिकेट सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ । घरेलु टोली इंग्ल्यान्डले चौथो टेष्टमा भारतलाई ६० रनले पराजित गर्दै सिरिज एक खेल अगावै ३–१ ले आफ्नो पक्षमा पारेको हो । साउथह्याम्पटनमा इंग्ल्यान्डले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको भारतले अन्तिम दिन १ सय ८४ […]
September 3, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस ला लिगाअन्तर्गत आइतबार बार्सिलोनाले यसै सिजन शीर्ष लिगमा आएको क्लब हुएस्कालाई ८-२ ले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमै बार्सिलोना पछाडी परेपनि त्यसपछि क्याटलान क्लबले उत्कृष्ट पुनरागमन गर्यो । हुएस्काले जुआन क्यामिलोको तेस्रो मिनेटको गोलमा अग्रता लिएको थियो । तर मेसीले १६ औं मिनेटमा इभान राकीटिचको पास सदुपयोग गर्दै खेल […]
September 3, 2018
दीपेन्द्र पोखरेल टेक्सास, अमेरिका – नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबारदेखि सुरु हुने साफ च्याम्पियनसिपमा देशको फुटबल इतिहासकै सबैभन्दा ठूलो लक्ष्य प्राप्त गर्न प्रयत्न गर्दैछ । बंगलादेशको ढाकास्थित बंगबंधु अन्तर्राष्ट्रिय रंगशालामा हुने प्रतियोगिता जिते नेपाली फुटबलले नयाँ आयाम पाउनेछ । विगत तीन दशकदेखि सुरु भएको प्रतियोगितामा नेपालले हालसम्म साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्न सकेको छैन […]