September 1, 2018
पछिल्लो एक दशक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले ब्यालोन डी’ओर उपाधिमा वर्चस्व कायम गरेका छन् । यी दुई खेलाडीबाहेक वर्तमान समयमा प्रतिभावान खेलाडी पनि थुप्रै छन् । केहि खेलाडी यस्ता छन् जसले फरक क्लबमा खेलेको अवस्थामा आफ्नो प्रदर्शन सुधार गर्न सक्छन् र उक्त व्यक्तिगत उपाधिमा अझै बलियो दावेदारी प्रस्तुत गर्ने क्षमता राख्छन् । यदि फरक […]
August 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एसीसी एसिया कप छनोट मलेसियामा जारी छ । अर्काे महिना युनाइटेड अरब इमिरेट्स (युएईं) मा आयोजना हुने एसिया कप खेल्ने लक्ष्यमा रहेको नेपाल शुरुवाती दुई खेलमा पराजित भएपछि एसिया कप खेल्ने झिनो सम्भावना मात्रै बाँकी छ । यस्तो अवस्थामा नेपालले एसिया कप खेल्ने सम्भावना जीवितै राख्न ‘गर या मर’ को अवस्थामा […]
August 31, 2018
मोनाको (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग पछिको क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युइएफए युरोपा लिगको समूह चरण सार्वजनिक भएको छ । युइएफएले फ्रान्सको मोनाकोमा शुक्रबार युरोपा लिगको समुह विभाजन गरेको हो । शुक्रबार सार्वजनिक भएको समुह विभाजनमा दुई इंग्लिस क्लब चेल्सी र आर्सनल तुलनात्मक रुपमा सहज समूहमा परेको छ । चेल्सी समूह ‘एल’ मा बेलारुसको […]
August 31, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली राष्ट्रहरुबीचको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) को १२औं संस्करण यसपटक बंगलादेशमा शुरु हुदैछ । प्रतियोगिता शुरु हुन अब मात्रै चार दिन बाँकी छ । साफ सुजुकी कप नजिकदिदै गर्दा सहभागी सबै सात राष्ट्रले आफ्नो तयारीलाई तीब्रता दिएका छन् । अहिले सम्म सेमिफाइलभन्दा अघि बढ्न नसकेको नेपालले यसपटक फाइनल […]
August 31, 2018
काठमाडौं (हाम्रो खेलकुद)– साफ च्याम्पियनसिप सुरु हुनु दुई दिन अघि मात्र नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश पुग्ने भएको छ । पाकिस्तानसँग बुधबार खेल्दै साफ च्याम्पियनसिपको सुरुवात गर्ने नेपाली टोली सोमबार मात्र ढाका पुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपाल र पाकिस्तान रहेको समूह ‘ए’ मा भुटान र आयोजक बंगलादेश रहेका छन् […]
August 31, 2018
स्पेन (एजेन्सी)– अर्जेन्टिना तथा युभेन्ट्सका स्ट्राइकरका लागि रियल मड्रिड मोटो रकम तिर्न सहमत भएको छ । रियल युभेन्ट्सका पाउलो डिबालालाई अनुबन्ध गर्न १८० मिलियन युरो तिर्न सहमत भएको हो । फ्लोरेन्टिनो पेरेज ट्रान्सफर विन्डोज सकिनै लाग्दा मोटो रकममा खेलाडी अनुबन्ध गर्दै अन्य टोलीलाई झट्का दिएका छन् । एक प्रतिभावान खेलामडी माथि हस्ताक्षर गर्दै छिट्टै डिबालालाई […]
August 31, 2018
जाकार्ता (हाम्रो खेलकुद) – इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष भलिबल मा नोपलले १५औं स्थान हासिल गरेको छ । गोर बुलुनगन स्टेडियममा शुक्रबारको लागि तय भएको १५औं र १६औं वरीयताको खेलमा किर्गिस्तानबाट वाकओभर पाएपछि नेपालले १५औं स्थान प्राप्त गरेको हो । वाकओभर पाएपछि आयोजकले अर्काे टिमलाई ३–० को सोझो सेट २५–०, २५–० र २५–० को […]
August 31, 2018
म्याड्रिड (एजेन्सी) – गतवर्ष मात्रै रियल म्याड्रिडबाट फ्रान्सेली क्लब लियोन पुगेका फरवार्ड मारियानो डियाज पुनः रियलमै फर्किएका छन् । क्रिस्टियानो रोनाल्डोले रियल छोडेपछि उनको स्थानका लागि रियलले मारियानोलाई ३० मिलियान युरोमा पुनः अनुबन्ध गरेको हो । रियलको यो रोनाल्डो विक्री पछि पहिलो खेलाडी अनुबन्ध हो । मारियानोले एक वर्ष पहिले आठ मिलियन युरोमा रियल छोड्दै […]
August 31, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाका कप्तान लिओनेल मेसीले बार्साका एक फरवार्डसँग आफु खुसी नभएको बताएका छन् । उनले आफु र लुइस सुआरेजसँग राम्रो काम गर्न उचित खेलाडी चाहिएको बताएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मेस्सीले ओसमाने डेम्बले बार्साको लयमा खेल्न अझै तयार नभएको उनले बताएका हुन् । यसै कारण मेसी हाल सुआरेज र फिलिप्पे काउटिन्होसँग […]
August 31, 2018
न्योन (एजेन्सी)– इंग्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान डेभिड युइएफए प्रेसिडेन्ट्स अवार्डबाट सम्मानित भएका छन् । च्याम्पियन्स लिग समूह चरणको ड्रको अवसरमा बिहीबार बेकह्यामलाई युइएफएका अध्यक्ष अलेकजेन्डर केफेरिनले अवार्ड प्रदान गरेका हुन् । ‘यो महत्वपूर्ण इभेन्टमा अवार्ड प्राप्त गर्दा गर्व महसुस गरेको छु’, ४३ वर्षे बेकह्यामले भने, ‘म यो अर्थमा भाग्यमानी छुकी मैले केहि ठूला क्लब, […]