February 20, 2018
विनोदबाबु रिजाल चितवन– ए डिभिजन टोली फ्रेण्ड्सले विकास रनिङ शिल्ड अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । हेटौंडाको विजय युथ क्लबलाई मंगलबार १–० ले हराउँदै फ्रेण्ड्स प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । फ्रेन्ड्सले क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । जोनल ग्यारीले २९ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेको थियो । म्यान अफ […]
February 20, 2018
विविध सुवेदी काठमाडौं – १९ मे, २०१२ । च्याम्पियन्स लिग फाइनल खेल – चेल्सी विरुद्ध बायर्न म्युनिख । पेनाल्टी सुट-आउटको अन्तिम तथा निर्णायक पेनाल्टी । चेल्सीका दिग्गज खेलाडि डिडियर ड्रोग्बाले सो पेनाल्टी लिन अघि बढ्दै बललाई बायाँतिर प्रहार गर्छन् । बायर्नका गोलकिपर म्यानुयल नोया दायाँतिर जान्छन् । प्रहार गरिएको बलले जाली चुम्छ र त्यो प्रहार […]
February 20, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिगमा (आइ लिग) मंगलबार गोकुलमको सामना गर्दैछ । खेल भारतीय समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । इष्ट बंगालसँगको अघिल्लो खेलमा १–० ले हार बेहोरेको मिनेर्भा आजको खेलमा सफलता प्राप्त गर्न सके पुनः आइलिगको शीर्षस्थानमा उक्लनेछ । शीर्षस्थानको नेरोकाभन्दा […]
February 20, 2018
हेटौंडा (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका पूर्व स्ट्राइकर कर्ण लिम्बु तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा सिएमजी क्लब संकटाबाट खेल्ने भएका छन् । आज हुने रुस्लान थ्री स्टार संगको खेलमा झापाका कर्ण उत्रने संकटाका प्रशिक्षक सल्यान खड्गीले हाम्रो खेलकुद डट कमलाई जानकारी दिएका छन् । पछिल्लो ४ गोल्डकपको फाइनल खेलेको थ्री स्टार केहि […]
February 20, 2018
हेटौंडा (हाम्रोखेलकुद)- तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा आज रुस्लान थ्रीस्टार क्लबले सिएमजी क्लब संकटाको सामना गर्दै छ । पछिल्लो चार गोल्डकपमा फाइनल खेलेको थ्रीस्टारले दुइमा जित र दुइमा हार बेहोरेको थियो भने अगिल्लो वर्ष ३ उपाधि जितेको संकटाले यस वर्ष उक्त प्रदर्शनलाई दोहर्याउन सकेको छैन । प्रत्यक्ष प्रसारण:
February 20, 2018
हेटौंडा (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले चोटका वावजुद सोमबारको खेल पुरै खेले । तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप नकआउट फुटबल प्रतियोगितामा सुदूरपश्चिमविरुद्धको क्वाटरफाइनलमा टाउकोमा चोट लागेको थियो । पहिलो हाफको अन्तिम मिनेटमा बल चेज गर्ने क्रममा विपक्षी खेलाडीसँग ठोक्किदा चोट लागेको थियो । दोस्रो हाफमा टाउकोमा पट्टि लगाउँदै मैदानमा उत्रेका भरतले नवयुग […]
February 19, 2018
म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासकै उत्कृष्ट खेलाडी मध्ये एक हुन् । उनका नाममा थ्रुपै कीर्तिमान रहेका छन् । गए राती रियल बेटिसलाई रियल म्याड्रिडले ५–३ ले हराउँदा रोनाल्डोले अर्को एउटा कीर्तिमानसँग बराबरी गरेका छन् । ३२ वर्षे पोर्चुगिज स्टारले टोलीका लागि गोल गर्दै रियलका लागि २ सय ६४ खेलमा गोल गरेका छन् । रियलका […]
February 19, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लब पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । शिवम् न्यू डायमण्ड एकेडेमीलाई सोमबार ३–२ को कठिन जित निकाल्दै एपिएफले उपाधि जितेको हो । न्यू डायमण्डले पहिलो सेटमा २५–१२ ले आफ्नो पक्षमा पारेको थियो । दोश्रो सेट २५–२१ जित्दै बराबरी गरेको एपिएफले तेस्रो सेट २५–१६ ले […]
February 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार विक्रम लामा नौं दिनपछि सोमबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन् । माघ २७ गते नेपाल पुलिस क्लबसँग बुढासुब्बा रेडबुल गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल्दा विक्रमको दाहिने खुट्टा भाच्चिएको थियो । सोही दिन ग्राण्डी भर्ना भएका विक्रमको माघ २८ गते विहान अर्थोपेडिक सर्जन तथा ग्राण्डीका मेडिकल डाइरेक्टर चक्रराज […]
February 19, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा पु¥याउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जनही ३ लाख पुरस्कार दिने घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार एकदिवसीय विश्वकप छनोटमा पु¥याउन सफल टोलीलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले १४ सदस्यीय खेलाडीलाई जनही ३ लाख दिने घोषणा गरेका हुन् । पुरस्कार […]