March 1, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्वान्टी-२० क्रिकेटको ड्राफ्टमा सेन्ट किट्स एन्ड नेभीस प्याट्रियट्सबाट खेल्ने भएका छन् । बिहीबार सम्पन्न खेलाडी ड्राफ्टमा सन्दीपलाई प्याट्रियट्सले अाफ्नो टोलीमा समेटेको हो । सन्दीपले सीपीएल खेलेवापत ५ हजार अमेरिकी डलर पाउने छन् । प्याट्रियट्सको टोलीमा क्रिस गेल, एभिन लेविस, कार्लोस […]
March 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब सहित हेल्प नेपाल स्पोर्टस क्लब चौथो एनएसटी–एनभिए राष्ट्रिय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा बिहीबार तीन भारतीय खेलाडी सवमोश गरेको हेल्प नेपालले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३–१ को […]
March 1, 2018
विनोदबाबु रिजाल चितवन– रुस्लान थ्री स्टार क्लब १३ औं टुबोर्ग विकास रनिङ शिल्डको फाइनलमा पुगेको छ । सडन डेथमा घरेलु फुटबलको अर्को चर्चित क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई बिहीबार हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । थ्री स्टारले शनिबार हुने फाइनलमा नेपाल एपिएफ क्लबको सामना गर्नेछ । फ्रेण्ड्स क्लबलाई बुधबार ३–१ ले हराउँदै […]
March 1, 2018
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले चौथो संस्करणको लुम्बिनी शान्ति म्याराथनको उपाधि जितेका छन् । बिहिबार लुम्बिनीमा भएको म्याराथनमा होमलालले आर्मीकै हरी कुमार रिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जित्ने क्रममा होमलालले निर्धा्रित दुरी २ घण्टा ५३ मिनेट १३ सेकन्डमा पुरा गरे । होमलालले लगातार दोस्रो पटक लुम्बिनी म्याराथनको उपाधि जितेका […]
March 1, 2018
चितवन (हाम्रो खेलकुद)– घरेलु फुटबलका दुई चर्चित क्लब रुस्लान थ्री स्टार क्लब र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच १३ औं टुबोर्ग विकास रनिङ शिल्डको सेमिफाइनलमा आमना सामना हुँदैछ । एक महिना भन्दा केही दिनका बीचमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदैछ । माघ १२ गते मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलपछि यी दुई टोलीबीच […]
March 1, 2018
लन्डन (एजेन्सी) – एफए कपको तेस्रो राउन्डको रिप्ले खेलमा टोटेनह्यामले तेस्रो डिभिजनको रोचडेललाई ६-१ ले हराएको छ । स्पर्सको जितमा फर्नान्डो लोरेन्टेले ह्याट्रिक गरे भने ह्युङ्ग-मिन सनले पनि दुई गोल गरे । प्रिमियर लिगको खेलमा क्रिस्टल प्यालेससँग खेलेको टोलीमा ९ परिवर्तन गरेको स्पर्सले खेलको सुरुआती समयमा एरिक लामेलाको गोलमा अग्रता लिएपनि भिडियो असिस्टटेन्ट रेफ्री (भार) […]
February 28, 2018
जाकार्ता (एजेन्सी) – एएफसी कप अन्तर्गतको खेलमा रोहित चन्द सम्मेलित पर्सिजा जकार्ताले सिंगापुरको टामपाइन्स रोभर्सलाई ४-१ ले पराजित गरेको छ । पर्सिजाको जितमा नेपाली मिडफिल्डर रोहित चन्दले पुरा समय खेले । घरेलु मैदानको खेलमा क्रोसियाका फरवार्ड मार्को सिमिकले ह्याट्रिक गरे । खेलको १२ औं मिनेटमा उनको गोलमा पर्सिजाले अग्रता लिएको थियो । रिजाल्दी हेनाउसाले ४४ औं मिनेटमा […]
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी एसिया कप २०१९ को छनोट चरणबाट नेपाल बाहिरिसकेको छ । यद्दपी समूह चरणको अन्तिम खेल नेपालले यमनसँग खेल्न बाँकी छ । यमनसँगको खेलका लागि नेपाली टोलीको तयारी अर्को साताबाट सुरु हुने भएको छ । नेपाली राष्ट्रिय टोलीका जापानी प्रशिक्षक ग्योतोकु कोजीले आइतबारबाट प्रशिक्षण सुरु हुने बताएका छन् ।नेपाल र यमनबीच […]
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ग्योतोकु कोजी र टेक्निकल डाइरेक्टर ताकेदा चियाकीसँगको सम्झौता १ वर्ष नवीकरण गरेको छ । २ वर्षअघि नेपाली टोलीको प्रशिक्षकका रुपमा नियुक्त भएका कोजी र टेक्निकल डाइरेक्टर चियाकीसँगको दुई वर्षे सम्झौताको अन्त्यसंगै एन्फाले सम्झौता नवीकरण गरेको हो । जापानी राजदुताबासमा गरेको पत्रकार सम्मेलनमा एन्फाले सम्झौता सार्वजनिक […]
February 28, 2018
दिपक बोहोरा पाँचथर– पाँचथर जिल्ला फुटबल गतिविधिका हिसाबले चलायमान जिल्ला हो । बर्षमा दुइवटा ठूला गोल्डकप प्रतियोगिता आयोजना हुँदै आएको छ । फिदिम स्र्पोटिङ क्लबले आयोजना गर्ने फाल्गुनन्द गोल्डकपको यो वर्षसँगै नवौं संस्करण सम्पन्न भइसकेको छ । चैत अन्तिम सातामा पाँचथर क्लबले पाँचथर गोल्डकपको दोश्रो संस्करण आयोजना गर्ने तयारी सुरु गरिसकेको छ । हिँउद लागे […]